अमलटार / रोशी गाउँपालिकाले ६० वर्षमाथि र ७० वर्षमुनिका ज्येष्ठ नागरिक, दलित, एकल महिला, महिला स्वास्थ्य स्वयंसेविका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रबन्ध मिलाएको छ । रोशी गाउँपालिका सभाको १९ औं अधिवेशनको थप यता
धुलिखेल / धुलिखेलको पर्यटन तथा होटल व्यवसायलाई थप व्यावसायिक र गुणस्तरीय बनाउने उद्देश्यका साथ होटल व्यवसायी तथा कर्मचारीहरूका लागि 'हस्पिटालिटी म्यानेजमेन्ट (आतिथ्य सत्कार) तालिम' गरिएको छ । पर्यटन कार्यालय काठमाडौंको थप यता
अमलटार / रोशी गाउँपालिकाले नै भूमि प्रशासन सेवा (मालपोत र नापी) शुरु गरेको छ । पहिलो सेवा ग्राही रोशी गाउँपालिका–७ का मोहन सिं लामालाई जग्गाको नक्सा प्रदान गरी गाउँपालिका अध्यक्ष दिनेश लामाले सेवा शुभारम्भ गरेका हुन् । पहिलो थप यता
भकुण्डेबेँसी / काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९१ करोड ३६ लाख ४३ हजार ९ सय १८ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकमा नगर उपप्रमुख रत्नबहादुर लामाले उक्त थप यता
महोत्तरी / प्रा. डा. चन्दा कार्की भण्डारी, प्रा. डा. सुमनराज ताम्राकार र प्रा. डा. हिरा तुलाधर को सहलेखनमा तयार पारिएको चिकित्सा शास्त्र सम्बन्धी पुस्तक 'इसेन्सियल इन्स्ट्रुमेन्ट ईन अब्सटेट्रिक्स एन्ड गाईनेकोलोजी (Essential Instruments in Obstetrics थप यता
पनौती / बाँदर धपाउन आफ्नै बारीमा राखेको विद्युतीय धरापमा परेर काभ्रेको पनौती नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ। पनौती नगरपालिका वडा नं. १२ महभिर बस्ने ६८ वर्षीया कमला मुल्मीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला थप यता
बेथानचोक / बेथानचोक गाउँपालिका वडा नं. १ च्याम्राङबेसीस्थित च्याम्राङबेसी–झिङ्गे सडक खण्डमा गाउँपालिकाकै पहिलो बेली ब्रिज (पुल) निर्माण गरिएको छ । बागमती प्रदेश सरकार र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा १ करोड ७० लाखको थप यता
दाप्चा / भक्तपुर इन्टरनेसनल हस्पिटल, कौशलटार, भक्तपुरले नमोबुद्ध नगरपालिका वडा नं ८ स्थित दाप्चा माध्यमिक विद्यालयमा स्वास्थ्य शिविरका साथै विद्यार्थीलाई ट्रयाक सुट वितरण गरेको छ । स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच थप यता
हेटौँडा / नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान गर्ने पत्रकार तथा उत्कृष्ट जिल्ला शाखालाई सम्मान गरेको छ । पत्रकार भगवती तिमल्सिनासहितका पत्रकारहरुलाई सम्मान गरेको छ । पाँचौँ थप यता
धुलिखेल / जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले ‘जलवायु उत्थानशील, सुशासित र समन्वित काभ्रेपलाञ्चोकः दिगो समृद्धितर्फको साझा अभियान’ लाई आगामी वर्षको मूल संकल्पका रूपमा अघि सारेको छ । बिहिबार नवौं जिल्ला सभा तथा आर्थिक थप यता