बनेपा / प्रेस सेन्टर नेपाल काभ्रेपलाञ्चोक शाखाले बडा दशैं, दिपावली, छठ, नेपाल सम्वत ११४६ लगायतका पर्वको अवसरमा शुभकामना आदान-प्रदानसँगै समसामयिक राजनीतिक परिवेशका बारेमा अन्तरक्रिया गरेको छ। बनेपामा शनिबार आयोजित थप यता
बनेपा / अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा बनेपामा बहिरा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । काभ्रे बहिरा विकास संघको २८ औँ वार्षिक साधारण सभा तथा १४औं अधिवेशन सहितको कार्यक्रममा उनीहरूलाई दोसल्ला र खानेकुरासहित थप यता
भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाका प्रथम नगर प्रमुख टंकप्रसाद (टि.पी.) शर्मा तिमल्सिनाको निधन भएको छ । गत साउन १० गते सवारी दुर्घटनामा गम्भीर घाइते भएर ६० दिनदेखि धुलिखेल अस्पतालमा उपचाररत शर्माको उपचारकै क्रममा मंगलबार थप यता
बनेपा / जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकले ४४ औं वार्षिक साधारणसभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको मापदण्ड र निर्देशन अनुरुप नै गरेको छ । सहकारी ऐन, २०७४ को दफा ३९(२) बमोजिम बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी थप यता
भकुण्डेवेशी / विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले साधारणसभा इकाईगत रुपमा सम्पन्न गरेको छ । सेवा केन्द्र र ७ सेवा कार्यालयमार्फत कारोबार गरिरहेको संस्थाले असोज ३ र ४ गते विभिन्न स्थानमा इकाईगत रुपमा साधारणसभा गरेको हो थप यता
बनेपा / संविधान दिवस २०८२ को अवसरमा जिल्लामा क्रियाशील राजनीतिक दल र स्थानीय तहले विभिन्न कार्यक्रम गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमालेका साथै नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अनेरास्वियु क्रान्तिकारी र योङ थप यता
बनेपा / जेन्जि आन्दोलनको नाममा भएको तोडफोड र आगजनीमा संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले समिति बनाएको छ । असोज ३ गते बसेको जिल्ला कार्यसमितिको बैठकल पार्टी कार्यालयमा भएको तोडफोड आगजनीमा थप यता
बनेपा / नेपाली कांग्रेसका नेताहरूले संविधान रक्षाको जिम्मेवारी कांग्रेसकै काँधमा आएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले जेन्जी आन्दोलनको क्रममा आगजनी गरिएको बनेपास्थित कार्यालयमा नै थप यता
बनेपा / विभिन्न व्यक्ति र संस्थाले इलाका प्रहरी कार्यालय बनेपालाई अत्यावश्यक सामाग्री सहयोग गरेका छन् । जेन्जी आन्दोलनका क्रममा तोडफोड र आगजनीले क्षतिग्रस्त प्रहरी कार्यालय, व्यारेक, मेस लगायतका लागि अत्यावश्यक सामाग्री थप यता
बनेपा / यस वर्ष बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः ५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । असोज ६ गते घटस्थापना गरेदेखि २०८२ सालको बडादशैं सुरु हुन्छ । बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको थप यता