समाचार

के.जी. वैदारद्वारा लिखित पुस्तक `भुद्रङ´ लोकार्पित

२०८१ माघ २६, शनिबार |  संवाददाता

बनेपा / काभ्रे बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख के.जी. वैदारद्वारा लिखित इतिहास संस्कृति र धर्मसम्बन्धी लेखहरूको पुस्तक`भुद्रङ´ लोकार्पण गरिएको छ । शनिबार क्याम्पसमा आयोजित कार्यक्रममा बागमती प्रदेश सभा सदस्य थप यता

लक्ष्मी नारायण (लक्ष्य) को स्मृतिमा पनौतीमा खुल्ला फुटबल प्रतियोगिता हुने

२०८१ माघ २५, शुक्रबार |  संवाददाता

पनौती / पनौती क्षेत्रका चर्चित फुटबल खेलाडी लक्ष्मी नारायण खिबञ्जार (लक्ष्य) को स्मृतिमा खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । मानेश्वरी ब्वाइज क्लव र मानेश्वरी महिला समूहको आयोजना, पनौती नेपाल र विश्राम समाज पनौतीको थप यता

शनिवार थिङगाउँमा ल्होछारको कार्यक्रम

२०८१ माघ २४, बिहिबार |  संवाददाता

धुलिखेल /  तामाङ समुदायको सास्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा धुलिखेल नगरपालिका वडा नं २ रविको थिङगाउँमा माघ २६ गते शनिवार ल्होछार कार्यक्रम आयोजना गरिएको छ । मन्जुश्री संवत २८६१ औं डुल (सर्प वर्ष) को अवसरमा सभ्य ह्रिमठीम थप यता

प्रेस चौतारी काभ्रेको अध्यक्षमा केदार

२०८१ माघ २२, मंगलबार |  संवाददाता

बनेपा / प्रेस चौतारी नेपाल काभ्रे शाखाको आठौं अधिवेशनबाट केदार तिमल्सिनाको नेतृत्वमा १५ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । बनेपामा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सन्तोष चौलागाईं निर्विरोध भए । समाजवादी प्रेस थप यता

कानपुरमा बन्यो प्रहरी चौकी भवन

२०८१ माघ २१, सोमबार |  संवाददाता

कानपुर / नमोबुद्ध नगरपालिका वडा नं ५, कानपुरमा रहेको प्रहरी चौकी शिखरपुर (कानपुर) को नवनिर्मित भवन उद्दघाटन गरिएको छ । सोमबार आयोजित एक कार्यक्रमविच बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरिक्षक थप यता

डिसिसि कप फुटसलको उपाधी बेलर एकेडेमीलाई

२०८१ माघ १९, शनिबार |  संवाददाता

बनेपा / विश्व युवा महोत्सव–२०२५ को पुर्वसन्ध्यामा आयोजित डिसिसि कप अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधी बेलर इन्टरनेशनल एकेडेमीले जितेको छ । ३२ टिम सहभागी प्रतियोगितामा पनौतीको भालेश्वर माध्यमिक विद्यालयलाई हराउँदै थप यता

ल्होछारको दिन पुण्यको काम : तेमालमा क्यान्सरपीडितलाई सहयोग

२०८१ माघ १८, शुक्रबार |  संवाददाता

काठमाडौं / नेपाली कांग्रेसमा आवद्ध युवा एवं व्यवायीहरुले क्यान्सर रोगपीडित तेमालकी महिलालाई सहयोग गरेका छन् । तेमाल गाउँपालिका वडा नं  ६ काल्धार, माथिल्लो छाप निवासी बेली तामाङलाई सहयोग स्वरुप  ३ लाख  १३  हजार ६ सय ६५ रुपैयाँ थप यता

भकुण्डेवेशीमा विन्धवासिनी साकोसको समूह संयोजक भेला

२०८१ माघ १६, बुधबार |  संवाददाता

बनेपा /  विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले भकुण्डेवेशी सेवा कार्यालय अन्तर्गतका समूह संयोजक एवं प्रतिनिधीको भेला गरेको छ । बुधवार भकुण्डेवेशीमा विभिन्न समूहका संयोजकको भेला गरेर सहकारीले आफ्ना सदस्यलाई प्रगति विवरण, थप यता

फर्निचरमा आगलागी हुँदा महिलाको मृत्यु

२०८१ माघ १२, शनिबार |  संवाददाता

काभ्रेभञ्ज्याङ / फर्निचर उद्योगमा लागेको आगोमा परेर एक महिलाले ज्यान गुमाएकी छन् । धुलिखेल नगरपालिका वडा नं ९ स्थित श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा बिद्युत सर्ट भई आगलागि हुदाँ सो उद्योगमा बस्दै आएकी शंखरापुर थप यता

काभ्रेपलाञ्चोक जिल्ला अदालतको अर्ध बार्षिक प्रगतिबारे सञ्चारकर्मीसंग अन्तरक्रिया

२०८१ माघ ११, शुक्रबार |  संवाददाता

धुलिखेल/ काभ्रेपलाञ्चोक जिल्ला अदालतले संचारकर्मीसंग अर्ध बार्षिक प्रगतिबारे अन्तरक्रिया गरेको छ । शुक्रवार एक कार्यक्रम गरेर जिल्ला अदालतले चालु आर्थिक बर्षको ६ महिनाको अवधीमा भएका मुद्धा दर्ता, फर्छ्यौट, तामेली लगायतका थप यता