राजनीति

काभ्रेमा एमालेको पालिका अधिवेशनको नजिता धमाधम

२०७८ कार्तिक ९, मंगलबार |  काभ्रे एमाले अधिवेसन काभ्रे खबर देशभित्र राजनीति

कात्तिक ९, काभ्रे। काभ्रेका विभिन्न पालिकामा एमालेको अधिवेशन आजबाट सुरू भएको छ। काभ्रेमा एमालेको आज जारी पालिका अधिवेशनको नजिता आउन थालेका छन्। पनौती नगर कमिटीको अध्यक्षमा सुरेश हुमागाईं निर्विरोध निर्वाचित हुनुभएको थप यता

आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

२०७८ कार्तिक ९, मंगलबार |  kp_oli एमाले महाधिवेशन देशभित्र राजनीति

कात्तिक ९, काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आज (मंगलबार) देशभर पालिका अधिवेशन आयोजना गर्दैछ। गत शनिबार वडा अधिवेशन सकाएको एमालेले आज ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेक सबै स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको थप यता

काभ्रे पुगेर मन्त्री झाँक्रीले भनिन् : ‘दुई तिहाइको सरकारले जनहितको काम गरेन, अनि विद्रोह गर्यौँ’

२०७८ कार्तिक ६, शनिबार |  काभ्रे खबर देशभित्र नेकपा एकीकृत समाजवादी राजनीति रामकुमारी झाक्री

कात्तिक ६, काभ्रे। सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले दुई तिहाइको सरकारले पनि काम गर्न नसकेपछि विद्रोह गरेर नयाँ पार्टी खोल्नुपरेको बताउनुभएको छ। नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले आज आयोजना गरेको चियापान तथा थप यता

एमाले १०औं महाधिवेशन चितवनमा हुने

२०७८ कार्तिक ४, बिहिबार |  kp_oli देशभित्र नेकपा एमाले राजनीति

कात्तिक ४, काठमाडौँ। नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ। ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको यही मंसीर १० देखि १२ गतेसम्म हुने पार्टीको महाधिवेशन थप यता

गृहमन्त्री खाँणद्धारा १२ सिडियोको सरुवा

२०७८ कार्तिक १, सोमबार |  देशभित्र राजनीति सिडियो सरुवा

कार्तिक १ , काठमाडों। गृहमन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । दसैं सकिन नपाउँदै गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गरेर १२ सिडियोको सरुवा गर्नुभएको हो । गृहमन्त्रालयका किरण थापालाई थप यता

एमाले अध्यक्ष ओलीको दम्ब ढालेरै छाड्छौ: नेकपा एसका अध्यक्ष नेपाल

२०७८ आश्विन २३, शनिबार |  kavre काभ्रे खबर देशभित्र नेकपा एस माधब नेपाल राजनीति

असोज २३, काभ्रे। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री बनेकालाई राम्रो काम नगरे फिर्ता बोलाउने चेतावनी दिनुभएको छ । आज काभ्रेको बनेपामा जिल्ला पार्टी कमिटीले आयोजना गरेको थप यता

विवादित १३ जिल्लाको अधिवेशन कात्तिक पहिलो साता गर्ने कांग्रेसको तयारी

२०७८ आश्विन १९, मंगलबार |  काँग्रेस १४ महाधिबेशन देशभित्र राजनीति

असोज १९, काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद देखिएका १३ जिल्लाको अधिवेशन कात्तिक पहिलो साता गर्ने तयारी गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील विवादका कारण कार्यतालिका अनुसार कुनै पनि थप यता

नेपाली काँग्रेस पनौती नगर समितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

२०७८ आश्विन १५, शुक्रबार |  काँग्रेस पनौती नगर कार्यसमिति काभ्रे खबर देशभित्र पनौती राजनीति

असोज १५, काभ्रे। नेपाली काँग्रेस पनौती नगर कार्यसमितिमा नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई बधाई, शुभकामना तथा पद हस्तान्तरण कार्यक्रममा सम्पन्न भएको छ। असोज ९ गते भएको पनौती नगर समितिको अधिवेशनले पुनः रामशरण भण्डारीको थप यता

काभ्रेको २७ सडक आयोजना खारेज भए, स्थानीय तहमा हस्तान्तरण गर्ने योजना

२०७८ आश्विन १२, मंगलबार |  kavre काभ्रे खबर देशभित्र

असोज १२, काभ्रे। काभ्रेका २७ सडक आयोजना सरकारले खारेज गरेको छ। अघिल्लो सरकारले अघि बढाएका १ हजार ४०० सडक आयोजना वर्तमान सरकारले खारेज गरेको हो। जस अन्तर्गत काभ्रेका २७ सडक आयोजना खारेज भएका छन्। प्रदेश तथा स्थानीय तहमा थप यता

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

२०७८ आश्विन ११, सोमबार |  दलसम्बन्धी अध्यादेश खारेज देशभित्र राजनीति राष्ट्रपति विद्यादेवी भण्डारी

असोज ११, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नुभएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याएको अध्यादेश फिर्ता लिने थप यता