असार १, काठमाडौं। वायुसेवा सञ्चालन संघले यथाशिघ्र आन्तरिक हवाई उडान सञ्चालनका लागि सम्पूर्ण सरोकारवाला निकायहरुलाई आग्रह गरेको छ। संघले विज्ञप्ति जारी गर्दै सुरक्षित तथा संक्रमणरहित उडानका लागि प्रतिबद्ध रहेको थप यता
जेठ ३१, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा २९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८१९ जनालाई परीक्षण गर्दा २९१८ जनामा संक्रमण पुष्टि भएको हो। ५३ जनाको मृत्यु भएको छ। थप यता
जेठ २९, काभ्रे। आँपलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ। एउटा आँपमा ८६.१ प्रतिशत पानी, ६.६ प्रतिशत प्रोटिन, ०.१ प्रतिशत चिल्लोपदार्थ, ०.३ प्रतिशत खनिज लवण, ११.८ प्रतिशत कार्बोहाइड्रेट, १.१ प्रतिशत फाइबर (रेशा), थप यता
जेठ २९, काठमाडौं। गत २४ घण्टामा देशभर ६ हजार २ सय ९५ जना कोरोना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ५ लाख २७ हजार १ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ३ हजार ३ सय ८४ संक्रमित थप यता
जेठ २७, काठमाडौं। नागरिकतासम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले केही दिनअघि मात्र राष्ट्रपतिबाट जारी थप यता
जेठ २५, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ५ हजार १५३ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६५ जनाको पिसिआर र ५ हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा थप यता
जेठ २३, काठमाडौं। डेनमार्क सरकारले नेपाललाई १४ लाख कोभिडविरुद्धको खोप अनुदानमा दिने भएको छ। डेनमार्कले नेपाललाई युनिसेफ मार्फत एस्ट्राजेनिकाको कोभिड विरुद्धको खोप दिने पत्र पठाइसकेको छ। स्वास्थ्य सेवा विभाग व्यवस्थापन थप यता
जेठ २०, काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले समेत नेपालमा कुनै नयाँ भेरियन्ट देखिएको भन्ने कुरा जानकारीमा नआएको बताएको छ। बेलायती अखवार ‘डेली मेल’ले बिहीबार (जुन ३) को संस्करणमा ‘हाम्रो बिदालाई नेपाल भेरियन्टको थप यता
जेठ १८, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा ६ हजार ८९८ जना निको भएका हुन्। योसँगै नेपालमा कोरोना निको थप यता
जेठ १७, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४९१ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुने दर ७९ दशमलब ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म देशभर ४ लाख ४७ हजार ४४६ संक्रमित थप यता