अर्थ खबर

काभ्रेका महाभारत र पाँचखालमा सबैभन्दा कम बेरुजु, मण्डनदेउपुर र तेमालले निकाले सबैभन्दा बढी 

२०७८ भाद्र ६, आईतबार |  kavre sthaniya taha अर्थ खबर काभ्रे खबर देशभित्र

भदौ ६, काभ्रे। काभ्रे महाभारत गाउँपालिकामा जिल्लाकै सबैभन्दा कम बेरुजु देखिएको छ। यस्तै जिल्लाकै पाँचखाल नगरपालिका कम बेरुजु देखिनेमा दोश्रो नम्बरमा परेको छ। महालेखा परीक्षकको कार्यालयले शनिबार जारी गरेको बित्तीय थप यता

माथिल्लो तामाकोशीबाट ४५६ मेगावाट विद्युत् उत्पादन सुरु

२०७८ भाद्र ३, बिहिबार |  अर्थ खबर देशभित्र बिधुत प्राधिकरण

भदौ ३, काठमाडौं। राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पूर्ण रूपले सञ्चालनमा आएको छ। ६ वटै युनिट सञ्चालनमा आएर ४५६ मेगावाट विद्युत् उत्पादन सुरु भएको आयोजनाले जनाएको छ । यसअघि पाँचवटा युनिटबाट उत्पादन थप यता

तातोपानी नाकाबाट व्यापार सहज बनाउन माग

२०७८ श्रावण ३०, शनिबार |  अर्थ खबर तातोपानी नाका देशभित्र

साउन ३०, काठमाडौं। चीनसँगको सीमा जोडिएको तातोपानी नाकाबाट व्यापार सहज बनाउन व्यवसायीले सरकारसँग माग गरेका छन् । भूकम्पपछि यो नाका अस्थिर रुपले सञ्चालन हुँदै आएको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ र नेपाल हिमालय सीमापार थप यता

सानिमा लाइफको आइपीओ, ५ लाख ४० हजारले पाए १०-१० कित्ता

२०७८ श्रावण ३०, शनिबार |  IPO अर्थ खबर सानिमा लाईफ इन्स्योरेन्स

साउन ३०, काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ। आइपीओमा आवेदन दिएकामध्ये ५ लाख ४० हजार आवेदकले १०-१० कित्ता सेयर पाएका छन् । आवेदन दिएका २४ लाख १९ हजार ८४८ मध्ये २३ लाख ८ हजार १२२ आवेदनमा थप यता

ब्रोईलर कुखुराको मुल्यमा गिरावट

२०७८ श्रावण २९, शुक्रबार |  अर्थ खबर कृषि खबर

साउन २९, काभ्रे। ब्रोईलर कुखुराको मुल्यमा गिरावट आएको छ। ३ दिनको अन्तरालमा प्रति किलोमा २० रुपैयाँ घटेको हो। राष्ट्रिय कुखुरा बिक्रि व्यवशायी संघका अनुसार आज शुक्रबार बाट लागुहुने गरी जिउदो कुखुराको मूल्य प्रति किलो २४० थप यता

सानीमा लाइफ इन्स्योरेन्सको आइपिओमा २४ लाखभन्दा बढीले दिए आवेदन

२०७८ श्रावण २५, सोमबार |  IPO Sanima LIfe Insurance अर्थ खबर सानिमा लाईफ इन्स्योरेन्स

साउन १५, काठमाडौँ। सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा २४ लाखभन्दा बढी आवेदन परेको छ। ४ दिनमा माग भन्दा ६ गुणा बढीले आवेदन दिएका हुन्। साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा थप यता

सुनको मूल्य तोलामा १५ सयले घट्यो

२०७८ श्रावण २४, आईतबार |  gold अर्थ खबर सुनको भाउ

साउन २४, काठमाडौं। सुनको मूल्य आज (आइतबार) एकै पटक तोलामा १५ सय रुपैयाँले घटेको छ। अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै आज (आइतबार) स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १५ सयले घटेर ९० हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी थप यता

खाने तेलको मूल्य उकालो लाग्दै, दसैंमा लिटरको कम्तीमा ३ सय पुग्ने प्रक्षेपण

२०७८ श्रावण २४, आईतबार |  अर्थ खबर खाने तेलको मूल्य दशैं २०७८ देशभित्र

साउन २४, काठमाडौं। महँगिएर फेरि सस्तिएको तोरी तेलको मूल्य अहले पुन: उकालो लाग्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा अहिलेकै तोरीको मूल्य कायम रहे आगामी दसैंमा १ लिटर तोरीको तेलको मूल्य कम्तीमा ३ सय पुग्ने प्रक्षेपण उद्योगीले थप यता

पनौती खरिबोटका दुग्ध किसानलाई अनुदान रकम वितरण

२०७८ श्रावण २२, शुक्रबार |  काभ्रे खबर कृषि खबर पनौती

साउन २२,काभ्रे। जिल्लाको पनौती नगरपालिका वडा नं ८ स्थित खरिबोटका दुग्ध किसानलाई अनुदान रकम वितरण गरिएको छ। खरिबोट दुग्ध उत्पादन सहकारी संस्थामार्फत दूध विक्री गर्दै आएका १०६ किसानले प्रतिलिटर दुई रुपियाँ अनुदान पाएका थप यता

ऐतिहासिक नगरी पनौतीमा माघमा बाह्रवर्षे ‘मकर मेला’ लाग्दै, यस्तो छ नगरपालिकाको तयारी

२०७८ श्रावण २०, बुधबार |  Makar Mela 2078 panautikavre काभ्रे खबर पनौती पर्यटन

साउन २०, काभ्रे। काभ्रेको ऐतिहासिक नगरी पनौतीमा प्रत्येक बाह्र वर्षमा हुने ‘मकर मेला’ आगामी माघ महिनामा लाग्दै छ। ऐतिहासिक, धार्मिक-सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा एक महिना मकर मेला लाग्ने गर्दछ। हरेक बाह्र वर्षमा थप यता

↑