अर्थ खबर

अब युट्युबबाट हुने आम्दानीमा नेपाल सरकारले १ प्रतिशत कर असुल्ने

२०७८ भाद्र २५, शुक्रबार |  youtube देशभित्र मनाेरन्जन युट्युब

भदौ २५, काठमाडौं। अब युट्युब मार्फत गरेको आम्दानीमा नेपाल सरकारले एक प्रतिशत कर असुल गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले शुक्रबार संघीय संसद्‌मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने थप यता

अर्थमन्त्रीद्वारा प्रतिस्थापन विधेयक प्रस्तुत, १६ खर्ब ३२ अर्बको बजेट

२०७८ भाद्र २५, शुक्रबार |  अर्थ खबर जनार्दन शर्मा देशभित्र राजनीति

भदौ २५, काठमाडौं। प्रमुख प्रतिपक्षी दलको अवरोधकाबीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिसभाको बैठकमा बजेट पेश गर्नुभएको छ। आज शुक्रबार बसेको प्रतिनिधिसभाको तेस्रो बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक २०७८, विनियोजन थप यता

दैलेखमा ग्यास र पेट्रोल खानी रहेको चिनियाँ प्राविधिक टोलीद्वारा पुष्टि

२०७८ भाद्र २४, बिहिबार |  अर्थ खबर देशभित्र दैलेखमा ग्यास र पेट्रोल खानी

भदौ २४, दैलेख। दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिएको छ। नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो। थप यता

भोलि बाँडफाँट हुँदै तेह्रथुम पावरको आईपीओ

२०७८ भाद्र २४, बिहिबार |  IPO अर्थ खबर तेह्रथुम पावर कम्पनी देशभित्र

भदौ २४, काठमाडौं। तेह्रथुम पावर कम्पनीको आईपीओ भोलि शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार प्रि–अलटमेन्ट सकिएको छ । कम्पनीले भदौ ९ देखि १३ गतेसम्म ८ करोड रुपैयाँको ८ लाख कित्ता आईपीओ थप यता

एकै हप्तामा २ पटक घट्यो ब्रोईलर कुखुराको मूल्य

२०७८ भाद्र १८, शुक्रबार |  अर्थ खबर कृषि खबर देशभित्र ब्रोईलर कुखुराको मूल्य

भदौ १८, काभ्रे। आपूर्तिको तुलनामा माग नभए पछि ब्रोईलर कुखुराको मासुको मूल्यमा गिरावट आएको छ। मासुको मूल्य घट्दा उपभोक्तालाई राहत भए पनि किसान भने मारमा परेका छन्। ब्रोईलर कुखुराको मुल्यमा गिरावट आएको छ। हप्तादिनमा ३ दिनको थप यता

सानिमा लाइफ इन्स्योरेन्स नेप्सेमा सूचिकृत, ओपनिङ रेन्ज कति होला ?

२०७८ भाद्र १६, बुधबार |  IPO अर्थ खबर देशभित्र

भदौ १६, काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड (SLI) को २,००,००,००० इकाई शेयर अब सफल आइपिओ जारी भएपछि नेप्सेमा सूचिकृत भएको छ । १०३.१७ रुपैयाँदेखि ३०९.५१ रुपैयाँसम्म खुलाउने दायरा तोकिएको छ । भोलि प्रि–ओपनिङ सत्रमा यस थप यता

१९ कम्पनीको आईपीओ आउँदै, ५ अर्ब ६१ करोड भन्दा बढी लगानी, कुनको कति ?

२०७८ भाद्र १५, मंगलबार |  IPO अर्थ खबर देशभित्र राेचक

भदौ १५, काठमाडौं। नेपालको पुँजी बजारमा ५ अर्ब ६१ करोड ३६ लाख १४ हजार ८०० रुपैयाँको लगानी थपिने भएको छ। धितोपत्र बोर्डका अनुसार १९ वटा कम्पनीको ४ करोड ९४ लाख १६ हजार १४८ कित्ता सेयर पाइपलाइनमा रहेको छ ।पाइपलाइनमा रहेका थप यता

बजाजका विभिन्न मोडेलका बाइक, यस्तो छ नयाँ मूल्य ! (सूचीसहित)

२०७८ भाद्र १५, मंगलबार |  Bajaj Bike अर्थ खबर देशभित्र बजाज

भदौ १५, काडमाडौं। नेपाली बजारमा पल्सर, एभेन्जर, डिस्कभर भन्ने वित्तिकै चर्चित र लोकप्रिय मोटरसाइकल मानिन्छन् । यी लोकप्रिय मोटरसाइकलको उत्पादक हो बजाज। बजाजले फरक फरक आर्थिक स्तर र भिन्नाभिन्नै रुचि भएकाहरुलाई थप यता

पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति नेविसंघद्वारा घोर भर्त्सना, तत्काल फिर्ता गर्न माग

२०७८ भाद्र ८, मंगलबार |  अर्थ खबर देशभित्र नेविसंघ राजनीति

भदौ ८, काठमाडौं। नेपाल वद्यार्थी संघ (नेविसंघ) ले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति घोर भर्त्सना गरेको छ । संघका महामन्त्री बल्देव तिमल्सिनाले कोरोना भाइरसको महामारी र त्यसको प्रत्यक्ष असरबाट थप यता

पेट्रोलियम पदार्थसंगै खाना पकाउने ग्यासको पनि मूल्य बढ्यो

२०७८ भाद्र ७, सोमबार |  अर्थ खबर देशभित्र पेट्रोलको मूल्य

भदौ ७, काठमाडौं। नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ। भारतबाट मूल्य बढेर आएको जनाउँदै निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ थप यता

↑