सुदुरपश्चिम

बागी उम्मेदवारी फिर्ता नभए पार्टीबाट स्वतः निस्कासित हुने कांग्रेसको चेतावनी

२०७९ बैशाख १६, शुक्रबार |  kavre local Election local Election kavre देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

बैशाख १६, काठमाडौं। नेपाली कांग्रेसले पार्टीका बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिए स्वतः निस्कासित हुने चेतावनी दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले थप यता

हप्तामा २ दिन बिदा, कार्यालय समय १ घण्टा बढ्यो

२०७९ बैशाख १४, बुधबार |  देशभित्र राजनीति हप्तामा २ दिन बिदा

बैशाख १४, काठमाडौं। सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज (मंगलबार) बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना थप यता

स्थानीय चुनावका लागि आजदेखि उम्मेदवारी दर्ता

२०७९ बैशाख ११, आईतबार |  local Election देशभित्र राजनीति स्थानीय तह निर्वाचन

बैशाख ११, काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गर्ने भएको छ। आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र भोलि पनि बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र थप यता

सहकारी संस्थाले अब उद्योग खोल्न पाउने

२०७९ बैशाख २, शुक्रबार |  अर्थ खबर देशभित्र सहकारी खबर

बैशाख २, काठमाडौं। नेपालमा सञ्चालित सहकारी संस्थाले अब उद्योग खोल्न पाउने भएका छन् । सरकारबाट अनुमति प्राप्त सहकारी संस्थाहरूले उद्योग खोल्न पाउने सम्बन्धी नयाँ व्यवस्था सरकारले गरेको छ। औद्योगिक व्यवसाय ऐनमा सहकारी थप यता

रामनवमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै, आज सार्वजनिक बिदा

२०७८ चैत्र २७, आईतबार |  kavre काभ्रे खबर देशभित्र रामनवमी

चैत २७, काभ्रे। चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभर  श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी थप यता

काभ्रेमा बैशाख ६ गतेदेखि कृषि गणना हुने

२०७८ चैत्र २४, बिहिबार |  kavre काभ्रे खबर कृषि खबर कृषि गणना २०७८ कृषि गणना काभ्रे देशभित्र

चैत २४, काभ्रे। काभ्रेमा आगामी बैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म राष्ट्रिय कृषि गणना हुने भएको छ। जिल्ला कृषि गणना कार्यालय काभ्रेले आज पत्रकार सम्मेलन गरी कृषि गणनासंग सम्बन्धित रही सरोकारवाला पक्षसंग छलफल गरेको छ। कृषि गणना थप यता

फेरी बढ्यो : पेट्रोल लिटरको १६० रुपैयाँ, ग्यास १६०० पुग्याे

२०७८ चैत्र २३, बुधबार |  Petrol-nepal अर्थ खबर देशभित्र पेट्रोल पेट्रोलको मूल्य मूल्य वृद्धि

चैत २३, काठमाण्डौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ रहेकोमा ५ रुपैयाँ बढेर अब १ सय ६० रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य पनि १ सय ३८ रुपैयाँ थप यता

स्थानीय तह निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र छापिने

२०७८ चैत्र २१, सोमबार |  देशभित्र राजनीति स्थानीय तह निर्वाचन

चैत २१, काठमाडौं। स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाईको काम सुरु भएको छ। जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले मतपत्र छाप्ने काम थालेको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय थप यता

कक्षा १२ को परीक्षा जेठ १८ गतेदेखि सञ्चालन हुने

२०७८ चैत्र ४, शुक्रबार |  कक्षा १२ को परीक्षा देशभित्र शिक्षा

चैत ४, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी १८ जेठदेखि सञ्चालन गर्ने भएको छ। आज शुक्रबार बस्ने बोर्ड बैठकले परीक्षाको समय तालिका सार्वजनिक गर्ने छ । बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र हरेक थप यता

नेपाल आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ

२०७८ चैत्र २, बुधबार |  Petrol-nepal अर्थ खबर देशभित्र पेट्रोलको मूल्य

चैत २, काठमाडौं। नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आज मध्यरात १२ बजेदेखि लागू हुनेगरी मूल्य डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ५ बढाएको हो। बढेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा थप यता