लुम्बिनी

नेपालमा १ करोड ४१ लाख भन्दा बढीले लगाए कोरोना विरुद्धको खोप

२०७८ आश्विन ७, बिहिबार |  corona nepal Corona vaccine काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

असोज ७, काठमाडौं। नेपालमा करिब ७९ लाख नागरिकलाई कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ७८ थप यता

असोज ९ गतेनै पालिका अधिवेशन गर्ने कांग्रेसको निर्णय

२०७८ आश्विन ६, बुधबार |  काँग्रेस अधिवेशन २०७८ देशभित्र राजनीति

असोज ६, काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठकले असोज ९ गते नै पालिका अधिवेशन गर्ने निर्णय गरेको छ। आज बुधबार सिंहदरवारमा बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वनिर्धारित समय (९ गते) नै पार्टीको पालिकास्तरीय अधिवेशन थप यता

साहस उर्जाको आइपीओ : पहिलो दिनमै माग भन्दा बढी आवेदन

२०७८ आश्विन ६, बुधबार |  IPO अर्थ खबर देशभित्र साहस उर्जा

असोज ६, काठमाडौं। साधारण सेयर (आइपीओ) निष्काशन गरेको पहिलो दिन नै साहस उर्जामा माग भन्दा बढी आवेदन परेको छ। कम्पनीको आइपीओमा ७७ करोड ९१ लाख ५८ हजार रुपैयाँको ७७ लाख ९१ हजार ६८० कित्ताको लागि ८ लाख १८ हजार ८७२ जनाले आवेदन दिएको थप यता

गुल्मीमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु

२०७८ आश्विन ६, बुधबार |  गुल्मी देशभित्र बाढीपहिरो

असोज ६, गुल्मी। गुल्मीमा गएरातिको भिषण बर्षा कारण पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ। रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्कामा पहिरो जाँदा स्थानीय तिलक परियारका तीन छोरीको मृत्यु भएको हो। मृत्यु हुनेमा २१ बर्षकी भावना र १४ थप यता

देशभर १३ सय ३० जना संक्रमित थपिदा, १८ सय ३० डिस्चार्ज

२०७८ आश्विन ५, मंगलबार |  corona nepal काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

असोज ५, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर एक हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ६२२ जनाको पिसिआर र एन्टीजेन थप यता

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ

२०७८ आश्विन ५, मंगलबार |  IPO अर्थ खबर देशभित्र साहस उर्जा

असोज ५, काठमाडौं। भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको आईपीओ निष्काशन तथा बिक्री खुला हुने भएको छ। कम्पनीले ७० कबरोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले १ सय अंकित मूल्यका ७० लाख कित्ता आईपीओ थप यता

आजदेखि ११ दिनसम्म भेरोसेल खोप लगाइने, काभ्रेमा ३५ वर्ष उमेरमाथिकालाई पनि लगाईदै

२०७८ आश्विन ४, सोमबार |  corona_kavre काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

असोज ४, काभ्रे। सरकारले आजदेखि कोरोनाविरूद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ। हालै चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई लगाउन लागिएको छ। स्वास्थ्य तथा थप यता

सरकारले खरिद गर्यो १८ वर्ष मुनिका बालबालिकाका लागि ४० लाख मोडेर्ना खोप

२०७८ आश्विन ३, आईतबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र मोडेर्ना खोप स्वास्थ्य

असोज ३, काठमाडौं। सरकारले १८ वर्ष उमेर मुनिका बालबालिकाका लागि लगाउन मिल्ने ४० लाख डोज कोरोना खोप खरिद गरेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा. सागर दाहालले १८ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई थप यता

संविधान जारी भएको ६ वर्ष पूरा, संविधान कार्यान्वयनको अवस्था गञ्जागोलपूर्ण

२०७८ आश्विन ३, आईतबार |  देशभित्र राजनीति संविधान दिवस

असोज ३, काठमाडौं। आज संविधान दिवस । संविधानसभाबाट नेपालमा नयाँ संविधान जारी भएको ६ वर्ष पुगेको छ । २०७२ साल असोज ३ गते तत्कालिन प्रधानमन्त्री सुशिल कोईरालाको पालाका नेपालले नयाँ संविधान पाएको हो । दक्षिणको छिमेकी भारतको थप यता

जंगली बँदेललाई थापेको विद्युतीय पासोमा परी एकै घरका ३ जनाको मृत्यु

२०७८ आश्विन २, शनिबार |  अपराध दुर्घटना देशभित्र विधुतीय धराप

असोज २, बर्दिया। जंगली बँदेललाई धपाउन थापेको विद्युतीय पासोमा परी ठाकुरबाबा नगरपालिका-३ गोदाना गाउँमा एकै घरका तीनजनाको मृत्यु भएको छ। शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला छिमेकीले बँदेल धपाउन धान खेतमा लगाएको थप यता