राजनीति

पेट्रोलको प्रति लिटर २० र डिजलको २९ रुपैयाँ मूल्य घट्यो

२०७९ अषाढ ११, शनिबार |  Petrol-nepal अर्थ खबर देशभित्र पेट्रोलको मूल्य

असार ११, काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गरेर सरकारले पेट्रोलमा प्रति लिटर २० र डिजलमा २९ रुपैयाँ घटाएको हो। अब पेट्रोल प्रति लिटर १७९ रुपैयाँ र डिजेल प्रति लिटर थप यता

पनौतीको कुल वजेट १ अर्ब ६० करोड १३ लाख, अघिल्लो बर्षको भुक्तानी गर्न बाकी दायित्व २० करोड

२०७९ अषाढ १०, शुक्रबार |  kavre panauti Panauti Bajet 2079-80 काभ्रे खबर देशभित्र पनौती बजेट २०७९-८० राजनीति

असार १०, काभ्रे। पनौती नगरपालिकाले वित्तिय अनुशासन कायम राख्दै बेरुजु शुन्य नगरपालिका बनाउने नीति लिने जनाएको छ। अम्दानी भन्दा ३३ करोड ७० लाख बढी खर्चको बजेट ल्याएको यो नगरमा अघिल्लो बर्षको भुक्तानी गर्न बाकी दायित्व मात्रै थप यता

काभ्रेका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट र योजना बनाउन ब्यस्त

२०७९ अषाढ ७, मंगलबार |  kavre अर्थ खबर काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह बजेट

असार ७, काभ्रे। काभ्रेका स्थानीय तहहरु आगामी आर्थिक वर्ष २०७९/८० को लागि योजना र बजेट निर्माणमा व्यस्त रहेका छन्। स्थानीय जनप्रतिनिधि निर्वाचित भएपछि असार १० गतेसम्म आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनु पर्ने संवैधानिक थप यता

बेथानचोकमा बार्षिक बजेट तथा कार्यक्रमका बारेमा अन्तरक्रिया, दिगो बिकासलाई प्राथमिकतामा राखेर अगाडी बढ्नुपर्नेमा जोड

२०७९ अषाढ ६, सोमबार |  Bethanchok kavre अर्थ खबर काभ्रे खबर देशभित्र बेथानचोक राजनीति

असार ६, काभ्रे। बेथानचोक गाँउपालिकाको आर्थिक बर्ष २०७९/८० को लागि बार्षिक बजेट तथा कार्यक्रमका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। स्थानीय जनप्रतिनिधि निर्वाचित भएपछि असार १० गतेसम्म आगामी आर्थिक वर्षका लागि थप यता

बागमती प्रदेशको कृषि मुखी बजेट तर काभ्रेलाई उपेक्षा, छैन नौला र ठूला योजना

२०७९ अषाढ २, बिहिबार |  bagmati pradesh kavre अर्थ खबर काभ्रे खबर देशभित्र बागमती प्रदेश बजेट राजनीति

असार २, काभ्रे। बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गरेको छ। प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शलिकराम जम्कट्टेलले आर्थिक वर्ष २०७९/८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख थप यता

बागमती सरकारले ल्यायो ७० अर्ब ९३ करोड ९२ लाखको बजेट (पूर्णपाठ)

२०७९ अषाढ १, बुधबार |  bagmati pradesh देशभित्र बागमती प्रदेश बजेट राजनीति

असार १, काभ्रे। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ। आज आगामी वर्ष २०७९/८० को बजेट घोषणा गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले उक्त बजेट विनियोजन थप यता

जिल्ला समन्वय समिति काभ्रेको अध्यक्षमा दीपक गौतम विजयी

२०७९ अषाढ १, बुधबार |  Dipak Gautam kavre काभ्रे खबर जिल्ला समन्वय समिति काभ्रेको निर्वाचन देशभित्र राजनीति

असार १, काभ्रे। जिल्ला समन्वय समिति काभ्रेको अध्यक्षमा दीपक गौतम विजयी हुनुभएको छ। आज समपन्न भएको समितिको निर्वाचनमा गठबन्धनका नेकपा एकीकृत समाजवादीका उम्मेदवार गौतम विजयी हुनुभएको हो। गौतमले एमालेका उम्मेदवार कमला थप यता

काभ्रे कांग्रेसद्वारा आफना निर्वाचित जनप्रतिनिधिलाई सम्मान, जनताको मतको ख्याल गदै काम गर्न कांग्रेस उपसभापति खड्काको निर्देशन

२०७९ जेष्ठ २७, शुक्रबार |  kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

जेठ २७, काभ्रे। नेपाली काँग्रेस जिल्ला कार्यसमिति काभ्रेले जन निर्वाचित जनप्रतिनिधिलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ। २०७९ सालको स्थानिय तहमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुलाई आज थप यता

फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

२०७९ जेष्ठ २७, शुक्रबार |  Petrol-nepal अर्थ खबर ईन्धनकाे मुल्य देशभित्र राजनीति

जेठ २७, काठमाडौं। सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। आज बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १२ रूपैयाँ बढाएको छ। नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ थप यता

यातायात विभागद्वारा क्षमायाचना : साउन १ गतेदेखि नै इम्बोस्ड अनिवार्य नहुने

२०७९ जेष्ठ २४, मंगलबार |  Embossed Vehicle Number Plate इम्बोस्ड नम्बर प्लेट देशभित्र यातायात व्यवस्था विभाग राजनीति

जेठ २४, काठमाडौं। यातायात व्यवस्था विभागले साउन १ गतेदेखि सबैलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएको स्पष्ट पारेको छ । इम्बोस्ड नम्बर प्लेट जडानको समयावधि असार मसान्तसम्म मात्रै दिएको विभागले त्यसको व्यापक आलोचना भएपछि थप यता