मुख्य समाचार

पूर्व प्रधानन्यायाधीश शुसिला कार्की प्रधानमन्त्री नियुक्त

२०८२ भाद्र २७, शुक्रबार |  संवाददाता

काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका छन् । अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी उनलाई प्रधानमन्त्री नियुक्ति गरेका हुन् । कार्कीलाई थप यता

आर्थिक बर्ष २०८१/८२ मा मण्डनदेउपुरको खर्च प्रगति ६१ दशमलव ०४ प्रतिशत

२०८२ भाद्र २३, सोमबार |  संवाददाता

हिंगुवापाटी / मण्डनदेउपुर नगरपालिकले आर्थिक बर्ष (आ.व.) २०८१/८२ मा ६१ दशमलव ०४ प्रतिशत खर्च प्रगति हासिल गरेको छ । आर्थिक बर्ष २०८१/८२ को बार्षिक समिक्षा गर्न आयोजित कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो । १ अर्ब ५ करोड ८७ थप यता

काभ्रेपलाञ्चोकका स्थानीय तहका असल अभ्यासबारे अनुभव आदान–प्रदान

२०८२ भाद्र १५, आईतबार |  संवाददाता

धुलिखेल / जिल्लाका स्थानीय तहले आफूले गरेका असल अभ्यासबारे अनुभव आदान–प्रदान गरेका छन् । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आयोजनामा धुलिखेलमा भएको कार्यक्रममा काभ्रेका स्थानीय तहले आर्थिक वर्ष २०८०/ ८१ मा गरेका असल थप यता

सशस्त्र प्रहरीले दियो लायन्सकर्मीलाई विपद् तयारी तालिम

२०८२ भाद्र १४, शनिबार |  संवाददाता

बनेपा / लायन्स क्लव अफ काभ्रे बनेपामा आवद्ध लायन्सकर्मीलाई विपद् तयारी तालिम दिइएको छ । शनिवार बनेपामा भएको कार्यक्रमका सहभागीलाई सशस्त्र प्रहरी बल नेपाल नं. १५ गणबाट खटिएका सशस्त्र प्रहरी नायव उपरीक्षक बिनोद थापाले थप यता

बेलरमा एकैदिन १ हजार २ सय विद्यार्थीलाई स्वागत र विदाई

२०८२ भाद्र १४, शनिबार |  संवाददाता

बनेपा / बेलर इन्टरनेशनल एकेडेमीले एकैदिन १ हजार २ सय १४ विद्यार्थीलाई स्वागत र विदाई गरेको छ । २०८२ सालमा कक्षा ११ मा विज्ञान र व्यवस्थापन संकायमा अध्ययन गर्न आएका ६ सय २ विद्यार्थीलाई स्वागत र कक्षा १२ उत्तीर्ण ६ सय १२ थप यता

कुकुर बचाउन नदीमा हेलिएका युवक बेपत्ता

२०८२ भाद्र १२, बिहिबार |  संवाददाता

दोलालघाट/ भोटेकोशी नदीमा हामफालेको घरमा पालेको कुकुरलाई बचाउन खोज्दा एक युवक बेपत्ता भएका छन्। कुकुर जोगाउन नदीमा हेलिएका भुम्लु गाउँपालिका-१ रिठ्ठेका २३ वर्षीय महेश दर्जीलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका थप यता

बनेपामा बुहारी बसिन् सासुको किरिया

२०८२ भाद्र ११, बुधबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिका वडा नं ११, अधिकारीगाउँकी देवी खत्री सासुको किरिया बसेकी छन् । छोरा वा नजिकका पुरुष सदस्यले मात्रै किरिया गर्नुपर्ने परम्परा तोड्दै देवीले दागवत्ती दिँदै किरिया समेत बसेकी हुन् । देवीकी सासु थप यता

बेथानचोकका उत्पादन अब ‘कोसेली’को रुपमा

२०८२ भाद्र ११, बुधबार |  संवाददाता

ढुंखर्क /  ढुंखर्कका कृषि तथा घरेलु उत्पादन ‘कोसेली’को रुपमा बजारिकरण गरिने भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र बेथानचोक गाउँपालिकाको साझेदारीमा सञ्चालित गृहिणी महिला सशक्तीकरण अन्तर्गतको सिप विकास थप यता

प्रोस्टेटको शल्यक्रियामा धुलिखेल अस्पतालले शुरु गर्यो नयाँ प्रविधी

२०८२ भाद्र ११, बुधबार |  संवाददाता

धुलिखेल /  मूत्रप्रणालीसंग सम्बन्धित प्रोस्टेटको शल्यक्रियाको लागि धुलिखेल अस्पतालले अत्याधुनिक थुलियम लेजर प्रविधि (थुलेप) प्रयोगमा ल्याएको छ । अस्पतालमा कार्यरत युरोलोजिस्ट डा. राजन कोजूका अनुसार, करिब डेढ महिनाअघि थप यता

संस्थागत स्वमूल्याकंनमा नमोबुद्ध जिल्लामा उत्कृष्ट, गाउँपालिका मध्ये खानीखोला प्रथम

२०८२ भाद्र ९, सोमबार |  संवाददाता

बनेपा / स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका स्थानीय तह मध्ये नमोबुद्ध नगरपालिका उत्कृष्ट देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नतिजामा थप यता