मुख्य समाचार

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता

२०७८ चैत्र १९, शनिबार |  देशभित्र पेट्रोल

चैत १९, काठमाडौं। पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन्। नेपाल आयल निगमसँगको वार्तापछि व्यवसायीहरूले भोलि चैत २० गतेदेखि गर्ने भनेको देशव्यापी आन्दोलन फिर्ता लिएका हुन्। नेपाल एलपी ग्यास उत्पादक संघका थप यता

स्थानीय तहको निर्वाचनका लागि काभ्रेमा ३० दल दर्ता

२०७८ चैत्र १९, शनिबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह निर्वाचन काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

चैत १९, काभ्रे। आसन्न स्थानीय तहको निर्वाचनमा काभ्रेमा ३० दल दर्ता भएका छन्। राष्ट्रिय मान्यता प्राप्त ६ दल तथा निर्वाचन चिह्न प्राप्तिका लागि २४ दलले निवेदन दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। दर्ता भएका राष्ट्रिय थप यता

विकासको मुहार फेर्दै नमोबुद्ध नगर : थप दुई वडा कार्यालय भवन उद्घाटन

२०७८ चैत्र १८, शुक्रबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

चैत १८, काभ्रे। पछिल्लो समय जिल्लाको नमोबुद्ध नगरपालिकामा विकासको मुहार फेरिएको छ। नगरबासीलाई सेवा प्रवाहमा सजहता ल्याउने उद्देश्यले नमोबुद्ध नगरपालिकाले सबै वडामा सुविधासम्पन्न भवन निर्माण गरेको छ। सोही क्रममा थप यता

म्यादी प्रहरी काभ्रे : आज लिखित परीक्षा सम्पन्न, २० गते नतिजा प्रकाशन

२०७८ चैत्र १८, शुक्रबार |  kavre myadi polish kavre काभ्रे खबर देशभित्र म्यादी प्रहरी म्यादी प्रहरी काभ्रे

चैत १८, काभ्रे। आगामी स्थानीय तहको निर्वाचनको लागि सरकारले माग गरेको म्यादी प्रहरीको लागि काभ्रेमा आज लिखित परीक्षा सम्पन्न भएको छ। धुलिखेल स्थित धुलिखेल फुटबल ग्राउण्डमा जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकका थप यता

नमोबुद्ध नगरपालिकाले शिक्षा, पर्यटन तथा कृषि क्षेत्रको बिकासमा निरन्तर काम गरिरहेको थाहा पाउँदा खुशी लाग्यो: राष्ट्रपति भण्डारी

२०७८ चैत्र १६, बुधबार |  Bidhyadevi bhandari kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर बिद्यादेवी भण्डारी

चैत १६, काभ्रे। राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारको विकास गर्ने क्रममा वातावरण संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ। २०७२ सालको भुकम्पका कारण क्षतिग्रस्त नमोबुद्ध नगरपालिका वडा नं. ५ स्थित प्राचीन थप यता

पनौती नयाँगाउँमा मिनी ट्रक दुर्घटना हुदा चालकको मृत्यु

२०७८ चैत्र १५, मंगलबार |  kavre panauti काभ्रे खबर दुर्घटना देशभित्र पनौती

चैत १५ ,काभ्रे। पनौती नगरपालिका वडा नम्बर-२ नयाँगाउँमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २५ बर्षीय रुपक दाहाल रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले जानकारी थप यता

आगामी निर्वाचन जनादेश र परमादेशबीचको ठुलो लडाइँ : बास्कोटा

२०७८ चैत्र १४, सोमबार |  Banepa Gokul Baskota kavre काभ्रे खबर गोकुल बाँस्कोटा देशभित्र बनेपा राजनीति

चैत १४, काभ्रे। पुर्वमन्त्री एवं नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य गोकुल बास्कोटाले आगामी निर्वाचनबाट जनादेशले विजय प्राप्त गर्ने बताउनुभएको छ। आज बनेपा नगरपालिकाको ४१औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले थप यता

काभ्रेका बालबालिकालाई २५ गतेदेखि टाइफाइड विरुद्धको खोप लगाइने

२०७८ चैत्र १४, सोमबार |  DHO kavre kavre काभ्रे खबर देशभित्र स्वास्थ्य

चैत १४, काभ्रे। यहि चैत २५ गतेदेखि काभ्रेका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ। आज पत्रकार सम्मेलनमार्फत जिल्ला स्वास्थ्य कार्यालय काभ्रे ९० हजार बालकालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने जानकारी दिएको थप यता

काभ्रेमा ३ लाख ३ हजार ५६० मतदाता, सबैभन्दा धेरै मतदाता पनौतीमा

२०७८ चैत्र १४, सोमबार |  kavre kavre sthaniya taha local Election kavre panauti काभ्रे खबर देशभित्र पनौती राजनीति स्थानीय तह निर्वाचन काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

चैत १४, काभ्रे। स्थानीय तहको निर्वाचन नजिकिदै छ। आगामी बैशाख ३० हुने निर्वाचनको लागि काभ्रेमा ३ लाख ३ हजार ५६० जना मतदाता रहेका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार काभ्रेमा १ लाख ५४ हजार १८३ जना पुरुष र थप यता

यस्ता छन्, काभ्रेका विभिन्न पालिकामा खटिएका निर्वाचन अधिकृत..

२०७८ चैत्र १३, आईतबार |  kavre काभ्रे खबर देशभित्र स्थानीय तह निर्वाचन काभ्रे स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

चैत १३, काभ्रे। निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने निर्वाचनका लागी देशभरका स्थानीय तहमा निर्वाचन अधिृकत खटाएको छ। काभ्रेका १३ वटै पालिकाको लागी विभिन्न व्यक्तित्वहरु निर्वाचन अधिकृतका रुपमा खटिएका छन्। निर्वाचन थप यता