राजनीति

पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै विप्लव नेकपाद्वारा नेपाल बन्दको घोषणा ! (विज्ञप्तिसहित)

२०७८ कार्तिक २६, शुक्रबार |  Biplab Nepal banda Nepal oil nigam देशभित्र नेपाल बन्द पेट्रोलको मूल्य राजनीति

कात्तिक २६, काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्य बढाईएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको छ। पार्टीका महासचिव विप्लवले बिहीबार एक प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको सङ्घर्षको थप यता

एमसीसी फिर्ता लैजान अमेरिकासँग वामदेव गाैतमकाे आग्रह (पत्रसहित)

२०७८ कार्तिक २४, बुधबार |  MCC देशभित्र बामदेव गौतम राजनीति

कात्तिक २४, काठमाडौं। नेकपा एमाले परित्याग गरेर नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका वामदेव गौतमले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) फिर्ता लैजान अमेरिकासँग आग्रह गर्नुभएको छ। आज बुधवार एक विज्ञप्तिमार्फत थप यता

सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती मनाइँदै

२०७८ कार्तिक २४, बुधबार |  गणेशमान सिंह देशभित्र राजनीति

कात्तिक २४, काठमाडौं। प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। गणेशमान जयन्तीका अवसरमा नेपाली कांग्रेस र थप यता

मलाई हार्ने डर छैन, एमाले अध्यक्षमा उम्मेदवारी दिन्छु– भीम रावल

२०७८ कार्तिक २३, मंगलबार |  Bhim Rawal देशभित्र भिम रावल राजनीति

कात्तिक २३, अछाम। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आगामी मंसिर हुने पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । एमाले साँफेबगर नगर कमिटीको प्रथम बैठकमा बोल्दै रावलले एमाले अध्यक्षमा थप यता

प्रदेश १, कर्णाली र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख नियुक्त

२०७८ कार्तिक २३, मंगलबार |  देशभित्र प्रदेश प्रमुख राजनीति

कात्तिक २३, काठमाडौं। प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश १ मा तेह्रथुमका परशुराम खापुङ, कर्णाली प्रदेशमा थप यता

माओवादी महाधिवेशन ११ देखि १३ पुसमा काठमाडौंमा हुने

२०७८ कार्तिक २३, मंगलबार |  देशभित्र नेकपा माओवादी केन्द्र राजनीति

कात्तिक २३, काठमाडौं। नेकपा माओवादी केन्द्रले आगामी ११ देखि १३ पुसमा गर्न लागेको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने भएको छ। मंगलवार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले थप यता

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजीनामा

२०७८ कार्तिक १५, सोमबार |  कर्णाली प्रदेश देशभित्र महेन्द्रबहादुर शाही राजनीति

कात्तिक १५, सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पत्रकार राजीनामा दिनुभएकाे छ । उहाँले आज (सोमवार) मन्त्रिपरिषद्काे बैठकपछि पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकाे थप यता

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त

२०७८ कार्तिक ११, बिहिबार |  Rajendra panday देशभित्र बागमती प्रदेश राजनीति

कात्तिक ११, मकवानपुर। बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेता राजेन्द्र पाण्डे नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। उहाँ नेकपा एकीकृत समाजवादी पार्टी थप यता

फेरि सर्‍याे कांग्रेस महाधिवेशन , मंसिर २७ देखि ३० सम्मकाे नयाँ मिति सार्वजनिक

२०७८ कार्तिक १०, बुधबार |  काँग्रेस १४औँ महाधिबेशन देशभित्र राजनीति

कात्तिक १०, काठमाडाैं। नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनको कार्यतालि हेरफेर गरिएकाे छ। आज (बुधबार) बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशनकाे कार्यतालिका हेरफेर गरी मंसिर २७ देखि ३० गतेसम्म सम्पन्न थप यता

एमाले काभ्रेको ९ वटा पालिकाको अधिवेशन सकियो, नमोबुद्धमा मतदानबाट नेतृत्व चयन गरिदै

२०७८ कार्तिक १०, बुधबार |  काभ्रे एमाले अधिवेसन काभ्रे खबर देशभित्र राजनीति

कात्तिक १०, काभ्रे। काभ्रेमा नेकपा एमालेको जारी पालिका अधिवेशन अन्तर्गत ९ वटा स्थानीय तहको अधिवेशन सकिएको छ। केहि पालिकामा सर्वसम्मत तथा अन्य केहीमा चुनाव गरी नेतृत्व चयन गरिएको छ। जिल्लाको १३ वटा पालिका मध्ये १० वटा थप यता