समाचार

पिताको स्मृतीमा मेयरले दिए मेथिनकोट अस्पताललाई ५ थान एयर कन्डिसनर

२०८१ माघ ३, बिहिबार |  संवाददाता

नमोबुद्ध / नमोबुद्व नगरपालिका प्रमुख कुनसाङ लामाले पिताको स्मृतीमा मेथिनकोट अस्पताललाई एयर कन्डिसनर (एसी) मेसिन सहयोग गरेका छन् । पिता सुर्यमान लामाको स्मृतीमा नगर प्रमुख लामाले नमोबुद्ध नगरपालिका वडा नं ४ मा रहेको थप यता

नमोबुद्ध वडा नं १० का १ सय १० परिवारलाई ब्लाङकेट वितरण

२०८१ माघ ३, बिहिबार |  संवाददाता

नमोबुद्ध /  नमोबुद्ध नगरपालिका वडा नं १०, सार्की भञ्ज्याङका १ सय १० परिवारलाई ब्लाङकेट वितरण ब्लाङकेट वितरण गरिएको छ । नेपाली कांग्रेस काभ्रेका प्रवक्ता समेत रहेका स्थानीय समाजसेवी सन्तमान तामाङ र नेपाल आदिवासी जनजाति थप यता

प्रेस सेन्टर काभ्रेको नेतृत्वमा रामप्रसाद

२०८१ माघ २, बुधबार |  संवाददाता

बनेपा / प्रेस सेन्टर नेपाल काभ्रेपलाञ्चोकको पाँचौं जिल्ला अधिवेशनवाट रामप्रसाद ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा सुरज श्रेष्ठ, महिला उपाध्यक्षमा मायालु तामाङ, सचिवमा चित्रप्रसाद घिमिरे ( हरिहर), थप यता

डा. कोजूको ‘मुटुको कथा’ लोकार्पित

२०८१ माघ १, मंगलबार |  संवाददाता

काठमाडौं / धुलिखेल अस्पतालमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजूले लेखेको ‘मुटुको कथा’ पुस्तक लोकार्पण गरिएको छ । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक थप यता

सुन्दर बने कानपुर क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष

२०८१ पौष २३, मंगलबार |  संवाददाता

कानपुर / नमोबुद्ध नगरपालिका वडा नं ५ स्थित कानपुर क्याम्पसको अध्यक्षमा सुन्दर बडाल चयन भएका छन् । मंगलवार क्याम्पस सभाबाट व्यवस्थापन समितिको अध्यक्षमा नमोबुद्ध ५ बोहोरे निवासी बडाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । थप यता

समवेदना व्यक्त गर्न कांग्रेस सभापति देउवा पनौतीमा

२०८१ पौष २०, शनिबार |  संवाददाता

पनौती / मातृशोकमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई र परिवारजनलाई समवेदना प्रकट गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनौतीस्थित निवास आएका छन् । आमा देवमाया हुमागाईको शोकमा रहेका थप यता

बेलर स्कुलमा ‘राष्ट्रिय स्तर’को फुटसल मैदान, पत्रकारसंग मैत्रीपूर्ण खेलसंगै शुरुवात

२०८१ पौष २०, शनिबार |  संवाददाता

बनेपा / बनेपामा रहेको बेलर इन्टरनेशनल एकेडेमीमा राष्ट्रिय स्तरको फुटसल मैदान निर्माण गरिएको छ । करिब ४ रोपनी क्षेत्रफलमा ‘राष्ट्रिय स्तर’को प्रतियोगिता गर्ने  मापदण्ड पुरा गरेको फुटसल मैदान तयार गरिएको प्रिन्सिपल इन्दु थप यता

काभ्रेका दुई प्रतिभा सम्मानित

२०८१ पौष १७, बुधबार |  संवाददाता

ललितपुर / राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस २०८१ को अवसरमा काभ्रेका दुई प्रतिभा सम्मानित भएका छन् । बुधबार पाटन दरबार क्षेत्र ललितपुरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आयोजना गरेको अग्रज थप यता

कांग्रेस केन्द्रीय सदस्य हुमागाईलाई मातृशोक

२०८१ पौष १६, मंगलबार |  संवाददाता

पनौती /  नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईलाई मातृशोक परेको छ । ९१ बर्षीय आमा देवमाया हुमागाईको आज पनौतीस्थित निवासमा निधन भएको हो । देवमाया लामो समय अस्वस्थ्य थिइन् । मृतक देवमायाका ४ छोरा श्रीकृष्ण, शिव, थप यता

एमाले धुलिखेलको नेतृत्वमा विष्णु

२०८१ पौष १३, शनिबार |  संवाददाता

धुलिखेल / नेकपा एमाले धुलिखेल नगर कमिटीको अध्यक्षमा विष्णु धिताल ‘काभ्रेली’ निर्वाचित भएका छन् । दोस्रो अधिवेशनबाट धितालको नेतृत्वमा कमिटी सर्वसम्मत भएको हो । कमिटीको उपाध्यक्षमा पुष्पराज राउत, सचिवमा कृष्णहरी कोइराला, थप यता