पुस १२, काभ्रे। काभ्रे नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा बाईकमा सवार मध्य एक घाईते भएका छन्। धुलिखेलबाट भकुन्डे तर्फ जादै गरेको कारलाई भकुण्डेतर्फनै जादै गरेको बाईकले थप यता
मंसिर २४, काभ्रे। नमोबुद्ध नगरपालिकाले ११ वटै वडाबाट सहभागी गराएर लैंगिक हिंसाविरुद्ध अभिमुखिकरण गरेको छ। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर प्रत्येक वडाबाट १५ जनाका दरले सहभागी गराएर ५ दिन तालिम थप यता
असोज ३, काभ्रे। संविधान दिवस २०७९ को अवसरमा नमोबुद्ध नगरपालिकाले भकुण्डेवेशीमा दिप प्रज्वलन गरेको छ। संविधान सभाबाट संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा मनाइने दिवसको अवसरमा नगरपालिकाको केन्द्र भकुण्डेवेशीस्थित थप यता
भदौ २६, काभ्रे। नमोबुद्ध नगरपालिकाले आफ्नो १०० दिनको उल्लेखनीय कार्यहरु सार्वजनिक गरेको छ। आज नगरपालिकामा आयोजित संचारकर्मीसंगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख कुन्साङ लामाले निर्वाचित भई पदवहाली भए थप यता
भदौ २४, काभ्रे। फ्रान्सको माथिल्लो सदनका दुई जना सदस्यले नमोबुद्ध नगरपालिका–२ मा सञ्चालित जलवायु अनुकुलन समाधान कार्यक्रम अबलोकन गरेका छन्। सो संसदको फ्रान्स-नेपाल मैत्री समुहका अध्यक्ष रहेका सांसद डेनियल साल्मन र सदस्य थप यता
भदौ १०, काभ्रे। गौवध गरेको अभियोगमा दुई जना युवकलाई पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले नमोबुद्ध नगरपालिका वडा नम्बर ५ का ३० वर्षीय ज्ञान बहादुर तामाङ र सोही वडाकै १८ वर्षे फुर्वे तामाङलाइ पक्राउ गरेको थप यता
भदौ १०, काभ्रे। नमोबुद्ध नगरपालिकाले मोतियाविन्दु भएका नगरवासीलाई निशुल्क उपचार (शल्यक्रिया)को व्यवस्था मिलाएको छ। रेयुकाई एइको मासुनासा आ“खा अस्पताल बनेपासंग सम्झौता गरेर निशुल्क उपचारको व्यवस्था मिलाइएको नगर प्रमुख थप यता
साउन १२, काभ्रे। आज काभ्रेमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। पछिल्लो २४ घण्टामा गरिएको १०७ जनामा गरिएको परीक्षणमा थप यता
असार २९, काभ्रे। नमोबुद्ध नगरपालिकाले नमोबुद्ध काव्य अनुष्ठान कार्यक्रम आयोजना गर्दै २०९ औं भानु जयन्ती मनाएको छ। रेडियो नेपालका निर्देशक एवं साहित्यकार डा. नवराज लम्सालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा थप यता
असार २७, काभ्रे। आगामी आर्थिक बर्ष २०७९/८० को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गर्दै नमोबुद्ध नगरपालिकाको नगरसभा सम्पन्न भएको छ। नगर प्रमुख कुन्साङ लामाको अध्यक्षतामा आज (सोमबार) बसेको नगरसभाको पहिलो अधिवेशनको थप यता