लुम्बिनी

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन अझै कडा बनाउने रणनीति, लकडाउन एक साता थप्ने तयारी

२०७७ बैशाख २, मंगलबार |  कोरोना सतर्कता

बैशाख २, काठमाडौं । आज विहान मन्त्रिपरिषद् बैठक बस्‍ने भएको छ। चैत ११ गतेदेखि देशमा जारी लकडाउन अर्को एकसाता लम्ब्याउने तयारीका साथ मन्त्रिपरिषद् बैठक बस्‍न लागेको हो। कोरोना भाइरसको संक्रमण फैलन नदिन जारी लकडाउन थप यता

भिडियो मार्फत प्रधानमन्त्रीको नयाँ वर्षको शुभकामना, कोरोना भाइरस महामारी अन्त्य नभएसम्म पारिश्रमिक नलिने घोषणा

२०७७ बैशाख १, सोमबार |  राजनीति

बैशाख १, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को शुभकामना दिँदै अहिले मानवजातिका लागि खतराका रुपमा रहेको कोरोना भाइरसको महामारी अन्त्य गर्ने प्रयासमा सबैको साथ र सहयोगको अपेक्षा रहेको बताएका छन् थप यता

प्रधानमन्त्रीले भने : लकडाउन तत्काल खुल्दैन, सीमामा अझ कडाइ गर्छाैं

२०७६ चैत्र २९, शनिबार |  राजनीति

चैत २९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ लाई फैलिन नदिन जारी लकडाउन तत्काल नखुल्ने स्पष्ट पारेका छन्। शनिबार सिंहदरबारस्थित एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो संवादमा प्रधानमन्त्री थप यता

काठमाडौंमा फसेकालाई भोलि नै बाहिर पठाउन नसकिने सरकारको निष्कर्ष

२०७६ चैत्र २७, बिहिबार |  पछि हट्याे सरकार

चैत्र २७, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लकडाउनका कारण काठमाडौं उपत्यकामा रोकिएकाहरुलाई भोलि नै गाउँ फर्काउन नसकिने जनाएको छ। कोरोना रोकथाम उच्चस्तरीय समितिले लकडाउनका कारण काठमाडौंमा रोकिएका तथा थप यता

काठमाडौंमा फसेकालाई गाउँ जान दिइने, लकडाउन पालना हुनेगरी भोलि र पर्सि गाडीको व्यवस्था हुने

२०७६ चैत्र २७, बिहिबार |  अलपत्र यात्रीलाई सहज

चैत्र २७, काठमाडौं । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका नागरिकलाई गाउँ जान दिने भएको छ। लकडाउनका कारण धेरै नागरिक गाउँ जान पाएका छैनन्। गाडी नपाएपछि पैदल नै लामो यात्रामा गइरहेका बेला उच्चस्तरीय समन्वय समितिले थप यता

कोरोना प्रभावित किसानलाई राहत कार्यक्रम, के-के छ प्याकेजमा ?

२०७६ चैत्र २६, बुधबार |  कृषि खबर

चैत २६, ललितपुर । साना देखि ठुला किसानलाई लक्षित गरी कृषि तथा पशुपंछी विकास मन्त्रालयले कोरोना भाईरसबाट पीडित किसानलाई राहत कार्यक्रमको लागि प्रस्ताव मन्त्री परिषदमा पठाएको छ । साना किसान लक्षित गरेर दुध बेच्ने किसानलाई एक थप यता

बैशाख ३ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

२०७६ चैत्र २४, सोमबार |  लकडाउन

चैत २४, काठमाडौँ ।  सरकारले लकडाउन ८ दिन थप गरेको छ । आज (सोमबार) अपराह्न सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड-१९)को दोस्रो थप यता

लकडाउनमा थप कडाइ, एक पालिकाबाट अर्काेमा जान नपाईने

२०७६ चैत्र २२, शनिबार |  लकडाउन

चैत २२, काठमाडौं । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज (शनिबार) बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय थप यता

लक डाउन ८ दिन थपियाे, २६ गते बिहानसम्म जारी

२०७६ चैत्र १६, आईतबार |  लकडाउन

चैत १६, काठमाडौँ । सरकारले लक डाउन ८ दिन थप्ने निर्णय गरेको छ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि मंगलबार बिहानसम्म घोषणा गरिएको लक डाउनलाई लम्ब्याउँदै सरकारले ८ दिन थपेर चैत २६ गतेसम्म पुर्‍याउने निर्णय गरेको थप यता

चीनबाट आएको मेडिकल सामग्री सातै प्रदेश पुर्‍याइने

२०७६ चैत्र १६, आईतबार |  संवाददाता

चैत १६, काठमाडौं । चीनबाट ल्याइएको मेडिकल सामग्रीहरु सातै प्रदेशमा पुर्‍याइने भएको छ। नेपाल एयरलाइन्सको विमानले चीनको ग्वान्जाओबाट ल्याएको अत्यावश्यक स्वास्थ्य सामग्री आइतबार बिहान ५स्४० मा त्रिभुवन अन्तर्राष्ट्रिय थप यता