बैशाख १६, काठमाडौं । स्वतन्त्र सांसद दीपक मनाङे गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री बनेका छन् । मनाङेले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । विपक्षी दलहरूले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेश सभामा थप यता
बैैैैशाख १२, काठमाडौं। उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिस तामाङलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ पूर्जी जारी गर्दै तामाङलाई आइतबार कार्यालयबाटै पक्राउ गरेको थप यता
बैशाख ११, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहरा उदघाटन गरेका छन्। भूकम्पको ६ वर्षपछि ठडिएको २२ तले धरहराको शनिबार (वैशाख ११) गते लोकतन्त्र दिवसको दिन ओलीले उद्घाटन गरेका हुन्। उनले सुरुमा धरहराको थप यता
चैत २०, काठमाडौँ । नेकपा एमाले (झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष)ले संगठन विस्तारलगायत समानान्तर गतिविधिलाई देशव्यापी रूपमा लैजाने निर्णय गरेको छ । चैत ४ र ५ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलामा आएका सुझावका आधारमा थप यता
चैत २०, काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको छ । काँग्रेस पार्टी कार्यालय सानेपामा शुक्रबार साँझ बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । काँग्रेसका केन्द्रीय थप यता
चैत २०, काठमाडौँ । राजधानीवासीका लागि बहुप्रतिक्षित मेलम्ची खानेपानी वितरणको औपचारिक उद्घाटन गरिएको छ । भृकुटीमण्डपमा धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी वितरणको औपचारिक समुद्घाटन गरेकी थप यता
चैत १३, काठमाडौं । नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८ बजेर २४ मिनेटमा निधन भएको नर्भिक अस्पताल स्रोतले जनाएको छ । जोशीलाई थप यता
फागुन २३, काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेज गरिदिएको छ । सर्वोच्च अदालतले ऋषि कट्टेलद्वारा जारी रिटमाथि फैसला गर्दै आइतबार थप यता
फागुन २३, काठमाडौं। सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता थप यता
फागुन २०, काठमाडौं । सरकार र नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहबीच तीन बुँदे सहमति भएको छ । सरकारी र विप्लव समूहको वार्ता टोलीबीच चरणचरणमा भएका छलफलपछि तीन बुँदे सहमति भएको हो । वार्तामा सरकारले विप्लवमाथिको प्रतिबन्ध हटाउने, थप यता