कर्णाली

बैशाख ३ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

२०७६ चैत्र २४, सोमबार |  लकडाउन

चैत २४, काठमाडौँ ।  सरकारले लकडाउन ८ दिन थप गरेको छ । आज (सोमबार) अपराह्न सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड-१९)को दोस्रो थप यता

लकडाउनमा थप कडाइ, एक पालिकाबाट अर्काेमा जान नपाईने

२०७६ चैत्र २२, शनिबार |  लकडाउन

चैत २२, काठमाडौं । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज (शनिबार) बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय थप यता

लक डाउन ८ दिन थपियाे, २६ गते बिहानसम्म जारी

२०७६ चैत्र १६, आईतबार |  लकडाउन

चैत १६, काठमाडौँ । सरकारले लक डाउन ८ दिन थप्ने निर्णय गरेको छ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि मंगलबार बिहानसम्म घोषणा गरिएको लक डाउनलाई लम्ब्याउँदै सरकारले ८ दिन थपेर चैत २६ गतेसम्म पुर्‍याउने निर्णय गरेको थप यता

चीनबाट आएको मेडिकल सामग्री सातै प्रदेश पुर्‍याइने

२०७६ चैत्र १६, आईतबार |  संवाददाता

चैत १६, काठमाडौं । चीनबाट ल्याइएको मेडिकल सामग्रीहरु सातै प्रदेशमा पुर्‍याइने भएको छ। नेपाल एयरलाइन्सको विमानले चीनको ग्वान्जाओबाट ल्याएको अत्यावश्यक स्वास्थ्य सामग्री आइतबार बिहान ५स्४० मा त्रिभुवन अन्तर्राष्ट्रिय थप यता

अाजदेखी एक हप्ता नेपाल ‘लकडाउन’, घर बाहिर निस्कन नपाईने, यातायात सेवा बन्द

२०७६ चैत्र ११, मंगलबार |  लकडाउन

चैत ११, काठमाडौं । सरकारले अाज (मंगलबार) बिहान ६ बजेदेखि १८ गतेसम्म देशभर लकडाउन गरेकोे छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको थियो । निर्णयका बारेमा सोमबार बेलुका मात्रै अर्थ तथा सूचना तथा प्रविधि मन्त्री थप यता

निर्मलाको लागि न्याय माग्दा बालुवाटारबाट समातिए मानवअधिकारकर्मी

२०७५ मंसिर २४, सोमबार |  मानवअधिकारकर्मी

काठमाडौं– बालुवाटारमा धर्ना दिन गएका मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्र तोड्न खोजेसँगै उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । ७० औँ अन्तराष्ट्रिय मानव अधिकार थप यता

‘काँग्रेसको खेतबारी बूढा नेताले जोत्न सक्दैनन्, अब हामी जोत्छौँ’

२०७५ मंसिर २४, सोमबार |  काँग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस गत मङ्सिर १३ गतेदेखि सङ्घीय संरचनाअनुसार परिमार्जित तथा संशोधित विधानका प्रस्तावित प्रावधानमाथि छलफलमा जुटेको छ । नेताहरू कसरी विषयमा प्रस्तुत भइरहेका छन् ? अब महासमितिपछि थप यता

प्रधानमन्त्रीको ताल उस्तै : समयलाई किन महत्त्व दिँदैनन् ओली ?

२०७५ मंसिर २४, सोमबार |  प्रधानमन्त्री

काठमाडौँ– प्रसङ्ग १– मङ्सिर २२ गते शनिबार । दिउँसो ३ बजेका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आह्वान भएको थियो । तर ३० मिनेट ढिला हुँदा पनि बैठक सुरु नभएको भन्दै बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र थप यता

किन खुलेन मलेसिया रोजगारी ? कहाँ भयो गडबढ ?

२०७५ मंसिर २४, सोमबार |  मलेसिया

काठमाडौँ । २०७५ साल जेठ २ गते अपरान्ह एकाएक पत्रकार सम्मेलन गरेर श्रममन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारीको ढाट नहेटेसम्म र सिन्डिकेट नरोकिएसम्म मलेसियामा कामदार नपठाउने भन्दै सिन्डिकेटधारी संस्था खारेजीको घोषणा थप यता