पनौती / काभ्रेको पनौती नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ६१ करोड ११ लाख ११ हजारको बजेट पारित गरेको छ । कार्यपालिकाको निर्णय भन्दा बढीको बजेट सिमा तोकिएको भन्दै सोमबार नगर सभाको सत्रौं अधिवेशनको पहिलो बैठक थप यता
बनेपा / जिल्लाका १३ मध्ये १२ स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । असार ९ गते नै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने गरी तय भएको पनौती नगरपालिकाको नगर सभा गणपुरक थप यता
पनौती / एमालेबाट निर्वाचित नगर सभा सदस्य अनुपस्थित भएपछि पनौती नगर सभाको १७ औं अधिवेशनको बैठक स्थगित भएको छ । उपप्रमुख गिता वञ्जारा, ७ वडाअध्यक्ष र नगर सभा सदस्यहरु अनुपस्थित भएपछि नगर प्रमुख रामशरण भण्डारीले ‘बैठकमा उपस्थित थप यता
पनौती / सहकारीको रकम हिनामिना भएको प्रकरणमा पनौतीस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले हिनामिना भएको रकम असुली भएर कर्मचारी बर्खास्त गरिसकेको जनाएको छ । सोमबार अध्यक्ष मुकुन्द शर्माले जारी गरेको विज्ञप्तिमा थप यता
पनौती / ‘समुदायमा आधारित’ भनिएका सहकारीमा पनि व्यवस्थापनको कमजोरीका कारण समस्या देखिएको छ । काभ्रेको पनौतीमा मुख्य कार्यालय रहेको एक्सेस ब्राण्ड प्राप्त सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा कर्मचारीले नै सदस्यको रकम अपचलन थप यता
पनौती / बुद्ध जयन्तीको अवसरमा पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा गरिएको छ । ‘काभ्रेको लागि केही गरौं’ भन्ने मूल नाराका साथ २०६९ सालमा स्थापना भएको काभ्रे सेवा समाजले विश्व सम्पदा सुचीमा प्रस्तावित र मन्दिरहरुको सहरको थप यता
पनौती / काभ्रे सेवा समाजको आयोजनामा बैशाख २९ गते बुद्ध जयन्तीको दिन पनौतीदेखि नमोवुद्धसम्मको शान्ति पदयात्रा प्रथम राष्ट्रपति डा. रामवरण यादवले समुद्घाटन गर्ने तय भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको समग्र विकासको लागि थप यता
काभ्रेपलाञ्चोक / काभ्रे सेवा समाजको आयोजनामा बुद्ध जयन्तीको दिन बैशाख २९ गते पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा हुने भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको समग्र विकासको लागि ‘काभ्रेको लागि केही गरौं’ भन्ने मुल नाराका साथ थप यता
काभ्रे / हतियार देखाउँदै विभिन्न स्थानमा पटक–पटक लुट्ने गिरोहका चार जना पक्राउ परेका छन् । खुकुरी, बन्चरो लगायतका धारिलो हतियार र नक्कली पोस्तोलसमेत देखाई सुनका गहनाहरु लुट्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो । नेपाल थप यता
पनौती / पनौतीमा चैत २१ गतेदेखि वैशाख ३ गतेसम्म सांस्कृतिक तथा व्यापारिक महोत्सव हुने भएको छ । राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजना तथा पनौती उद्योग वाणिज्य संघको सहकार्यमा महोत्सव आयोजना गरिएको छ । संयुक्त थप यता