बैशाख १८, एजेन्सी । बलिउड अभिनेता ऋषि कपूरको निधन भएको छ । उनको ६७ वर्षको उमेर बिहीबार बिहान निधन भएको हो । यसअघि बुधबार मात्रै अभिनेता इरफान खानको निधन भएको थियो । बलिउडले लगातार दुई हस्ती गुमाएको हो । स्वास्थ्यमा समस्या थप यता
बैशाख १७, एजेन्सी । बलिउड अभिनेता इरफान खानको निधन भएको छ । उनको मुम्बईको कोकिलाबेन अस्पतालमा उपचारको क्रममा अाज निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि हिजो (मंगलबार) उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको निधनको पुष्टि थप यता
बैशाख १०, एजेन्सी । सन् १९८०–९० मा निर्मित ‘टम एन्ड जेरी’ र ‘पोपआई’का एनिमेटर तथा निर्देशक जिन डिचको निधन भएको छ । यी कार्टुन चलिचत्र बालदेखि युवासम्म अत्यन्त लोकप्रिय बनेका छन् । ९५ वर्षीय डिचको प्रागस्थित आफ्नै निवासमा थप यता
बैशाख ९, बागलुङ । लोकप्रीय गायक प्रकाश सपुतले कोरोना संकटका लागि घोषणा गरेको कोषमा दुई लाख १५ हजार रुपैयाँ प्रदान गरेका छन् । गायक सपुतले लकडाउन घोषणाको सम्मुखमा कोरोनाका कारण बढी प्रभावित हुने श्रमिक मजदुरले झेल्नुपर्ने थप यता
बैशाख ३, काभ्रे । गायक कपिल कसपाल अहिलेका उदयमान चर्चित गायक हुन् । उनका “रसिलो ओठ“ बोलको गीत निकै नै लोकप्रिय भएको थियो । विभिन्न सांगीतिक कार्यक्रममा ब्यस्त भैरहने गायक कसपाल अहिलेका विभिन्न महोत्सवका लागि रुचाइएका गायक थप यता
चैत्र २५, एजेन्सी । यदि समय सामान्य हुन्थ्यो भने यस वर्षको बलिउडको बहुप्रतिक्षित फिल्म राधेको सुटिङ सकिएको हुन्थ्यो। सलमान खानको फिल्म यतिखेर पोस्ट प्रोडक्सनमा हुन्थ्यो। दुर्भाग्यवस्, कोरोना भाइरस फैलिँदा तय भएको थप यता
चैत्र २५, काठमाडौं । गायन रियालिटी शो "अमेरिकन आइडल" को १८ औं संस्करणमा उत्कृष्ट २० को नाम सार्वजनिक भएको छ। जसमा नेपाली युवा दिवेश पोखरेल पनि परेका छन्। स्टेजमा अर्थर गनका नामले चिनिने दिवेशले बब मार्लीको इज दिस लभु बोलको गीत थप यता
चैत २१, एजेन्सी । बलिउडका सुपरस्टार शाहरुख खानले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न विभिन्न चरणमा सहयोग गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमा रेड चिल्ली इन्टरटेनमेन्टमार्पत पोस्ट गर्दै भनेका छन्, ‘ मेरो टीम थप यता
चैत ८, काठमाण्डौ । गायक रन लामाको आवाजमा ‘छड्के बुलाकी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । गीतको भिडियोमा सागर लम्साल ‘बले’, जुना सुन्दास र सन्जिव राइको मोडलिङ हेर्न सकिन्छ थप यता
फागुन २९, काठमाण्डौ । नायक राजेश हमालले पर्दामा फर्किने सुरसार गरेका छैनन् । उनले आफै चलचित्र निर्देशन गर्ने चर्चा चलेपनि अझै यो कामले मुर्त रुप भने पाएको छैन । हमालले चलचित्र निर्देशन कहिले गर्छन् भन्ने पनि पक्का छैन । तर, थप यता