समाज

नमोबुद्ध नगरपालिकाका प्रथम नगर प्रमुख शर्माको निधन

२०८२ आश्विन ७, मंगलबार |  संवाददाता

भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाका प्रथम नगर प्रमुख टंकप्रसाद (टि.पी.) शर्मा तिमल्सिनाको निधन भएको छ । गत साउन १० गते सवारी दुर्घटनामा गम्भीर घाइते भएर ६० दिनदेखि धुलिखेल अस्पतालमा उपचाररत शर्माको उपचारकै क्रममा मंगलबार थप यता

संविधान दिवसमा काभ्रेपलाञ्चोकका राजनीतिक दल र स्थानीय तहले गरे कार्यक्रम

२०८२ आश्विन ३, शुक्रबार |  संवाददाता

बनेपा / संविधान दिवस २०८२ को अवसरमा जिल्लामा क्रियाशील राजनीतिक दल र स्थानीय तहले विभिन्न कार्यक्रम गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमालेका साथै नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अनेरास्वियु क्रान्तिकारी र योङ थप यता

तोडफोड र आगजनीमा संलग्नलाई कानुनी दायरामा ल्याउन कांग्रेसले बनायो समिति

२०८२ आश्विन ३, शुक्रबार |  संवाददाता

बनेपा / जेन्जि आन्दोलनको नाममा भएको तोडफोड र आगजनीमा संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले समिति बनाएको छ । असोज ३ गते बसेको जिल्ला कार्यसमितिको बैठकल पार्टी कार्यालयमा भएको तोडफोड आगजनीमा थप यता

‘संविधान रक्षाको जिम्मेवारी नेपाली कांग्रेसकै काँधमा’

२०८२ आश्विन ३, शुक्रबार |  संवाददाता

बनेपा / नेपाली कांग्रेसका नेताहरूले संविधान रक्षाको जिम्मेवारी कांग्रेसकै काँधमा आएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले जेन्जी आन्दोलनको क्रममा आगजनी गरिएको बनेपास्थित कार्यालयमा नै थप यता

इलाका प्रहरी बनेपालाई अत्यावश्यक सामाग्री सहयोग

२०८२ आश्विन १, बुधबार |  संवाददाता

बनेपा / विभिन्न व्यक्ति र संस्थाले इलाका प्रहरी कार्यालय बनेपालाई अत्यावश्यक सामाग्री सहयोग गरेका छन् । जेन्जी आन्दोलनका क्रममा तोडफोड र आगजनीले क्षतिग्रस्त प्रहरी कार्यालय, व्यारेक, मेस लगायतका लागि अत्यावश्यक सामाग्री थप यता

यस बर्ष बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

२०८२ भाद्र ३१, मंगलबार |  संवाददाता

बनेपा /  यस वर्ष बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः ५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । असोज ६ गते घटस्थापना गरेदेखि २०८२ सालको बडादशैं सुरु हुन्छ । बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको थप यता

काभ्रेपलाञ्चोकका स्थानीय तहका असल अभ्यासबारे अनुभव आदान–प्रदान

२०८२ भाद्र १५, आईतबार |  संवाददाता

धुलिखेल / जिल्लाका स्थानीय तहले आफूले गरेका असल अभ्यासबारे अनुभव आदान–प्रदान गरेका छन् । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आयोजनामा धुलिखेलमा भएको कार्यक्रममा काभ्रेका स्थानीय तहले आर्थिक वर्ष २०८०/ ८१ मा गरेका असल थप यता

सशस्त्र प्रहरीले दियो लायन्सकर्मीलाई विपद् तयारी तालिम

२०८२ भाद्र १४, शनिबार |  संवाददाता

बनेपा / लायन्स क्लव अफ काभ्रे बनेपामा आवद्ध लायन्सकर्मीलाई विपद् तयारी तालिम दिइएको छ । शनिवार बनेपामा भएको कार्यक्रमका सहभागीलाई सशस्त्र प्रहरी बल नेपाल नं. १५ गणबाट खटिएका सशस्त्र प्रहरी नायव उपरीक्षक बिनोद थापाले थप यता

बेलरमा एकैदिन १ हजार २ सय विद्यार्थीलाई स्वागत र विदाई

२०८२ भाद्र १४, शनिबार |  संवाददाता

बनेपा / बेलर इन्टरनेशनल एकेडेमीले एकैदिन १ हजार २ सय १४ विद्यार्थीलाई स्वागत र विदाई गरेको छ । २०८२ सालमा कक्षा ११ मा विज्ञान र व्यवस्थापन संकायमा अध्ययन गर्न आएका ६ सय २ विद्यार्थीलाई स्वागत र कक्षा १२ उत्तीर्ण ६ सय १२ थप यता

नेपाल चिकित्सक संघ काभ्रेपलाञ्चोकको अध्यक्षमा डा. सुबिन्द्र

२०८२ भाद्र १३, शुक्रबार |  संवाददाता

बनेपा / धुलिखेल अस्पतालमा कार्यरत रेडियोलोजिष्ट डा. सुविन्द्र कार्कीको अध्यक्षतामा नेपाल चिकित्सक संघको जिल्ला तदर्थ समिति गठन गरिएको छ । केन्द्रिय अध्यक्ष डा.अनिलविक्रम कार्कीलगायतको उपस्थितीमा भएको भेलाले संघको जिल्ला थप यता

↑