प्रदेश नं. ६

आजसम्म ७ वटा दलले राष्ट्रिय पार्टीकाे मान्यता पाए : निर्वाचन आयोग

२०७९ मंसिर १६, शुक्रबार |  Election 2079 देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर १६, काठमाडौँ। निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रवार (आज) दिउँसाेसम्मको थप यता

फागुनभित्रै सबै सरकारी सवारीले इम्बोस्ड नम्बर जडान गर्नुपर्ने

२०७९ मंसिर ८, बिहिबार |  इम्बोस्ड नम्बर प्लेट देशभित्र यातायात व्यवस्था विभाग

मंसिर ८, काठमाडाैं। यातायात व्यवस्था विभागले आगामी फागुनभित्रै सबै सरकारी सवारी साधनमा इम्बोस्ड नम्बर जडान गरिसक्नुपर्ने निर्णय गरेको छ। विभागले फागुन २०७९ भित्रै संघ, प्रदेश र स्थानीय तह, संस्थानसहितका सबै तहमा सञ्चालन थप यता

समानुपातिकमा एमालेको १ लाख ३३ हजार मत नाघ्यो, माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा पछाडि

२०७९ मंसिर ६, मंगलबार |  Election 2079 देशभित्र नेकपा एमाले प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर ६, काठमाडौं। नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे मतगणनामा समानुपातिकतर्फ १ लाख मत पुर्‍याएकाे छ। अहिलेसम्म एमालेले १ लाख ३३ हजार ३९२ मतसहित अग्रता कायम राखेको छ। यस्तै दोस्रोमा रहेको नेपाली कांग्रेसले थप यता

मतदाता परिचय पत्र नभए नागरिकता, राहदानी वा जग्गाधनी प्रमाण पूर्जा देखाएर भोट हाल्न पाइने

२०७९ मंसिर ३, शनिबार |  Election 2079 kavre देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर ३, काठमाडौं। निर्वाचन आयोगले आफ्नो फोटो भएको परिचयपत्र देखाएर पनि भोट हाल्न सकिने जनाएको छ। तर त्यसको लागि मतदाता नामावलीमा आफ्नो नाम भने दर्ता भएकाे हुनुपर्छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता थप यता

निर्वाचनको ३ दिनभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने आयोगको योजना

२०७९ मंसिर १, बिहिबार |  Election 2079 देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर १, काठमाडौं। आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा ३ दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ। निर्वाचनको तयारीबारे जानकारी दिन आज आयोजित थप यता

आज राति १२ बजेदेखि निर्वाचनको स्थिर समय लागू, गर्न नहुने कुरा के-के र कारवाही कस्तो ?

२०७९ मंसिर १, बिहिबार |  Election 2079 देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर १, काठमाडौँ। यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ। निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन थप यता

निर्वाचन प्रचारप्रसार भोलि मध्यरातिदेखि बन्द, आज रातिबाट मुलुकका सबै नाका बन्द

२०७९ कार्तिक ३०, बुधबार |  Election 2079 देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

कात्तिक ३०, काठमाडौं। कात्तिक १७ गतेदेखि सुरु भएको चुनाव प्रचारप्रसार बिहीबार मध्यरातिसम्म गर्न पाइनेछ भने सीमा नाका आज बुधबारदेखि बन्द गरिनेछ। मङ्सिर ४ गते आइतबार बिहान ७ देखि ५ बजेसम्म सातै प्रदेशमा एक साथ प्रतिनिधिसभा र थप यता

स्थानीय निर्वाचनको तुलनामा यसपाली करिव ५ लाख नयाँ मतदाता थपिए

२०७९ कार्तिक २८, सोमबार |  काभ्रे खबर देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

कात्तिक २८, काठमाडौं। गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको तुलनामा यसपाली करिव ५ लाख नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार, स्थानीय तह चुनावमा नाम भएका साढे २ लाखजति मतदाताको नाम हटेको छ भने त्यसको थप यता

उम्मेदवारलाई निर्वाधरूपमा प्रचारप्रसार गर्नदिन आयोगको निर्देशन

२०७९ कार्तिक २७, आईतबार |  देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

कात्तिक २७, काठमाडौं। निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न/गराउन दिन निर्देशन दिएको छ । आइतबार चितवनमा स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि थप यता

मौन अवधिदेखि मादक पदार्थ बिक्रीवितरणमा रोक लगाउन आयोगको निर्देशन

२०७९ कार्तिक २७, आईतबार |  देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

त्तिक २७, काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार थप यता