अपराध

जनप्रतिनिधि आक्रमणप्रति कांग्रेसले गर्यो भत्सर्ना, माओवादी केन्द्रले गर्यो बचाउ

२०८२ बैशाख १५, सोमबार |  संवाददाता

नमोबुद्ध / नमोबुद्ध नगरपालिका वडा नम्बर ९ का जनप्रतिनिधि रहेका कांग्रेस वडा सभापति कान्छामान तामाङमाथि भएको आक्रमणको नेपाली कांग्रेसले भत्सर्ना गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रे, प्रतिनिधी सभा क्षेत्रीय थप यता

माओवादी केन्द्र नमोबुद्धका सचिव लामाले वडा सदस्य कुटे

२०८२ बैशाख १४, आईतबार |  संवाददाता

गहते / नेकपा माओवादी केन्द्र नमोबुद्ध नगर कमिटीका सचिव एक्सन भनिने पूर्णमान लामाले वडा नम्बर ९ का सदस्य कान्छामान तामाङलाई मरासन्न हुनेगरी कुटपिट गरेका छन् । विकास निर्माणसँग सम्बन्धित सामान्य विवादमा उनले सो वडाका थप यता

हतियार देखाउँदै पटक–पटक लुट्ने गिरोह पक्राउ

२०८१ चैत्र २२, शुक्रबार |  संवाददाता

काभ्रे / हतियार देखाउँदै विभिन्न स्थानमा पटक–पटक लुट्ने गिरोहका चार जना पक्राउ परेका छन् । खुकुरी, बन्चरो लगायतका धारिलो हतियार र नक्कली पोस्तोलसमेत देखाई सुनका गहनाहरु लुट्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो । नेपाल थप यता

आमालाई चिर्पट र गाउँ प्रहरीलाई चुप्पी प्रहार गर्ने खानीखोलाका भुजेल पक्राउ

२०८१ फागुन १८, आईतबार |  संवाददाता

तालढुंगाा / काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकामा आमालाई चिर्पट र र गाउँ प्रहरीलाई चुप्पी प्रहार गर्ने वडा नं ५ का २८ बर्षीय विकास भुजेललाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी टाउकोमा चिपर्ट प्रहार गर्दा थप यता

काभ्रेपलाञ्चोक जिल्ला अदालतको अर्ध बार्षिक प्रगतिबारे सञ्चारकर्मीसंग अन्तरक्रिया

२०८१ माघ ११, शुक्रबार |  संवाददाता

धुलिखेल/ काभ्रेपलाञ्चोक जिल्ला अदालतले संचारकर्मीसंग अर्ध बार्षिक प्रगतिबारे अन्तरक्रिया गरेको छ । शुक्रवार एक कार्यक्रम गरेर जिल्ला अदालतले चालु आर्थिक बर्षको ६ महिनाको अवधीमा भएका मुद्धा दर्ता, फर्छ्यौट, तामेली लगायतका थप यता

डढेलो वस्तीमा छिर्न नदिन सुरक्षाकर्मी परिचालन, डढेलो लगाउनेलाई कैद र जरिवाना

२०८१ माघ १०, बिहिबार |  संवाददाता

धुलिखेल / जिल्लाका विभिन्न स्थानमा डढेलो नियन्त्रण गर्न सुरक्षाकर्मीसहितको प्राविधिक टोली खटाइने भएको छ । खानीखोला र बेथानचोक गाउँपालिकाको सिमाना थामको लेक क्षेत्रमा लागेको डढेलो बढ्दै गएपछि मानवबस्ती जोगाउनको लागि थप यता

काभ्रेमा प्रहरी र पत्रकारविच अन्तरक्रिया

२०८१ पौष २३, मंगलबार |  संवाददाता

धुलिखेल /  जिल्ला प्रहरी कार्यालय काभ्रेले नेपाल पत्रकार महासंघ काभ्रेको नवनिर्वाचित कार्यसमितिसंग अन्तरक्रिया गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा जिल्लामा अपराध नियन्त्रणको थप यता

बुबाको हत्या अभियोगमा रामलाल पक्राउ

२०८१ कार्तिक २५, आईतबार |  संवाददाता

धुलिखेल /  नमोवुद्ध नगरपालिका वडा नं ७ धारापानी स्थित पुजारी थुम्कामा ७४ बर्षीय बलबहादुर श्रेष्ठको हत्या अभियोगमा उनका जेठा छोरा रामलाल पक्राउ परेका छन् । कार्तिक ८ गते बाबुको हत्या गरेर फरार रहेका रामलाललाई कार्तिक २३ गते थप यता

आमाको हत्या अभियोगमा छोरा पक्राउ

२०८१ कार्तिक २०, मंगलबार |  संवाददाता

धुलिखेल /  आमाको हत्या अभियोगमा रोशी गाउँपालिका वडा नं ३ का एक युवा पक्राउ परेका छन् । कार्तिक १६ गते सो स्थानकी ६९ बर्षी माइली लामाको हत्या अभियोगमा उनका छोरा २८ बर्षीय फुर्साङलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाइएको थप यता

६९ औं प्रहरी दिवस : प्रहरी कार्यमा सहयोग गर्नेलाई सम्मान

२०८१ आश्विन ३०, बुधबार |  संवाददाता

धुलिखेल / नेपाल प्रहरीको ६९ औं स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रहरी कार्यमा सहयोग पुऱ्याउने स्थानीय तह, संघ संस्था र व्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गरेको छ । ६९ औं प्रहरी दिवसको अवसरमा बुधबार थप यता