बैशाख १८, काठमाडौँ। कोरोना संक्रमित कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्जार्च भएका छन् । कमजोर महशुस भएपछि बैशाख ११ गते ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका उनले शुक्रवार साँझ डिस्चार्ज भएपछि भिडियो सन्देशमार्फत् थप यता
बैशाख १७, काठमाडौं। गत वर्ष सर्जक राजनराज सिवाकोटीको 'फूलबुट्टे सारी' को चर्चा धेरै कारणले भयो। धेरै वटा भर्सनमा आएको यो गीतको मेल भर्सन, फिमेल भर्सन, चाइल्ड भर्सन हुदै लिजेण्डरी भर्सनसम्म सार्वजनिक भए र सबै भर्सन हिट पनि थप यता
बैशाख १३, काभ्रे । निर्देशक आदित्य बुढाथोकीको निर्देशनमा साहित्यकार तथा गीतकार बिमला हुमागाईको राष्ट्र प्रेमको भावना समेटिएको गीति भिडियो 'जय नेपाल जननी' सार्वजनिक भएको छ । राष्ट्र र राष्ट्रियता प्रति समर्पित ‘जय नेपाल थप यता
बैशाख ११, काभ्रे। चर्चित कलाकार, चलचित्र निर्माता तथा गायक बिक्रमजंग शाहको नयाँ गीत ‘ज्यानलाई भो खतरा’ गीत एक कार्यक्रमकाबिच सार्वजनिक भएको छ । लामो समयदेखि कलाक्षेत्रमा सक्रिय शाहको प्रेमिल जोडीको भावना समेटिएको रोमान्टिक थप यता
चैत २६, काभ्रे। चर्चित संगितकार सुरेश अधिकारीकाे संगीतले सजिएकाे उत्कृष्ट गीत नेपाली नारीकाे भिडियो सार्वजनिक भएको छ । गायक विशाल राईकाे सुमधुर स्वर रहेको गीतकाे भिडियोमा अादित्य बुढाथोकीले निर्देशन गरेका छन् । भिडियोमा थप यता
चैत १५, काभ्रे । पनौती र पनौतीमा रहेका प्रतिभावान कलाकारहरुलाई समेट्दै राष्ट्रिय संगीतकर्मी संघ पनौती शाखा गठन भएको छ । राष्ट्रिय संगीतकर्मी संघ काभ्रे शाखाले पालिकाहरु बिस्तार गर्ने क्रममा धुलिखेल नगरपालिका र बनेपा थप यता
चैत १४, काभ्रे। संचारकर्मी सबिता पोखरेलको ‘ढाँटे मरिजाम’ युट्युव मार्फत सार्वजनिक भएको छ । लामो समयदेखि संचार क्षेत्रमा सक्रिय पत्रकार सबिता पोखरेलको शब्द रहेको गीतमा गायिका मन्जु उपासना र गायक एचबी सुनारको सुमधुर स्वर थप यता
चैत ६, काभ्रे । बेथानचोकरराष्ट्रिय संगितकर्मि संघ काभ्रे जिल्ला अन्तर्गत बेथानचोक गाउँपालिका शाखा बिस्तार गरिएको छ । हालै सम्पन्न बेथानचोकका कलाकारहरुको भेलाले गायक गोपाल तिमल्सिनाको अध्यक्षतामा बेथानचोक शाखा निर्विरोध थप यता
माघ २७, काभ्रे। नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक संघ नेपाल काभ्रे शाखाले नृत्य निर्देशक मोहन तौजलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादेको प्रमुख आतिथ्यतामा थप यता
माघ २५, काठमाडौँ । नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो नेपाली तेन्जिङ नोर्गे शेर्पाको बारेमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामले फिल्म बनाउने भएका छन् । ओबामा दाम्पतीको प्रोडक्सन थप यता