मुख्य समाचार

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, भोलि शोक विदा

२०७९ माघ १, आईतबार |  दुर्घटना देशभित्र विमान दुर्घटना विमान दुर्घटना पोखरा

माघ १, काठमाडौं। पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी थप यता

मेराे आँखै अगाडी सेती खोचको डिलमा प्लेन बजारियो ! उद्दार गर्न कोही आएनन्स..सबै भिडियो बनाएर बसे..

२०७९ माघ १, आईतबार |  दुर्घटना देशभित्र विमान दुर्घटना

माघ १, पोखरा। म घरबाहिर घाम तापेर बसिराखेको थिएँ । एक्कासी ठूलो आवाजसहित जहाज मेराे आँखै अगाडी सेती खोचको डिलमा बजारियो । प्लेन खस्नेबित्तिकै गेट खोलेर (सेतीखोंचलाई वरिपरि फलामे तारले घेरेर बन्द गरिएको छ, जसमा भित्र पस्न गेट थप यता

पोखरामा विमान दुर्घटना : सवार ७२ मध्ये २९ जनाको शव भेटियो

२०७९ माघ १, आईतबार |  दुर्घटना देशभित्र विमान दुर्घटना

माघ १, पोखरा। पोखराको सेती खोंचमा आज बिहान भएको विमान दुर्घटनाबाट २९ जनाको शव संकलन गरिएको छ । हालसम्म २९ शवको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको कास्की प्रहरी प्रमुख थप यता

काभ्रेको खानीखोलामा ३ दिन सार्वजनिक बिदा

२०७९ माघ १, आईतबार |  kavre khanikhola काभ्रे खबर खानीखोला गाउँपालिका देशभित्र पर्यटन ल्होछार

माघ १, काभ्रे। खानीखोला गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’को अवसरमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गाउँपालिका थप यता

माघ २ बाट काभ्रेमा जग्गाको कित्ताकाट खुल्यो, बनेपा र धुलिखेलले सकाए जग्गाको वर्गीकरण

२०७९ पौष ३०, शनिबार |  Banepa Dhulikhel kavre काभ्रे खबर काभ्रेका जग्गा वर्गीकरण कित्ताकाट देशभित्र

पुस ३०, काभ्रे। काभ्रे जिल्लामा जग्गाको कित्ताकाट खुल्ने भएको छ। जिल्ला मातपोत कार्यालय काभ्रेले एक सूचना जारी गर्दै माघ २ गतेदेखि जग्गाको कित्ताकाट खुल्ने जनाएको हो। मालपोत अधिकृत गंगाप्रसाद पोख्ररेलका अनुसार धुलिखेल र थप यता

अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर, ३ वर्ष कैद र ३९ लाख जरिवाना

२०७९ पौष २८, बिहिबार |  अपराध देशभित्र

पुस २८, काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक भ्रष्टाचारी ठहर भएका छन् । बिहीवार विशेष अदालत काठमाडौंले पाठकलाई ३ वर्ष ३ महिना कैद सजाय र ३९ लाख जरिवानाको फैसला सुनाएको अदालतका प्रवक्ता थप यता

सन्दीप लामिछाने धरौटीमा रिहा हुदै

२०७९ पौष २८, बिहिबार |  sandeep lamichhane खेलकुद देशभित्र सन्दीप लामिछाने

पुस २८, काठमाडाैं। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा हुने भएका छन्। पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने भएका थप यता

नवदुर्गा साकोस पनौतीको स्थापना दिवसमा रक्तदान कार्यक्रम

२०७९ पौष २३, शनिबार |  kavre panauti काभ्रे खबर देशभित्र नवदुर्गा साकोस पनौती पनौती स्वास्थ्य

पुस २३, काभ्रे। नवदुर्गा साकोस पनौती-९ ले संस्थाको २० औँ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। साकोस तथा नेपाल रेडक्रस सोसाइटी सुन्थान उपशाखाको आयोजना तथा मानेश्वरी संस्कार सुधार समाज र साइनो समाज थप यता

काभ्रेका २९ वटा अवैधानिक क्रसर उद्योग बन्द गर्ने निर्णय

२०७९ पौष २२, शुक्रबार |  kavre काभ्रे खबर क्रसर उद्योग काभ्रे जिल्ला प्रशासन कार्यालय काभ्रे देशभित्र

पुस २२, काभ्रे। काभ्रेमा रहेका खानीजन्य अवैधानिक क्रसर उद्योग बन्द गर्ने निर्णय गरिएको छ। नदीजन्य तथा खानीजन्य पदार्थहरु उत्खननबाट विपद्जन्य घटना घटिरहेको निष्कर्ष सहित प्रचलित कानुन विपरीत ढुंङ्गा, गिट्टी, रोडा तथा थप यता

नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न थप पहल गरिने

२०७९ पौष २१, बिहिबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

पुस २१, काभ्रे। नमोबुद्ध नगरपालिकाले ऐतिहासिक नमोबुद्ध मन्दिर परिसरलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न आवस्यक प्रकृया अघि बढाई थप पहल गर्ने निर्णय गरिएको छ। दोस्रो नगर सभाको दोस्रो अधिवेशनले नमोबुद्ध नगरपालिका –११ स्थित थप यता