बनेपा / संघीय सरकारले अनुदान रोकेपछि शीर मेमोरियल अस्पताल बनेपामा रहेको ‘आमा सुरक्षा’ कार्यक्रम बन्द हुने अवस्थामा पुगेको छ । सुरक्षित सुत्केरी गराउन सरकारले सहयोग स्वरुप दिँदै आएको कार्यक्रम रोकिन लागेको हो । संघीय थप यता
काठमाडौं / मस्तिष्क, मेरुदण्ड, स्नायु र मांशपेशीजन्य रोगहरुको उपचारमा समर्पित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल एण्ड अलाइड साइन्सेज (न्युरो अस्पताल, बाँसबारी) ले आधुनिक प्रविधीका उपकरणहरु थप यता
बनेपा / शीर मेमारियल अस्पताल बनेपा र नेपाल अर्वुद रोग निवारण संस्था काभ्रेपलाञ्चोकको सहकार्यमा ‘बनेपा वाक’ गरिएको छ । स्तन क्यानसरबारे जनचेतना फैलाउने उद्देश्यले शुक्रवार बनेपामा सरोकारवालाहरुको सहभागितामा बनेपा वाक थप यता
धुलिखेल / गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडमा संलग्न भएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र हामी नेपाल संस्थाका सुधन गुरुङविरुद्ध काभ्रेमा पनि जाहेरी परेको छ । एमाले निकट थप यता
काठमाडौँ — बडादसैँको दशौं दिन, विजया दशमी । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदैछ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना थप यता
धुलिखेल / धुलिखेल नगरपालिकाले जेन्जी पुस्ताका युवाहरूको सम्मेलन गर्ने निर्णय गरेको छ। आइतबार बसेको कार्यपालिका बैठकले युवा पुस्ताहरूको समस्या, गुनासो, चाहना र सम्भावनालाई नगरपालिकाको विकासमा संलग्न गराउने उद्देश्यले थप यता
धुलिखेल / बडा दशैंमा चंगा उडाउने प्रचलन हराउँदै गएपछि धुलिखेल नगरपालिका वडा नम्वर ४ ले वडाका ३ सय ५० बालबालिका लटाई, धागोसहित चंगा वितरण गरेको छ । १० देखि १७ बर्ष उमेरसमूहका बालबालिकालाई चंगा उडाउन सामाग्री प्रदान गरेको वडा थप यता
धुलिखेल / धुलिखेल नगरपालिका वडा नं ८, बडालगाउँको जन चेतना युवा समुहले मानव कल्याण समाज शंखुपाटीचौरमा रहेका अशक्त, असहाय र जेष्ठ नागरिकलाई खाद्य सामाग्री र लत्ताकपडा सहयोग गरेको छ । संस्थाका संस्थापक अध्यक्ष उद्ववप्रसाद बडाल, थप यता
बनेपा / काभ्रे बहिरा बिकास संघको अध्यक्षमा शर्मिला मानन्धर निर्विरोध निर्वाचित भएकी छन् । १४ औं अधिवेशनले मानन्धरको अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । उपाध्यक्षमा तुलसी तिमल्सिना, महासचिवमा धिरोज थप यता
बनेपा / अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा बनेपामा बहिरा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । काभ्रे बहिरा विकास संघको २८ औँ वार्षिक साधारण सभा तथा १४औं अधिवेशन सहितको कार्यक्रममा उनीहरूलाई दोसल्ला र खानेकुरासहित थप यता