गगन थापाले सोधे– भूमि ऐन बनाउँदा प्रदेश सरकारसँग समन्वय भएको छ कि छैन ?

नौलो समाचार संवाददाता
२०७५ माघ २५, शुक्रबार मा प्रकाशित ३६८ पटक पढिएको

गगन थापाले सोधे– भूमि ऐन बनाउँदा प्रदेश सरकारसँग समन्वय भएको छ कि छैन ?
गगन थापाले सोधे– भूमि ऐन बनाउँदा प्रदेश सरकारसँग समन्वय भएको छ कि छैन ?

काठमाडौँ– प्रमुख प्रतिपक्षी दलका नेपाली काँग्रेसका सांसद गगन थापाले भूमि ऐन बनाउने क्रममा सरकारले प्रदेश सरकारसँग छलफल गरेको छ वा छैन भनी प्रश्न गरेका छन् । शुक्रबारको संसद बैठकमा भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्माकुमारी अर्याललाई थापाले सोधेको प्रश्नको जवाफमा मन्त्री अर्यालले स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरिरहेको जानकारी दिइन् । मन्त्री अर्यालले सुकुम्बासी समस्या समाधान गर्ने कामका लागि लगत संकलनको काम भइरहेको जानकारी दिइन् ।


प्रतिक्रिया दिनुहोस