प्रदेश नं. १

निर्वाचन प्रचारप्रसार भोलि मध्यरातिदेखि बन्द, आज रातिबाट मुलुकका सबै नाका बन्द

२०७९ कार्तिक ३०, बुधबार |  Election 2079 देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

कात्तिक ३०, काठमाडौं। कात्तिक १७ गतेदेखि सुरु भएको चुनाव प्रचारप्रसार बिहीबार मध्यरातिसम्म गर्न पाइनेछ भने सीमा नाका आज बुधबारदेखि बन्द गरिनेछ। मङ्सिर ४ गते आइतबार बिहान ७ देखि ५ बजेसम्म सातै प्रदेशमा एक साथ प्रतिनिधिसभा र थप यता

स्थानीय निर्वाचनको तुलनामा यसपाली करिव ५ लाख नयाँ मतदाता थपिए

२०७९ कार्तिक २८, सोमबार |  काभ्रे खबर देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

कात्तिक २८, काठमाडौं। गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको तुलनामा यसपाली करिव ५ लाख नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार, स्थानीय तह चुनावमा नाम भएका साढे २ लाखजति मतदाताको नाम हटेको छ भने त्यसको थप यता

उम्मेदवारलाई निर्वाधरूपमा प्रचारप्रसार गर्नदिन आयोगको निर्देशन

२०७९ कार्तिक २७, आईतबार |  देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

कात्तिक २७, काठमाडौं। निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न/गराउन दिन निर्देशन दिएको छ । आइतबार चितवनमा स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि थप यता

मौन अवधिदेखि मादक पदार्थ बिक्रीवितरणमा रोक लगाउन आयोगको निर्देशन

२०७९ कार्तिक २७, आईतबार |  देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

त्तिक २७, काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार थप यता

निर्वाचनको दिन क–कसले सवारी चलाउन पाउँछन् ?

२०७९ कार्तिक २६, शनिबार |  देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

कात्तिक २६, काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते मतदानको दिन सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको छ । आयोगले निर्वाचनको दिन सवारी साधन प्रयोग गर्न पाउनेहरुको सूची सार्वजनिक थप यता

कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन‘ए’ र जुकाको औषधि खुवाईदै

२०७९ आश्विन २७, बिहिबार |  kavre कात्तिक २ र ३ गते देशभित्र बालबालिकालाई भिटामिन‘ए’ र जुकाको औषधि खुवाईदै स्वास्थ्य

असोज २७. काभ्रे। सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले आगामी कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल र जुकाको थप यता

मध्य दशैंमा झरी सुरु, किसानसंगै दशैं मनाउनेलई चिन्ता

२०७९ आश्विन १८, मंगलबार |  kavre काभ्रे खबर चाडपर्व झरी देशभित्र पर्यटन

असोज १८, काठमाडौं। मध्य दशैंमा झरी सुरु भएपछि सबैभन्दा बढी किसान चिन्तित भएका छन्। जल तथा मौसम विज्ञान विभागले केही दिन वर्षा हुने पूर्वानुमान गरेसंगै आजबाट झरी सुरु भएपछी किसानहरु पाकेको धान कसरी जोगाउने भनेर चिन्तामा थप यता

बडादशैंको टीकाको साइत भोलि बिहान ११ः५१ बजे

२०७९ आश्विन १८, मंगलबार |  Dashain 2079 चाडपर्व दशैं २०७९ दशैंको टीकाको साइत देशभित्र पर्यटन

असोज १८, काभ्रे। यस वर्ष विजयादशमीको साइत बुधबार (असोज १९ गते) बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ। घटस्थापनादेखि पूजा-आराधना गरिएकी देवीलाई बिहान १०ः३४ बजे विसर्जन गरी ११ः५१ को साइतमा टीका लगाउन सकिने नेपाल पञ्चांग निर्णायक थप यता

भारतबाट दूध ल्याउन कृषि मन्त्रालयले दियो अनुमति, दुग्ध उत्पादक सहकारी सङ्घहरुद्वारा विरोध

२०७९ आश्विन ५, बुधबार |  अर्थ खबर खाना दूध देशभित्र

असोज ५, काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट कच्चा दूध ल्याउन डेरी उद्योगीहरूलाई अनुमति दिएको छ। चाडपर्वको समय दूधको अभाव भयो भन्दै डेरी उद्योग सङ्घले कृषि मन्त्रालयसँग दूध आयातको अनुमति मागेको थियो। थप यता

आज विश्वकर्मा पूजा गरिँदै

२०७९ आश्विन १, शनिबार |  देशभित्र धर्म परम्परा विश्वकर्मा पुजा

असोज १, काभ्रे। आज विश्वकर्मा दिवस मनाइँदैछ। विभिन्न कलकारखानामा विश्वकर्मा भगवानकाे बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर थप यता