पनौती / पनौती क्षेत्रका चर्चित फुटबल खेलाडी लक्ष्मी नारायण खिबञ्जार (लक्ष्य) को स्मृतिमा खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । मानेश्वरी ब्वाइज क्लव र मानेश्वरी महिला समूहको आयोजना, पनौती नेपाल र विश्राम समाज पनौतीको थप यता
पनौती / पनौतीस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको ३१ औं स्थापना तथा एकीकरण दिवसमा सम्मान, बधाई तथा शुभकामना र रक्तदान गरिएको छ । सोमबार केन्द्रीय कार्यालय पनौतीमा आयोजित कार्यक्रममा उत्कृष्ट बचत गर्ने १९ जना, ऋण थप यता
पनौती / पनौती नगरपालिका वडा नं ७ स्थित स्वास्थ्य चौकीमा अब आँखा उपचार क्लिनिक ‘नियमित’ सञ्चालन हुने भएको छ । पनौती नगरपालिकासंगको सहकार्यमा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा र लायन्स क्लव अफ पनौतीको प्राविधिक थप यता
धुलिखेल / परराष्ट्रमन्त्री आरजू राणाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी पहिरो प्रभावित गर्भवती तथा सुत्केरीलाई ब्लाङ्केट वितरण गरेकी छन् । राणा संस्थापक अध्यक्ष रहेको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले काभ्रेपलाञ्चोक थप यता
पनौती / मातृशोकमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई र परिवारजनलाई समवेदना प्रकट गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनौतीस्थित निवास आएका छन् । आमा देवमाया हुमागाईको शोकमा रहेका थप यता
पनौती / वाढी पहिरोबाट प्रभावित केही क्षेत्रमा पनौती नगरपालिकाले सम्पति करमा शतप्रतिशत छुट निर्णय गरेको छ । वडा नं १ का अध्यक्ष जयकुमार तामाङले प्रस्ताव गरेको आर्थिक ऐन, २०८१ संशोधनसम्बन्धी प्रस्ताव १६ औं नगर सभाले पारित थप यता
काठमाडौं / शैली साहित्य समाज नेपालले साहित्यकार सूर्यप्रसाद लाकोजूलाई अभिनन्दन गरेको छ । नेपाली वाङमयको क्षेत्रमा ‘अतुलनीय’ योगदान गरेकोे भन्दै समाजले लाकोजूलाई अभिनन्दन गरेको हो । साहित्यकार शैलेन्दुप्रकाश नेपाल, शैली थप यता
पनौती/ गत असोज १० देखि १२ सम्म परेको अविरल बर्षापछिको बाढी र पहिरोमा बढी क्षति बेहोरेको रोशी जलाधार क्षेत्र ‘जोगाउन’ सरोकारवालाको ‘चासो’ र ‘चिन्ता’ व्यक्त गरेका छन् । पनौती नगरपालिकाका आयोजना र काभ्रे सेवा समाजको समन्वयमा थप यता
पनौती / गत असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी र पहिरोमा बढी प्रभावित पनौती नगरपालिकाले चालु आर्थिक बर्षको बजेट संशोधन गरेको छ । पन्ध्रौ नगरसभाबाट आर्थिक वर्ष २०८१/८२ का लागि १ अरब ६० करोडको बजेट स्विकृत गरेको थप यता
धुलिखेल / धुलिखेल खानेपानी उपभोक्ता समितिले उपभोक्ताबाट ५ हजारका दरले उठाउने भनेको ‘अग्रिम महशुल’ उपभोक्ताको चर्को ‘विरोध’पछि ‘स्वेच्छिक’ बनाइएको छ । गत असोज १० देखि १२ सम्मको अविरल बर्षापछिको बाढी र पहिरोको कारण क्षति थप यता