भकुण्डेवेशी / बालमैत्री स्थानीय तह घोषणाको तयारीमा जुटेको नमोबुद्ध नगरपालिकाले बालक्लव सञ्जालका पदाधिकारीहरुलाई बालमैत्री स्थानीय शासनबारे क्षमता अभिवृद्धि गर्न अभिमुखिकरण गरेको छ । मानवअधिकारकर्मी भोजराज थप यता
नमोबुद्ध / वी.पी राजमार्गबाट चरुवा हुँदै नमोबुद्ध नगरपालिका वडा नं ३ को कार्यालय भीडाबारीसम्म जानेबाटो कालोपत्रे हुने भएको छ । प्रदेश सरकारमार्फत विनियोजित योजनाको लागि पूर्वाधार विकास कार्यालय काभ्रेले ६ करोड ३ लाख रकम थप यता
नमोबुद्ध/ नमोबुद्ध नगरपालिकाले आफ्ना जनप्रतिनिधी र कर्मचारीलाई ‘उत्प्रेरणात्मक कक्षा’ सञ्चालन गरेको छ । क्षमता अभिवृद्धिको लागि नगरपालिकाले कार्यक्रम आयोजना गरेको हो । मुख्य प्रशिक्षक नरबहादुर कार्की र राजेश पाठकले थप यता
दाप्चा / २०६६ सालमा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिमा दर्ता भएर शुरुवात गरिएको नमोबुद्ध नगरपालिका वडा नं ८ स्थित ज्याङछ्युप दर्गेलिङ गुम्बा निर्माण सम्पन्न गरी उद्धघाटन गरिएको छ । २०६४ सालमा भएको संविधान थप यता
भकुण्डेवेशी / आयोजना सम्पन्न गर्ने म्याद सकिन करिब ४ महिना मात्रै बाँकी हुँदा निर्माणाधीन भकुण्डे–मेच्छे –मुक्पाटार–तित्रेटार– माम्दी सडकको भौतिक प्रगति २२ प्रतिशत मात्रै छ । भौतिक प्रगति २ प्रतिशतमा अलपत्र छाडिएको सडक थप यता
भकुण्डेवेशी/ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नमोबुद्ध नगरपालिकाले नेतृत्वदायी भूमिकामा रहेका महिलालाई सम्मान गरेको छ । शुक्रवार भकुण्डेवेशीमा कार्यक्रम गरेर नगरपालिकाले काभ्रे जिल्लाका ११ सरकारी कार्यालयको थप यता
भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाले यसपटक ६ सय ५० जना महिलालाई लैंगिक हिंसा, मानव बेचविखन र बालमैत्री स्थानीय शासनबारे अभिमुखिकरण गरेको छ । ११ वटै वडाका महिला जनप्रतिनिधी र महिला संंस्थामा आवद्ध महिलाहरुको क्षमता विकास थप यता
भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाले महिला जनप्रतिनिधी र महिला संस्थाहरुको लागि लैंगिक हिंसा, मानव बेचविखन र बालमैत्री स्थानीय शासनबारे अभिमुखिकरण शुरु गरेको छ । महिलाहरुको क्षमता विकास गर्ने उद्धेश्यले ११ वटै वडामा थप यता
भकुण्डेवेशी / नेपाल शिक्षक संघ नमोबुद्ध नगर कार्यसमितीले छैठौं स्थानीय प्रतिनिधि सभा सकेको छ । संघको विधान अनुसार प्रत्येक बर्ष हुँदै आएको प्रतिनिधी सभा नमोबुद्ध नगर कार्यसमितिले गरेको हो । कार्यक्रममा नमोबुद्ध नगर थप यता
नमोबुद्ध / स्थानीयको सहभागितामा निर्मित उपभोक्ता समितिमार्फत निर्माण गर्दा काम धेरै र गुणस्तरीय हुन सक्छ भन्ने उदाहरण नमोबुद्ध–७, काक्रेँमा देखिएको छ । प्रदेश सरकारले नमोबुद्ध नगरपालिकालाई हस्तान्तरण गरेको २५ लाख रकमको थप यता