अर्थ खबर

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ

२०७८ आश्विन ५, मंगलबार |  IPO अर्थ खबर देशभित्र साहस उर्जा

असोज ५, काठमाडौं। भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको आईपीओ निष्काशन तथा बिक्री खुला हुने भएको छ। कम्पनीले ७० कबरोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले १ सय अंकित मूल्यका ७० लाख कित्ता आईपीओ थप यता

दसैँ-तिहारलाई चीनबाट अझै आइपुगेन सामान : ‘स्टक माल’ बेच्दै व्यापारी

२०७८ आश्विन ५, मंगलबार |  अर्थ खबर दशैं २०७८ देशभित्र

असोज ५, काठमाडौं। नेपाली व्यापारीले चीनबाट दसैँ-तिहारका लागि मगाएको सामान अझै आइपुगेको छैन । न्यूरोडका थोक (होलसेल) व्यापारीले चीनबाट मगाएको चाडपर्व लक्षित सामान नआइपुगेको हो । चीनबाट नेपालमा दसैँ-तिहारका लागि लत्ताकपडा, थप यता

आजबाट सोह्रश्राद्ध सुरु

२०७८ आश्विन ५, मंगलबार |  देशभित्र सोह्रश्राद्ध

असोज ५, काभ्रे। बडादसैँ नजिकिँदै गर्दा पितृ कार्य सम्पन्न गरेर दसैँ मनाउने सनातन परम्पराअनुसार आजबाट सोह्रश्राद्ध हुँदै छ। भदौ कृष्ण प्रतिपदाबाट सोह्रश्राद्ध सनातन परम्पराअनुसार त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थल र थप यता

यामाहाको सबैभन्दा सस्तो बाइक: कुन किन्दा कति छुट ? यस्ता छन् अफरहरु (मूल्यसहित)

२०७८ आश्विन ४, सोमबार |  yamaha Bike अर्थ खबर देशभित्र यामाहा बाइक

असोज ४, काठमाडौं। नेपालमा यामाहाको धेरै मोडेलका भिन्न भिन्न मूल्यका मोटरसाइकलहरु उपलब्ध छन् । यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमडब्ल्यू इन्टरप्राइजेज रहेको छ । एमडब्ल्यूले हरेक वर्गका नेपालीले प्रयोग गर्न सकिने थप यता

घट्यो ब्रोइलर कुखुराको मासुको मूल्य

२०७८ आश्विन ४, सोमबार |  अर्थ खबर कृषि खबर देशभित्र ब्रोईलर कुखुराको मूल्य

असोज ४, काठमाडौं। चाडपर्व नजिकिँदै गर्दा ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ । निषेधाज्ञा खुलेर बजारमा मासुको खपत बढेसँगै प्रतिकिलो ३६० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य अहिले घटेर प्रतिकिलो ३०० थप यता

सुनको भाउ आज एकैदिन १४ सय रुपैयाँले घट्यो

२०७८ आश्विन १, शुक्रबार |  अर्थ खबर देशभित्र सुनको भाउ

असोज १,  काठमाडौं। सुनको भाउ आज एकैदिन १४ सय रुपैयाँले घटेको छ। हिजो तोलामा ९० हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज १४ सय रुपैयाँले घटेर ८९ हजार एक सय रुपैयाँमा झरेको हो। हिजो पनि सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको थियो  थप यता

चाडबाडमा खाने तेलको मूल्य किन बढ्यो?

२०७८ भाद्र २९, मंगलबार |  अर्थ खबर खाने तेलको मूल्य देशभित्र

भदौ २९, काठमाडौं। चाडबाडको मुखमा खाने तेलको मूल्य किन बढ्यो भन्ने सन्दर्भमा ब्यवसायीले प्रष्टीकरण दिएका छन्। नेपाल वनस्पति घ्यूतेल उत्पादक संघले एक विज्ञप्ति जारी गर्दै सरकारी महशुल र कोभिडका कारण तेलको मूल्य बढाउन बाध्य थप यता

दशैंलाई ३५ हजार खसीबोका काठमाडौं ल्याईने, च्याङ्ग्रा आउने सम्भावना कम

२०७८ भाद्र २८, सोमबार |  अर्थ खबर खसीबोका दशैं २०७८ देशभित्र

भदौ २८, काठमाडौं। चौपाया खरिद बिक्री संघले दशैंको लागि ३५ हजार खसीबोका ल्याउने भएको छ। बजारको अवस्था हेरेर यो वर्ष दशैंमा ३० देखि ३५ हजार खसीबोका ल्याउने तयारी भएको संघले जनाएको छ। अहिले काठमाडौंमा दैनिक करिब १५ सयदेखि २ थप यता

दशैंका लागि नयाँ नोट असोज ४ गतेदेखि वितरण हुने

२०७८ भाद्र २८, सोमबार |  अर्थ खबर दशैंमा नयाँ नोट देशभित्र

भदौ २८, काठमाडौं। दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने भएको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले असोज ४ गते देखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने थप यता

जिल्ला सहकारी संघ काभ्रेको ४० औं वार्षिक साधारण सभा तथा ५४ औं स्थापना दिवस सम्पन्न

२०७८ भाद्र २६, शनिबार |  अर्थ खबर काभ्रे खबर देशभित्र सहकारी

भदौ २६, काभ्रे। जिल्ला सहकारी संघ काभ्रेको ४० औं वार्षिक साधारण सभा तथा ५४ औं स्थापना दिवस विशेष कार्यक्रमका साथ बनेपामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्ल, अतिथिहरु थप यता

↑