मुख्य समाचार

पाँचखाल अस्फाल्ट प्लान्ट विवादमा कम्पनीले भन्यो ‘वातावरणमा कुनै असर पर्दैन’

२०८२ श्रावण २८, बुधबार |  संवाददाता

धुलिखेल / पाँचखाल नगरपालिका वडा नम्बर ८ होक्सेमा स्थापना गर्न लागिएको अस्फाल्ट ब्याच मिक्स प्लान्टले वातावरणमा कुनै असर नपर्ने भन्दै निर्माण कम्पनीले यस बारेमा कुनै भ्रम नपाल्न सरोकारवालामा अनुरोध गरेको छ। बुधबार थप यता

रोटरी क्लब अफ पनौतीका अध्यक्ष यतिराज अधिकारीको कार्यसमितिले गर्यो पदस्थापन

२०८२ श्रावण २७, मंगलबार |  संवाददाता

पनौती /  रोटरी क्लब अफ पनौतीले रोटरी वर्ष २०२५/२६ का लागि यतिराज अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको सचिवमा र्इं. विनोद बजगाई, मणिप्रसाद सापकोटा(निवर्तमान अध्यक्ष र डिरेक्टर– क्लब एड्मिन ), थप यता

वरिष्ठ पत्रकार गुरागाईंलाई ‘रोटरी पत्रकारिता सम्मान’ र डा. मनोजलाई ‘स्वास्थ्य सम्मान’ प्रदान

२०८२ श्रावण २७, मंगलबार |  संवाददाता

पनौती / रोटरी क्लब पनौतीले रोटरी पत्रकारिता र स्वास्थ्य सम्मान प्रदान गरेको छ । क्लवका संस्थापक अध्यक्ष एवं केयु स्कूल अफ मेडिकल साइन्सेजका प्रा.डा. सुमनराज ताम्राकारले स्वर्गवासी आमा–बुबाको स्मरणमा स्थापना गरेको थप यता

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

२०८२ श्रावण २७, मंगलबार |  संवाददाता

हेटौंडा / नेपाली कांग्रेस संसदीय दलका नेता रहेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकै बहादुरसिंह लामालाई अविश्वासको प्रस्ताव पारित गराएर थप यता

‘हिम्मतिला’ ३ छोरीले गरे बाबुको ‘किरिया’, श्रीमानको ‘दर्विलो साथ’

२०८२ श्रावण २६, सोमबार |  संवाददाता

रयाले – बाबु आमाको निधनपछि छोरा, नाति, दाजुभाइले मात्रै दागवत्ती र किरिया गर्नुपर्ने ‘पीतृसतात्मक’ सोच तोड्न ‘हिम्मतिला’ ३ छोरीले बाबुको ‘किरिया’ गरेका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं १ रयालेका हरिप्रसाद थप यता

‘ओली पक्ष’ लाई पेलेरै सकियो राष्ट्रिय युवा संघ काभ्रेको अधिवेशन

२०८२ श्रावण २५, आईतबार |  संवाददाता

धुलिखेल / एमाले पार्टी अध्यक्ष ‘केपी शर्मा ओली पक्ष’ लाई पेलेरै राष्ट्रिय युवा संघ नेपाल काभ्रेपलाञ्चोकको एघारौं जिल्ला अधिवेशन सकिएको छ । पूर्व राष्ट्रपति समेत रहेका पार्टी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीको पक्षमा थप यता

धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रको स्वास्थ्य बीमा सेवा अब धुलिखेल अस्पतालबाटै

२०८२ श्रावण २५, आईतबार |  संवाददाता

धुलिखेल / भौतिक पूर्वाधार र जनशक्ति अभावको कारण देखाउदै स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु सेवा दिन आलटाल गरिरहेको धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रले सामुदायिक अस्पताल धुलिखेल अस्पतालको भवनबाटै सोमबारदेखि सेवा सुचारु थप यता

युवा संघमा छचल्कियो एमालेको ‘शक्ति संघर्ष’

२०८२ श्रावण २५, आईतबार |  संवाददाता

धुलिखेल / नेकपा एमालेमा जारी ‘शक्ति संघर्ष’ पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालमा देखिएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति समेत रहेका पार्टी पूर्व उपाध्यक्ष विद्यादेवी थप यता

नेपाली कांग्रेस बागमती प्रदेश सभा दलको मुख्य सचेतकमा वादे, सदस्य सचिवमा महर्जन

२०८२ श्रावण २३, शुक्रबार |  संवाददाता

हेटौंडा/ नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको मुख्य सचेतकमा कञ्चनचन्द्र वादे नियुक्त भएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानिया बानियाँ नेतृत्वको सरकारमा आर्थिक मामिला वा अन्य कुनै मन्त्रालयको दाबी गरिरहेका थप यता

बालबालिका सम्बन्धी ऐनमा भएका प्रावधानबारे छलफल गर्न राष्ट्रिय सभा सदस्यहरु नमोबुद्ध नगरपालिकामा

२०८२ श्रावण २२, बिहिबार |  संवाददाता

भकुण्डेवेशी / राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, बालसञ्जालका पदाधिकारी र सरोकारवालाहरूसँग अन्तरक्रिया गरेको छ । समितिका सभापति तुलसाकुमारी दाहालको नेतृत्वमा थप यता