राजनीति

उपप्रधानमन्त्री महतोविरुद्ध सर्वोच्चमा रिट दायर, ५ वर्ष कैद र ५० हजार जरिवाना माग

२०७८ जेष्ठ २३, आईतबार |  rajendra mahato देशभित्र राजनीति

जेठ २३, काठमाडौं। उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोविरुद्ध राज्यविरुद्धको कसुर गरेको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । आज (आइतबार) अधिवक्ता तुलसीराम पराजुलीले उपप्रधानमन्त्री महतोविरुद्ध रिट दायर थप यता

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन

२०७८ जेष्ठ १८, मंगलबार |  Ujjwal thapa काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र राजनीति

जेठ १८, काठमाडौँ। विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ। उहाँको उपचारका क्रममा आज (मंगलबार) दिउँसो निधन भएको हो। कोभिड–१९ बाट सङ्क्रमित थापाको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थप यता

काभ्रेमा मलको अभाव छिट्टै समाधान हुन्छ: पूर्व मन्त्री गोकुल बाँस्कोटा

२०७८ जेष्ठ १७, सोमबार |  Gokul Baskota काभ्रे खबर कृषि खबर राजनीति

जेठ १७, काठमाडौं। पूर्व मन्त्री एवम् नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले आफ्नो निर्वाचन क्षेत्रमा रासायनिक मलको अभाव हुन नदिने बताउनुभएको छ। उहाँले खेतीबालीको समय सुरु भएसंगै मलको अभाव हुने अवस्थालाई मध्ये नजर गर्दै थप यता

सरकारले काभ्रेका लागी ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बजेट छुट्यायो, कुन पालिकामा कति बजेट?

२०७८ जेष्ठ १६, आईतबार |  अर्थ खबर काभ्रे खबर देशभित्र बजेट २०७८

जेठ २६, काभ्रे। सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेसंगै काभ्रेका विभिन्न स्थानीय तहले के कति बजेट पाए भन्ने चर्चा सुरु भएको छ। सरकारले काभ्रे जिल्लाको लागी ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बजेट छुट्याएको छ। जिल्लाका थप यता

सरकारी कर्मचारीको तलबमा मासिक २ हजारले वृद्धि

२०७८ जेष्ठ १५, शनिबार |  अर्थ खबर देशभित्र बजेट २०७८ राजनीति

जेठ १५, काठमाडौँ। सरकारले सरकारी कर्मचारीको तलबमा वृद्धि गरेको छ । २०७८ साउन १ गतेदेखि लागू हुनेगरी सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँले वृद्धि गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । यस्तै, सरकारले जनपथ र थप यता

बढ्यो वृद्धभत्ता, अब मासिक ४ हजार पाउने

२०७८ जेष्ठ १५, शनिबार |  अर्थ खबर देशभित्र बजेट २०७८ राजनीति वृद्धभत्ता

जेठ १५, काठमाडौं। सरकारले सामाजिक सुरक्षामा ३३ प्रतिशत वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरी वृद्धभत्ता ४ हजार पुर्‍याएको घोषणा गरेका थप यता

कांग्रेस उपसभापति गच्छदारकी पत्नीको कोरोना संक्रमणबाट निधन

२०७८ जेष्ठ १, शनिबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

जेठ १, काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको निधन भएको छ। काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान ४: ४५ बजे निधन भएको हो। लामो समयदेखि कलेजोको बिरामीसमेत रहेका उनलाई थप यता

कोरोना नियन्त्रणमा लाग्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

२०७८ बैशाख ३१, शुक्रबार |  केपी ओली देशभित्र राजनीति

बैशाख ३१, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको नियन्त्रण तथा रोकथामका लागि जिम्मेवारी बोधका साथ काम गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ। ठूलो दलको हैसियतले सरकार बनाएपछि पहिलोपटक बसेको मन्त्रिपरिषद्को थप यता

नयाँ सरकार गठन प्रक्रिया आरम्भ र प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

२०७८ बैशाख २७, सोमबार |  राजनीति

वैशाख २७, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली संसद्‍मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका नेताले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठक प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरेका छन् थप यता

पूर्वप्रधानमन्त्री खनाललाई कोरोना संक्रमण, अवस्था गम्भीर भएपछि नर्भिक पुर्‍याइयो

२०७८ बैशाख १८, शनिबार |  संवाददाता

बैशाख १८, काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना  भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि खनाललाई मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा भर्ना थप यता