पुस १४, काभ्रे। पनौती गोरखनाथ क्षेत्रमा पंचधातुबाट निर्माण गरिएको गणेश मुर्तिकाे दर्शन माघ ४ गतेबाट सर्वसाधारणको लागि खुल्ला गरिने भएको छ। पनौतीको ऐतिहासिक बाह्रबर्षे मकरमेलालाई लक्षित गरि सम्पूर्ण आम भक्तजनका लागि दर्शन थप यता
पुस १४, काभ्रे। काभ्रे लगाएत देशका धेरै जसो ठाउँमा अहिले बर्षा भैरहेको छ। काभ्रेको उच्च पहाडी क्षेत्रमा बर्षासंगै हिमपात भएको छ। गएराती देखिको वर्षा र हिमपातका कारण जनजीवन प्रभावित बनेको छ। बेथानचोक नारायणस्थान, ढुंखर्क, थप यता
मंसिर २१, काठमाडौं। राइड शेयरिङ पठाओले अतिरिक्त शुल्क उठाएको गुनासो बढेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलमा छलफल भएको छ। मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले यातायात व्यवस्था विभागका महानिर्देशक नमराज थप यता
मंसिर २१, काभ्रे। ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि सरोकारवालाबाट पहल शुरू गरिएको हो थप यता
मंसिर १९, काभ्रे। पनौती क्षेत्रको खेतियोग्य जमिनमा धेरै मात्रामा अम्लीयपनाको समस्या देखिएको छ। तीन दिनदेखि जारी बृहत माटो जाँच शिविरको समापन कार्यक्रममा माटो बिशेषज्ञहरुले उक्त कुरा औल्याएका हुन्। आज बिश्व माटो दिवसको थप यता
मंसिर २, काठमाडौं। सरकारले ३ वटा सिमेन्ट कम्पनीको उत्पादनलाई बजारमा विक्रि वितरण गर्न रोक लगाएको छ । गुणस्तर तथा नापतौल विभागले कमजोर गुणस्तर भएको पाएपछि मारुती सिमेन्ट लिमिटेड, युनाइटेड सिमेन्ट प्रा.लि र जगदम्बा सिमेन्ट थप यता
मंसिर १, काठमाडौं। आज बुधवारदेखि बिजुलीमा नयाँ महसुल लागू भएको छ । विद्युत् नियमन आयोगको गएको कात्तिक १० गतेको निर्णयअनुसार आजदेखि विपन्न परिवारलाई फाइदा हुने गरी नयाँ महसुल कार्यान्वयनमा आएको हो । नयाँ महसुलअनुसार महिनाको थप यता
कात्तिक १५, काठमाडौं। भोलि अर्थात मंगलबार बिहान सामलिङ पावर कम्पनीको आईपीओ बाँडफाँट हुने भएको छ । मंगलबार बिहान साढे ८ बजे आईपीओ बाँडफाँट हुने हुने भएको हो । कम्पनीले कात्तिक ४ गतेदेखि ८ गतेसम्म ७ लाख ३० हजार कित्ता आईपीओ थप यता
कात्तिक १५, काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस पटककाे भाइटीकाकाे साइत सार्वजनिक गरेकाे छ। पञ्जाङका अनुसार भाइटीकाको साइत शनिबार बिहान ११ बजेर २ मिनेटमा रहेकाे छ। समितिका सदस्य सूर्यप्रसाद ढुंगेलका अनुसार थप यता
कात्तिक १४, काठमाडौं। पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आइतबार विरोध प्रदर्शन गरेको छ। टेकुस्थित नेपाल आयल निगमको थप यता