अर्थ खबर

दूधको मूल्य १३.१७ प्रतिशतले वृद्धि, दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम

२०७८ माघ १७, सोमबार |  दूधको मूल्य दूधको मूल्य बढ्यो देशभित्र राजनीति

माघ १७, काठमाडौं। आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । हाल लिटरमा १३.१७ प्रतिशत अर्थात् ६.५२ थप यता

अब काभ्रेबाटै ई–पासपोर्ट लिन सकिने

२०७८ माघ १६, आईतबार |  e passport kavre kavre ई–पासपोर्ट काभ्रे खबर देशभित्र

माघ १६, काभ्रे। काभ्रेमा आजबाट ई–पासपोर्ट (विद्युतीय राहदानी) सेवाको सुरुवात भएको छ। यो संगै ई–पासपोर्ट बनाउन काठमाडौंसम्म जानुपर्ने झन्झटको अन्त्य हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेकी प्रमुख जिल्ला अधिकारी थप यता

१६ वर्षपछि पक्राउ परे सवारी ज्यान मुद्दामा फरार रहेका बनेपाका दाहाल

२०७८ माघ १२, बुधबार |  kavre अपराध काभ्रे खबर देशभित्र

माघ १२, काभ्रे। सवारी ज्यान मुद्दामा फरार रहेका बनेपाका सिताराम दाहालाई जिल्ला प्रहरी कार्यालय काभ्रेको विशेष टोलीले पक्राउ गरेको छ। १६ वर्षसम्म फरार रहेका बनेपा नगरपालिका वडा नं ११ का दाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी थप यता

६ हजार भन्दा बढी वाणिज्य बैंकका कर्मचारीमा कोरोना, देशभर १४२ शाखा बन्द (सूचीसहित)

२०७८ माघ १०, सोमबार |  corona nepal अर्थ खबर काेराेना नेपाल देशभित्र बैंक बन्द स्वास्थ्य

माघ १०, काठमाडौं। पछिल्लो दुई साता यता कोरोना भाइरसको संक्रमण जोखिमको असर बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाहमा देखिएको छ। मुलुकमा हरेक दिन १० हजारभन्दा बढी कोरोना संक्रमित पुष्टि भइरहँदा यसबाट वाणिज्य बैंकमा कार्यरत थप यता

कोरोनाभाइरसको महामारीबीच निगमले बढायो इन्धनको मूल्य

२०७८ माघ ५, बुधबार |  Petrol-nepal अर्थ खबर देशभित्र पेट्रोलको मूल्य

माघ ५, काठमाडौं। कोरोनाभाइरसको महामारीबीच आयल निगमले तेलको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो। नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको थप यता

काभ्रेको पनौतीमा लाग्ने १२ वर्षे मकर मेला कोभिडका कारण स्थगित गर्ने प्रशासनको निर्णय

२०७८ पौष २७, मंगलबार |  kavre Makar Mela 2078 panauti काभ्रे खबर देशभित्र पनौती

पुस २७, काभ्रे। काभ्रेको पनौतीमा लाग्ने १२ वर्षे मकर मेला कोभिडका कारण स्थगित गर्ने प्रशासनको निर्णय गरेको छ। जिल्ला कोभिड व्यवस्थापन समिति (DCMC) को बैठकले माघ १ गतेबाट सुरु हुने मकर मेलाको कार्यक्रम स्थगित गरिने निर्णय गरेको थप यता

बागमती प्रदेशमा दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने निर्णय

२०७८ पौष २२, बिहिबार |  अर्थ खबर कृषि खबर दूधको मूल्य देशभित्र

पुस २२, हेटौंडा। बागमती प्रदेश दुग्ध विकास बोर्डले दूधमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको छ । बागमती प्रदेशका कृषि तथा पशुपंक्षी बिकास मन्त्री बसुन्धरा हुमागाईको अध्यक्षतामा बुधबार बसेको बोर्ड बैठकले थप यता

बनेपामा स्मार्ट फोन ‘शाओमी’ (MI) को नयाँ शोरुम

२०७८ पौष २२, बिहिबार |  kavre MI banepa काभ्रे खबर देशभित्र सूचना प्रविधि

पुस २२, काभ्रे। बनेपामा स्मार्ट फोन 'शाओमी' को नयाँ शोरुम संचालनमा आएको छ। बनेपामा रहेको योर च्वाइस मोवाइल हाउसले शाओमी (MI store)ब्राण्डको नयाँ शोरुम सञ्चालनमा ल्याएको हो। गोदामचोकमा शाओमी कम्पनिका निर्देशक सौरभ कोठारीले थप यता

एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनमा विद्युतीय भोटिङ मेशिन प्रयोग गरिने

२०७८ पौष १८, आईतबार |  kavre एमाले काभ्रे काभ्रे खबर देशभित्र राजनीति

पुस १८, काभ्रे। धुलिखेलमा हुने नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनमा विद्युतीय भोटिङ मेशिन प्रयोग गरिने भएको छ । आगामी पौष २३ गते धुलिखेलमा हुने अधिवेशनमा निर्वाचनको तयारी स्वरुप ४० वटा मेशिनको प्रयोग गरिने कार्यालय थप यता

३२ लाखको लागतमा नमोबुद्धका युवाहरुले सुरु गरे ‘सेनिटेयरी प्याड’ उत्पादन

२०७८ पौष १४, बुधबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर स्वास्थ्य

पुस १४, काभ्रे। नमोबुद्ध नगरपालिका-३ भकुण्डेमा युवाहरूले सेनिटेयरी प्याड उत्पादन सुरु गरेका छन्। ग्रामीण बिकास संस्था काभ्रे मार्फत जर्मन राजदुतावासको २२ लाख र नगर युवा क्लब सन्जालका युवाहरुको १० लाखको साझेदारीमा अल्ट्रा थप यता

↑