चैत २४, काभ्रे। काभ्रेमा आगामी बैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म राष्ट्रिय कृषि गणना हुने भएको छ। जिल्ला कृषि गणना कार्यालय काभ्रेले आज पत्रकार सम्मेलन गरी कृषि गणनासंग सम्बन्धित रही सरोकारवाला पक्षसंग छलफल गरेको छ। कृषि गणना थप यता
चैत २४, काभ्रे। पनौती नगरपालिकाले माछा संरक्षण तथा प्रर्बद्धन गर्ने उदेश्यले स्थानीय जातका ५० हजार माछाका भुरा खोलामा छाँडेको छ। नगरपालिकाको वडा नम्बर-१ रयाले स्थित लिलावती खोलामा राहु, असला र नैनी प्रजातीका ५० हजार माछाका थप यता
चैत २४, काभ्रे। बनेपा–पनौती सडकको धनेश्वरदेखि खड्पुसम्मको खण्ड स्थानीयले आज पनि अवरुद्ध पारेका छन्। धनेश्वर पुलदेखि खड्पुसम्मको करिब २ किलो मिटर सडक पिच नगरेको भन्दै स्थानीयले सडक अबरुद्ध पारेका हुन्। सडक अवरुद्ध हुँदा थप यता
चैत २३, काभ्रे। पनौती क्षेत्रमा लामो समयदेखि राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील नेतृत्व रामशरण भण्डारीले पनौती नगरको मेयरको लागि दाबेदारी प्रस्तुत गर्नुभएको छ। काँग्रेस पनौती नगरका सर्वसम्मत सभापति भण्डारी पनौती थप यता
चैत २३, काभ्रे। पनौतीमा आगामी चैत २८ गतेदेखि सुरु हुने ऐतिहासिक हरसिद्धि जात्राको तयारी तीव्र पारिएको छ। साठी वर्ष अघिदेखि पनौतीमा मनाउन थालिएको सो जात्रा विविध कारणले निरन्तरता दिन सकिएको थिएन। यही चैत २८ गतेदेखि २०७९ थप यता
चैत २३, काठमाण्डौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ रहेकोमा ५ रुपैयाँ बढेर अब १ सय ६० रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य पनि १ सय ३८ रुपैयाँ थप यता
चैत २२, काभ्रे। पनौती नगरपालिकाको मेयर पदको लागि पत्रकार तथा समाजसेवी एवं व्यवसायि भोला थापाले उम्मेदवारी घोषणा गर्नुभएको छ। पनौती नगरपालिकामा कांग्रेसको तर्फबाट मेयर पदमा उम्मेदवारी घोषणा गर्नुभएका थापाले मेयरको लागि थप यता
चैत २१, काठमाडौं। स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाईको काम सुरु भएको छ। जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले मतपत्र छाप्ने काम थालेको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय थप यता
चैत २१, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा खाना पकाउने ग्याँसको सिलिन्डर पड्किएर घरमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराका मिनबहादुर तामाङको घरमा आइतबार बेलुकी ७ थप यता
चैत २०, दोलखा। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेल काभ्रेले विहिबार खाद्य स्वच्छता अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ। धार्मिक पर्यटकीय गन्तव्यको आधार स्थल दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका वडा न. थप यता