समाज

बनेपामा नरदेवी श्री श्वेतकालीको नाच प्रदर्शन हुने

२०८२ कार्तिक १८, मंगलबार |  संवाददाता

बनेपा / बनेपामा नरदेवी श्री श्वेतकाली (ङतभुलु अजिमा) को नाच हुने भएको छ । प्रत्येक १२ बर्षमा हुँदै आएको नाच बनेपाको लायकु डबलीमा कार्तिक २० देखि २२ गतेसम्म सञ्चालन हुने जात्रा व्यवस्थापन समितिका संयोजक एवं बनेपा नगरपालिका वडा थप यता

पक्षघातः परीक्षण गरिएका मध्ये २५ प्रतिशत जोखिममा

२०८२ कार्तिक १२, बुधबार |  संवाददाता

ललितपुर / विश्व पक्षघात (स्ट्रोक) दिवस २०२५ को अवसरमा उपेन्द्र देवकोटा फाउण्डेशनले गरेको निःशुल्क स्वास्थ्य परिक्षणमा २५ प्रतिशतमा पक्षघातको जोखिम देखिएको छ । ललितपुर महानगरपालिका तथा उपेन्द्र देवकोटा मेमोरियल नेशनल थप यता

डा. सुमनको  ‘अर्बुद मन्धनः दीर्घ जीवन’ पुस्तक सार्वजनिक

२०८२ कार्तिक १२, बुधबार |  संवाददाता

धुलिखेल/ चिकित्सक पेशासंगै लेखनमा उतिकै सकृयप्राध्यापक डा. सुमनराज ताम्राकारको १८ औं कृति  'अर्बुद मन्धनः दीर्घ जीवन' सार्वजनिक भएको छ। विभिन्न क्यान्सर रोगको लक्षण, पहिचान र निवारणबारे सरल भाषामा लेखिएको उनको कृति बुधवार एक थप यता

जनचेतना जगाउन क्यान्सरपीडितले साइकल यात्रा गर्ने

२०८२ कार्तिक १२, बुधबार |  संवाददाता

धुलिखेल/ क्यान्सरसँग सङ्घर्षरत साइक्लिस्ट हर्क लामाको नेतृत्वमा पाँचथर चिवाभञ्याङबाट बैतडीको झुलाघाटसम्म साइकल यात्रा हुने भएको छ । पूर्व–पश्चिम मध्य पहाडी लोकमार्ग हुँदै सन् २०२६ जनवरी १ मा शुरु हुने बृहत साइकल यात्रा थप यता

विश्व पक्षघात दिवसमा उपेन्द्र देवकोटा फाउण्डेशनले गर्यो विभिन्न कार्यक्रम

२०८२ कार्तिक १२, बुधबार |  संवाददाता

ललितपुर / विश्व पक्षघात (स्ट्रोक) दिवसको अवसरमा उपेन्द्र देवकोटा फाउण्डेशनले विभिन्न कार्यक्रम गरेको छ । ललितपुर महानगरपालिका तथा उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्यूट अफ न्युरोलोजिकल एण्ड एलाईड साईन्सेस्को थप यता

आज भाइटीका, उत्तम साइत ११ः३९ बजे

२०८२ कार्तिक ६, बिहिबार |  संवाददाता

बनेपा / फुल, वत्ती र भातृत्वको पर्व तिहार (यमपञ्चक)को पाँचौ दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको थप यता

‘पनौतीका भित्तेचित्र र यसको महत्व’ बारे पुस्तक सार्वजनिक

२०८२ कार्तिक ५, बुधबार |  संवाददाता

पनौती / प्राचिन शहर पनौतीका पुराना भित्ते चित्र सम्बन्धमा तयार पारिएको पुस्तक सार्वजनिक भएको छ । फ्रान्सका मानवशास्त्री जेरार्ड टोफिन, पुरातत्व विभागका पूर्व निर्देशक रिद्विवावा प्रधान र पुरातत्व विभागका रसायनविद् थप यता

दाहाल र अधिकारी दम्पती सम्मानित

२०८२ कार्तिक १, शनिबार |  संवाददाता

बनेपा / सयपत्री राष्ट्रिय सम्मान साहित्यकार प्रा.डा. रामप्रसाद दाहाल र डा. अनन्तप्रसाद अधिकारी दम्पतीलाई प्रदान गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा प्रत्येक बर्ष प्रदान गरिदै आएको सम्मान यो बर्ष थप यता

बाल क्लव सञ्जालले धुलिखेल वडा नं ४ मा गर्यो शुभकामना अदानप्रदान

२०८२ कार्तिक १, शनिबार |  संवाददाता

धुलिखेल/ धुलिखेल नगरपालिका वडा नम्वर ४ को प्रगतिशिल बाल क्लव सञ्जालले दिपावली, नेपाल सम्वत्, छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदानसंगै विविध सांस्कृतिक कार्यक्रम गरेको छ । वडा नं ४ को कार्यालयको सहयोग र सहकार्यमा भएको थप यता

प्रेस युनियन काभ्रेपलाञ्चोकले साधारणसभासंगै सम्पन्न गर्यो सदस्यता विशेष अभियान

२०८२ कार्तिक १, शनिबार |  संवाददाता

धुलिखेल / नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोकले साधारणसभासंगै सदस्यता विशेष अभियान समापन गरेको छ । शनिवार काठमाडौं विश्वविद्यालय धुलिखेलमा आयोजित कार्यक्रममा साधारण सभा र विशेष अभियान समापनसंगै वडा दशैं तथा शुभ दिपावली, छठ, थप यता

↑