मुख्य समाचार

के लेखेका थिए आत्मदाह गर्नुअघि प्रेमप्रसाद आचार्य सन्तोषले

२०७९ माघ ११, बुधबार |  अपराध अर्थ खबर कृषि खबर देशभित्र प्रेमप्रसाद आचार्य राजनीति

माघ ११, काठमाडौं। आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ। मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा ज्यान गएको हो। हेर्नुहोस् आत्मदाह अगाडि थप यता

असारसम्म कर तिर्ने सर्तमा क्रसर सञ्चालन अनुमति, दर्ता नभई चलेका क्रसर सधैलाई बन्द

२०७९ माघ ११, बुधबार |  क्रसर उद्योग देशभित्र राजनीति

माघ ११, काठमाडौँ। कर नतिरी सञ्चालनमा रहेका क्रसरहरुलाई असार मसान्तसम्म तिर्ने सर्तमा खुला गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज (बुधबार)को बैठकले यसअघि दर्ता नभई चलेका क्रसर बन्द भने बन्द गर्ने निर्णय थप यता

बेथानचोकमा महिला जनप्रतिनिधिका लागि नेतृत्व विकास एवम् उद्घोषण तालिम

२०७९ माघ ९, सोमबार |  Bethanchok kavre काभ्रे खबर देशभित्र बेथानचोक

माघ ९, काभ्रे। बेथानचोकमा महिला जनप्रतिनिधिका लागि नेतृत्व विकास एवम् उद्घोषण दिईएको छ। महिला जनप्रतिनिधिका लागि सञ्चालित नेतृत्व विकास एवम् उद्घोषण सम्बन्धि पालिकास्तरीय ७ दिने तालिम सोमबार सम्पन्न भएको हो। बेथानचोक थप यता

टेलिकम कम्पनीहरू लगातार घाटामा गएपछि भाइबर, ह्वाट्सएप, मेसेञ्जरलाई नियन्त्रण गर्ने तयारी

२०७९ माघ ५, बिहिबार |  देशभित्र नेपाल दूरसञ्चार प्राधिकरण राेचक

माघ ५, काठमाडौँ । नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले भाइबर, ह्वाट्सएप, मेसेञ्जर जस्ता ओटीटी एपलाई नियमनको दायरामा ल्याउने भएको छ । राज्यलाई अर्बौँ राजस्व बुझाउने टेलिकम कम्पनीहरू लगातार घाटामा जान थालेपछि नियामकले थप यता

जीवित शिशुलाई मृत घोषणा गर्ने डाक्टर निलम्बित

२०७९ माघ ५, बिहिबार |  अपराध कोशी अस्पताल विराटनगर देशभित्र स्वास्थ्य

माघ ५, काठमाडौं। कोशी अस्पताल विराटनगरमा जीवित शिशुलाई मृत घोषणा गर्ने चिकित्सक निलम्बनमा परेका छन्। १८ दिनको शिशुलाई बुधबार अस्पतालमा कार्यरत चिकित्सक डा. आशोक यादवले मृत घोषणा गरेका थिए। डा यादवले मृत घोषणा गरेका शिशुको थप यता

नमोबुद्ध नगरले वीपी राजमार्गमा फोहोर फाल्ने सवारी साधन र यात्रुलाई कार्वाही गर्ने

२०७९ माघ ४, बुधबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

माघ ४, काभ्रे। नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने वीपी राजमार्गमा फोहोर फाल्ने सवारी साधन र यात्रुलाई कार्वाही गर्ने भएको छ। नेपाल प्रहरीसंगको सहकार्यमा नगरपालिकाले सो राजमार्ग प्रयोग गर्दा फोहोरजन्य सामाग्री थप यता

दृष्टिविहीनहरूका भगवान डा. सन्दुक रुइतलाई १३ करोड रुपैयाँको इसा अवार्ड

२०७९ माघ ३, मंगलबार |  Sanduk Ruit डा. सन्दुक रुइत स्वास्थ्य

माघ ३, काठमाडौं। वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतलाई १३ करोड नेपाली रुपैयाँभन्दा बढी रकम बराबरको प्रतिष्ठित इसा अवार्ड पाउने भएका छन्। 'इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले मंगलबार डा रुइतलाई उक्त अवार्ड थप यता

अभिनेता पल शाहले तनहुँ जिल्ला अदालतबाट पाए सफाइ

२०७९ माघ ३, मंगलबार |  pal shah देशभित्र पल शाह मनाेरन्जन

माघ ३, तनहुँ। तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई सफाइ दिएको छ। बालिका बलात्कार आरोपमा जेलमा रहेका पललाई अदालतले मंगलबार सफाइ दिएको हो। जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको एकल इजलासले पलमाथि लगाइएको बलात्कारको दाबी थप यता

पोखरा विमान दुर्घटना : ७० जनाको शव भेटियो, दुईको अवस्था अझै अज्ञात

२०७९ माघ २, सोमबार |  दुर्घटना देशभित्र विमान दुर्घटना विमान दुर्घटना पोखरा

माघ २, पोखरा। पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा ७० जनाको शव फेला परेको छ। आइतबार ६८ जना शव भेटिए पनि चार जनाको शव भेटिएको थिएन। सोमबार थप दुई जनाको शव फेला परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। सोमबार थप यता

पोखरा विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि, ४ अझै बेपत्ता

२०७९ माघ १, आईतबार |  दुर्घटना देशभित्र विमान दुर्घटना विमान दुर्घटना पोखरा

माघ १, काठमाडौं। पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ। आज (आइतबार) विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको थप यता