प्रदेश नं. ६

सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी

२०७९ माघ २२, आईतबार |  Ravi lamichhane देशभित्र रबि लामिछाने राजनीति राष्ट्रिय स्वतन्त्र पार्टी

माघ २२, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो । सरकारलाई दिएको समर्थन भने कायमै राख्ने एक केन्द्रीय थप यता

नेपालमा सबैभन्दा धेरै सामसङ फोनको प्रयोग हुन्छ, दोश्रो-तेश्रोमा कुन?

२०७९ माघ १७, मंगलबार |  देशभित्र सामसङ फोन सूचना प्रबिधि सूचना प्रविधि

माघ १७, काठमाडौं। दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूको सिस्टममा देखिएको तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा बढी सामसङ ब्रान्डका फोन प्रयोग गर्ने गरेको पाइएको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले थप यता

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष दिए राजीनामा

२०७९ माघ १३, शुक्रबार |  Ravi lamichhane देशभित्र रवि लामिछाने राजनीति

माघ १३, काठमाडाैं। सर्वोच्च अदालतले अनागरिक ठहर गरेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएका छन्। आजै साँझ सर्वोच्चको आदेशपछि उनले प्रधानमन्त्री कार्यालय गएर राजीनामा दिएका उनका स्वकीय सचिव थप यता

के लेखेका थिए आत्मदाह गर्नुअघि प्रेमप्रसाद आचार्य सन्तोषले

२०७९ माघ ११, बुधबार |  अपराध अर्थ खबर कृषि खबर देशभित्र प्रेमप्रसाद आचार्य राजनीति

माघ ११, काठमाडौं। आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ। मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा ज्यान गएको हो। हेर्नुहोस् आत्मदाह अगाडि थप यता

असारसम्म कर तिर्ने सर्तमा क्रसर सञ्चालन अनुमति, दर्ता नभई चलेका क्रसर सधैलाई बन्द

२०७९ माघ ११, बुधबार |  क्रसर उद्योग देशभित्र राजनीति

माघ ११, काठमाडौँ। कर नतिरी सञ्चालनमा रहेका क्रसरहरुलाई असार मसान्तसम्म तिर्ने सर्तमा खुला गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज (बुधबार)को बैठकले यसअघि दर्ता नभई चलेका क्रसर बन्द भने बन्द गर्ने निर्णय थप यता

टेलिकम कम्पनीहरू लगातार घाटामा गएपछि भाइबर, ह्वाट्सएप, मेसेञ्जरलाई नियन्त्रण गर्ने तयारी

२०७९ माघ ५, बिहिबार |  देशभित्र नेपाल दूरसञ्चार प्राधिकरण राेचक

माघ ५, काठमाडौँ । नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले भाइबर, ह्वाट्सएप, मेसेञ्जर जस्ता ओटीटी एपलाई नियमनको दायरामा ल्याउने भएको छ । राज्यलाई अर्बौँ राजस्व बुझाउने टेलिकम कम्पनीहरू लगातार घाटामा जान थालेपछि नियामकले थप यता

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, भोलि शोक विदा

२०७९ माघ १, आईतबार |  दुर्घटना देशभित्र विमान दुर्घटना विमान दुर्घटना पोखरा

माघ १, काठमाडौं। पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी थप यता

गृह मन्त्रालयको ४८ घन्टे आदेशमा मापदण्ड विपरीत खटाईएका २२५ जना सुरक्षाकर्मी फिर्ता

२०७९ पौष १४, बिहिबार |  Ravi lamichhane गृह मन्त्रालय देशभित्र रबि लामिछाने राजनीति

पुस १४, काठमाडौं। मापदण्ड विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका २२५ जना सुरक्षाकर्मी फिर्ता भएका छन्। अस्ति मङ्गलवार गृह मन्त्रालयले मापदण्ड विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र थप यता

सुन्तला खान छुटाउनुभयो कि? यस्ता छन् फाइदा..

२०७९ पौष १२, मंगलबार |  kavre Suntala देशभित्र सुन्तला स्वास्थ्य

पुस १२, काभ्रे। कतिपयमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ। तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ। सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ। सुन्तला भिटामिन ‘सी’को थप यता

उल्टो मति, खती नै खती

२०७९ पौष ११, सोमबार |  देशभित्र राजनीति

पुस ११ , काठमाडौँ। नेपाली उखान छ, ‘धेरै लोभी बनेर भुइँको टिप्न खोज्दा पोल्टाको पनि पोखिन सक्छ।’ आफ्नो वास्तविक हैसियत नबुझी भुइँको टिप्न खोज्दा २०६४ देखि राजनीतिक दलहरुले आफ्नो पोल्टाको भाग गुमाउँदै आएका छन्। यही उखानको थप यता