मुख्य समाचार

मुहान संरक्षण कार्यक्रम हेर्न फिन्डल्याण्डको टोली नमोबुद्ध नगरमा 

२०७९ माघ १७, मंगलबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

माघ १७, काभ्रे। जमिनलाई रसिलो बनाइराख्न खनिएका ‘रिचार्ज पोखरी’ का कारण पलाएका पानीका श्रोत (मुहान) हेर्न फिन्डल्याण्डको परराष्ट्र मन्त्रालयको एक टोली नमोबुद्ध –२, भागवते आएको छ। नेपालका लागि फिनल्याण्डका राजदुत रिना रिका थप यता

पनौती नगरले र्यालीसहित सहिद पार्क पुगी मनायो ‘सहिद दिवस’

२०७९ माघ १६, सोमबार |  kavre panauti काभ्रे खबर देशभित्र पनौती सहिद पार्क सहिद दिवस

माघ १६, काभ्रे। देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदको सम्झनामा आज पनौतीमा सहिद दिवस मनाईएको छ। पनौती नगरपालिकाको आयोजनामा पनौती वडा नम्बर ८ स्थित शहिद पार्कमा एक कार्यक्रम गरी दिवस मनाईएको हो। पनौती थप यता

१२ वर्षमा १२ पटक म्याद थप्दा पनि बनेन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना

२०७९ माघ १५, आईतबार |  kavre panauti काभ्रे उपत्यका एकीकृत खानेपानी काभ्रे खबर देशभित्र

माघ १५, काभ्रे। ३ नगरपालिका समेटिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष बितिसकेको छ। पनौती, बनेपा र धुलिखेल नगरपालिका गरी ३ वटा नगरका जनतालाई खानेपानीको सुबिधा दिनेगरी आयोजना सुरु भएको थप यता

पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिने नवलपुर अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन

२०७९ माघ १५, आईतबार |  देशभित्र पल शाह मनाेरन्जन

माघ १५, काठमाडौं। अभिनेता पल (पूर्णविक्रम) शाहलाई जबर्जस्ती करणीको मुद्दामा सफाइ दिने नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा पुनरावेदन दिएको छ । गत बिहीबार सरकारी वकिलको कार्यालयले थप यता

रवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीकाे सभापति

२०७९ माघ १५, आईतबार |  Ravi lamichhane देशभित्र रवि लामिछाने राजनीति राष्ट्रिय स्वतन्त्र पार्टी

माघ १५, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको थप यता

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय नछाड्ने

२०७९ माघ १५, आईतबार |  देशभित्र राजनीति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा

माघ १५, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्रालय आफ्नो नै हुने दाबी गरेको छ । सर्वोच्च अदालतले १३ माघमा नागरिकता विवादमा रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उनको गृहमन्त्री पद पनि गुमेको थियो थप यता

रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता, आजै पार्टी सभापति बनाउने रास्वपाको तयारी

२०७९ माघ १५, आईतबार |  Ravi lamichhane देशभित्र नागिकता विवाद रवि लामिछाने राजनीति

१५ माघ, काठमाडौं। रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनी आज जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् । लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार पुन: थप यता

सूर्यविनायक-धुलिखेल सडकखण्ड ३ वर्षमा सक्ने सम्झौता

२०७९ माघ १४, शनिबार |  suryabinayak-dhulikhel काभ्रे खबर देशभित्र सूर्यविनायक–धुलिखेल सडकखण्ड

माघ १४, काभ्रे। अरनिको राजमार्गअन्तर्गत काभ्रेको साँगादेखि धुलिखेलसम्मको सडकखण्ड तीन वर्षमा सक्ने सम्झौता गरिएको छ। सो राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गरिने योजनाअन्तर्गत थप यता

रवि लामिछाने पदमुक्त भएपछि अब चितवन-२ मा उपनिर्वाचन हुने

२०७९ माघ १३, शुक्रबार |  Ravi lamichhane देशभित्र रवि लामिछाने राजनीति

माघ १३, काठमाडौँ। निर्वाचन आयोगले चितवन–२ मा उपनिर्वाचन हुने जनाएको छ। सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भई पदमुक्त भएपछि आयोगले कानुनबमोजिम सो क्षेत्रमा उपनिर्वाचन थप यता

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष दिए राजीनामा

२०७९ माघ १३, शुक्रबार |  Ravi lamichhane देशभित्र रवि लामिछाने राजनीति

माघ १३, काठमाडाैं। सर्वोच्च अदालतले अनागरिक ठहर गरेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएका छन्। आजै साँझ सर्वोच्चको आदेशपछि उनले प्रधानमन्त्री कार्यालय गएर राजीनामा दिएका उनका स्वकीय सचिव थप यता