समाज

जनप्रतिनिधि आक्रमणप्रति कांग्रेसले गर्यो भत्सर्ना, माओवादी केन्द्रले गर्यो बचाउ

२०८२ बैशाख १५, सोमबार |  संवाददाता

नमोबुद्ध / नमोबुद्ध नगरपालिका वडा नम्बर ९ का जनप्रतिनिधि रहेका कांग्रेस वडा सभापति कान्छामान तामाङमाथि भएको आक्रमणको नेपाली कांग्रेसले भत्सर्ना गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रे, प्रतिनिधी सभा क्षेत्रीय थप यता

विपदपूर्व तयारी गर्न स्वास्थ्य तथा पोषण क्लस्टरले गर्यो छलफल

२०८२ बैशाख १५, सोमबार |  संवाददाता

धुलिखेल / विपदपूर्व तयारी तथा प्रतिकार्य योजना बनाउन स्वास्थ्य तथा पोषण क्षेत्र (क्लष्टर)ले सरोकारवालासँग छलफल गरेको छ । बर्षाद्को समय सुरु भएसँगै किटजन्य तथा पानीजन्य रोगको जोखिम बढी हुने भन्दै क्लष्टरले छलफल गरेको हो थप यता

दुर्घटनामा घाइते सहकर्मीलाई शिक्षकहरूको सहयोग

२०८२ बैशाख १०, बुधबार |  संवाददाता

बनेपा/ सवारी दुर्घटनामा घाइते शिक्षक म्हेन्दो लामाको उपचारको लागि जिल्लामा क्रियाशील शिक्षकका पेशागत संघ संगठन र सहकर्मीहरूले सहयोग गरेका छन्। काठमाडौँमा जारी शिक्षक आन्दोलनमा सहभागी भएर फर्कने क्रममा स्कुटर दुर्घटनामा थप यता

नव क्षितिज साप्ताहिक २५ औँ वर्ष प्रवेश

२०८२ बैशाख ८, सोमबार |  संवाददाता

फुलबारी / काभ्रेपलाञ्चोक जिल्लाबाट प्रकाशित नव क्षितिज साप्ताहिक स्थापनाको २५ औँ वर्ष प्रवेश गरेको छ । ‘असल शासनको लागि ग्रामीण पत्रकारिता’ भन्ने नारा दिएर सुरु भएको साप्ताहिकले स्थापनाको २४ वर्ष पूरा गरेको हो । सोमबार थप यता

काभ्रे सेवा समाजको नेतृत्व नेपालले गर्ने

२०८२ बैशाख ६, शनिबार |  संवाददाता

काठमाडौ / काभ्रेपलाञ्चोक जिल्लाको विकास, प्रवद्र्धन र हकहितका लागि स्थापित काभ्रे सेवा समामा पुरुषोत्तम नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार काठमाडौमा आयोजित समाजको १३ औं साधारणसभाले नेपाल सरकारका थप यता

धुलिखेलको नमूना रोजगार कार्यक्रमबारे अन्तरक्रिया

२०८२ बैशाख ५, शुक्रबार |  संवाददाता

धुलिखेल/ धुलिखेल नगरपालिकाको रोजगार सेवा केन्द्रले स्थानीय सरकार, नीजि क्षेत्र र सरकोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । नमूना रोजगार केन्द्रको रुपमा सञ्चालन भइरहेको सेवा केन्द्रले सरोकारवालाहरुलाई कार्यक्रम, यसको थप यता

मनसुनजन्य विपदबाट रोशीमा क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आंकलन गृहमन्त्री लेखकले गरे सुरुवात

२०८२ बैशाख ३, बुधबार |  संवाददाता

नारायणटार / गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण सिर्जित मनसुनजन्य विपदबाट क्षतिग्रस्त निजी आवासहरूको विस्तृत क्षति आंकलन ( डिटेल ड्यामेज एसेसमेन्ट ) थालिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन थप यता

मृतक पत्रकारको परिवारलाई चौतारीले गर्यो सहयोग

२०८२ बैशाख १, सोमबार |  संवाददाता

बनेपा / प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोकले स्वर्गीय पत्रकार रेखबहादुर रखालको परिवारलाई आर्थिक सहयोग गरेको छ। नयाँ वर्षको अवसरमा बनेपामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा रेखबहादुरका भाइ मोहनलाई नगद २३ हजार ६ सय ५ थप यता

बालमैत्री घोषणा भयो नमोबुद्ध नगरपालिकाको वडा नम्बर १

२०८१ चैत्र ३१, आईतबार |  संवाददाता

नमोबुद्ध नगरपालिकाको वडा नम्बर १ लाइ बालमैत्री वडा घोषणा गरिएको छ। ११ वटा वडामध्ये वडा नम्बर १ बालमैत्री घोषणा हुने पहिलो वडा हो । आइतबार मथुरापाटी फुलबारीमा आयोजित कार्यक्रमबीच उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान थप यता

दलित वडा महिला सदस्यलाई जातीय विभेद गर्नेलाई कार्वाही माग

२०८१ चैत्र २५, सोमबार |  संवाददाता

पाँचखाल / नेपाली काङ्ग्रेसको भातृ सस्था नेपाल दलित संघले पाँचखाल नगरपालिका वडा नं. १३ को दलित वडा महिला सदस्य विमला विश्वकर्मालाई भएको जातीय विभेद गर्नेलाई कार्वाही गर्न  माग गरेको छ । नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित थप यता