बैशाख ५, काठमाण्डौ । नेपाली कांग्रेसले लकडाउनका कारण घर जान पैदलै हिँड्न बाध्य भएका नागरिकलाई सुरक्षित तरिकाले गन्तव्यसम्म पुर्याउन सरकारसँग माग गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निकालेको विज्ञप्तिमा थप यता
बैशाख ३, काठमाण्डौ । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईई नजिकैको विद्यालयबाट गर्ने तयारी गरेको छ । कोरोना भाइरसको महामारी सामान्य भए पछि चालु शैक्षिक वर्षलाई असर नपर्ने गरी नतिजा प्रकाशित गर्न एसईई थप यता
बैशाख ३, काठमाडौं । सरकारले विदेशबाट आएकाहरुका बारेमा स्थानीय प्रशासनलाई जानकारी नगराई लुकाएर राखेको पाइएमा लुकाउने व्यक्तिलाई समेत कारवाही गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास वालुवाटारमा मंगलवार बसेको थप यता
बैशाख २, काठमाडौं । सरकारले वैशाख १५ गतेसम्म लकडाउन कायमै राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी गराए । त्यसैगरी सीमानाका भने वैशाख १८ गतेसम्म बन्द थप यता
बैशाख २, काठमाडौं । आज विहान मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। चैत ११ गतेदेखि देशमा जारी लकडाउन अर्को एकसाता लम्ब्याउने तयारीका साथ मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। कोरोना भाइरसको संक्रमण फैलन नदिन जारी लकडाउन थप यता
बैशाख १, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को शुभकामना दिँदै अहिले मानवजातिका लागि खतराका रुपमा रहेको कोरोना भाइरसको महामारी अन्त्य गर्ने प्रयासमा सबैको साथ र सहयोगको अपेक्षा रहेको बताएका छन् थप यता
चैत २९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ लाई फैलिन नदिन जारी लकडाउन तत्काल नखुल्ने स्पष्ट पारेका छन्। शनिबार सिंहदरबारस्थित एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो संवादमा प्रधानमन्त्री थप यता
चैत्र २७, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लकडाउनका कारण काठमाडौं उपत्यकामा रोकिएकाहरुलाई भोलि नै गाउँ फर्काउन नसकिने जनाएको छ। कोरोना रोकथाम उच्चस्तरीय समितिले लकडाउनका कारण काठमाडौंमा रोकिएका तथा थप यता
चैत्र २७, काठमाडौं । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका नागरिकलाई गाउँ जान दिने भएको छ। लकडाउनका कारण धेरै नागरिक गाउँ जान पाएका छैनन्। गाडी नपाएपछि पैदल नै लामो यात्रामा गइरहेका बेला उच्चस्तरीय समन्वय समितिले थप यता
चैत २६, ललितपुर । साना देखि ठुला किसानलाई लक्षित गरी कृषि तथा पशुपंछी विकास मन्त्रालयले कोरोना भाईरसबाट पीडित किसानलाई राहत कार्यक्रमको लागि प्रस्ताव मन्त्री परिषदमा पठाएको छ । साना किसान लक्षित गरेर दुध बेच्ने किसानलाई एक थप यता