समाज

नमोबुद्धमा महिलालाई प्रभावकारी नेतृत्व र सञ्चार सीप तालिम

२०८२ चैत्र २०, शुक्रबार |  संवाददाता

भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाका विभिन्न समूहमा आबद्ध महिलाहरूलाई प्रभावकारी नेतृत्व र सञ्चार सीप सम्बन्धी तालिम प्रदान गरिएको छ । नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाको संयोजनमा चैत्र १७ देखि २० गतेसम्म थप यता

पत्रकार महासंघको स्थापना दिवसमा गुरुकुललाई खाद्यान सहयोग

२०८२ चैत्र १६, सोमबार |  संवाददाता

नैकिनटार / नेपाल पत्रकार महासंघको ७१ औंं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकले पनौती नगरपालिका वडा नं ५ स्थित महर्षी मुद्गल सान्दिपनी गुरुकुलम्लाई खाद्यान सहयोग गरेको छ । नैकिनटार, श्रीखण्डपुरस्थित थप यता

काठमाडौँ विश्वविद्यालय ‘एचई उच्च शिक्षा र्याङ्किङ २०२६’ मा १२२औँ स्थानमा

२०८२ चैत्र १०, मंगलबार |  संवाददाता

धुलिखेल / काठमाडौँ विश्वविद्यालय ‘एचई उच्च शिक्षा र्याङ्किङ २०२६’ मा १२२औँ स्थानमा परेको छ । विश्वभरका ९५ देशका ५ सय ७ विश्वविद्यालय सहभागी र्याङ्किङमा काठमाडौँ विश्वविद्यालय १२२औँ स्थानमा रहन सफल भएको हो । र्याङ्किङमा थप यता

मदरल्याण्ड ट्यालेन्ट फेस्ट नृत्यको उपाधी एप्रिल र स्तुतीलाई

२०८२ चैत्र १०, मंगलबार |  संवाददाता

भक्तपुर / मदरल्याण्ड (प्रतिभा महोत्सव) ट्यालेन्ट फेस्ट २०८२ को नृत्यतर्फको उपाधी सिनियरतर्फ एप्रिल सिल्पकार र जुनियरतर्फ स्तुती रानामगरले जितेका छन् । सूर्यविनायक नगरपालिका वडा नं ९ भातेढिकुर (बाचामारी) स्थित मदरल्याण्ड थप यता

‘काठमाडौं घोषणापत्र’ जारी गर्दै सकियो हिमालयन युनिभर्सिटी कन्सोर्टियमका सरोकारवालाहरुको भेला

२०८२ चैत्र ५, बिहिबार |  संवाददाता

काठमाडौं / हिमालयन युनिभर्सिटी कन्सोर्टियम (एचयुसी)का सरोकारवालाहरूको भेला बिहीबार ‘काठमाडौं घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ । काठमाडौं विश्वविद्यालय (केयू) ले गरेको कार्यक्रममा हिन्दूकुश हिमालय क्षेत्रका २९ थप यता

काभ्रे क्याम्पसका विद्यार्थी र शिक्षकलाई शिर मेमोरियल अस्पतालमा सहुलियत

२०८२ चैत्र ४, बुधबार |  संवाददाता

बनेपा / बनेपास्थित काभ्रे बहुमुखी क्याम्पसका विद्यार्थी र शिक्षकलाई शिर मेमोरियल अस्पतालमा उपचारमा १० प्रतिशत सहुलियत हुने भएको छ । विद्यार्थी र शिक्षकहरूको स्वास्थ्य सुरक्षा ध्यानमा राखेर काभ्रे बहुमुखी क्याम्पसको थप यता

क्षेत्रीय सहकार्य बढाउने हिन्दुकुश–हिमालय क्षेत्रका सरोकारवालाहरुको अठोट

२०८२ चैत्र ४, बुधबार |  संवाददाता

काठमाडौं / हिमालयन युनिभर्सिटी कन्सोर्टियममा सहभागी हिन्दुकुश–हिमालय क्षेत्रका विश्वविद्यालयसहितका सरोकारवालाहरुले क्षेत्रीय सहकार्य बढाउने अठोट गरेका छन् । काठमाडौं विश्वविद्यालय (केयू)को आयोजनामा काठमाडौंस्थित थप यता

काठमाडौं विश्वविद्यालयले हिमालयन युनिभर्सिटी कन्सोर्टियमका सरोकारवालाहरूको रिट्रिट गर्ने

२०८२ चैत्र ३, मंगलबार |  संवाददाता

धुलिखेल / काठमाडौं विश्वविद्यालय (केयू)ले हिमालयन युनिभर्सिटी कन्सोर्टियमका सरोकारवालाहरूका लागि चैत्र ४ र ५ गते काठमाडौंमा रिट्रिट आयोजना गरेको छ । हिन्दुकुश–हिमालय क्षेत्रका विश्वविद्यालयहरूबीच समन्वय र संवादलाई थप यता

सुत्केरी गराउन आएकी २२ वर्षीय महिलाको अण्डाशयबाट निकालियो ८ केजीको ट्युमर

२०८२ चैत्र ३, मंगलबार |  संवाददाता

भकुण्डेबेशी / मेथिनकोट अस्पतालमा एक महिलाको अण्डाशयबाट ८ केजीको ट्युमर (मासुको डल्लो) निकालिएको छ । चिकित्सकहरूको टोलीले ती महिलाको अण्डाशयबाट शल्यक्रिया गरी ३० सेन्टिमिटर लामो ट्युमर निकालेका हुन् । रोशी गाउँपालिका वडा थप यता

उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार धिताललाई

२०८२ फागुन १५, शुक्रबार |  संवाददाता

बनेपा / उर्मिला सापकोटा स्मृती डाँडापारी पत्रकारिता पुरस्कार –२०८२ कान्तिपुर टेलिभिजनका काभ्रेपलाञ्चोक संवाददाता पुजन धिताललाई प्रदान गरिएको छ । पत्रकारिता क्षेत्रमार्फत डाँडापारी क्षेत्रका चुनौती र सम्भावना उजागर थप यता

↑