प्रदेश नं. ६

निर्वाचनको दिन क–कसले सवारी चलाउन पाउँछन् ?

२०७९ कार्तिक २६, शनिबार |  देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

कात्तिक २६, काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते मतदानको दिन सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको छ । आयोगले निर्वाचनको दिन सवारी साधन प्रयोग गर्न पाउनेहरुको सूची सार्वजनिक थप यता

कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन‘ए’ र जुकाको औषधि खुवाईदै

२०७९ आश्विन २७, बिहिबार |  kavre कात्तिक २ र ३ गते देशभित्र बालबालिकालाई भिटामिन‘ए’ र जुकाको औषधि खुवाईदै स्वास्थ्य

असोज २७. काभ्रे। सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले आगामी कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल र जुकाको थप यता

मध्य दशैंमा झरी सुरु, किसानसंगै दशैं मनाउनेलई चिन्ता

२०७९ आश्विन १८, मंगलबार |  kavre काभ्रे खबर चाडपर्व झरी देशभित्र पर्यटन

असोज १८, काठमाडौं। मध्य दशैंमा झरी सुरु भएपछि सबैभन्दा बढी किसान चिन्तित भएका छन्। जल तथा मौसम विज्ञान विभागले केही दिन वर्षा हुने पूर्वानुमान गरेसंगै आजबाट झरी सुरु भएपछी किसानहरु पाकेको धान कसरी जोगाउने भनेर चिन्तामा थप यता

बडादशैंको टीकाको साइत भोलि बिहान ११ः५१ बजे

२०७९ आश्विन १८, मंगलबार |  Dashain 2079 चाडपर्व दशैं २०७९ दशैंको टीकाको साइत देशभित्र पर्यटन

असोज १८, काभ्रे। यस वर्ष विजयादशमीको साइत बुधबार (असोज १९ गते) बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ। घटस्थापनादेखि पूजा-आराधना गरिएकी देवीलाई बिहान १०ः३४ बजे विसर्जन गरी ११ः५१ को साइतमा टीका लगाउन सकिने नेपाल पञ्चांग निर्णायक थप यता

अछाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २२ पुग्यो, ११ जना घाइते

२०७९ आश्विन १, शनिबार |  अछाम पहिरो देशभित्र बाढीपहिरो

असोज १, अछाम। अछाममा पहिरोमा परेर २२ जनाको ज्यान गएको छ । ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । ज्यान गुमाउने धेरैजसो थप यता

आज विश्वकर्मा पूजा गरिँदै

२०७९ आश्विन १, शनिबार |  देशभित्र धर्म परम्परा विश्वकर्मा पुजा

असोज १, काभ्रे। आज विश्वकर्मा दिवस मनाइँदैछ। विभिन्न कलकारखानामा विश्वकर्मा भगवानकाे बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर थप यता

दशैँको टिकाको शुभ साइत: बिहान ११ बजेर ५१ मिनेटमा

२०७९ आश्विन १, शनिबार |  चाडपर्व दशैं २०७९ देशभित्र

असोज १, काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णयक विकास समितिले यस वर्षको दशैँको टिकाको साइत सार्वजनिक गरेको छ। यस वर्षको बडादसैँको टीकाको शुभ साइत असोज १९ गते बिहान ११ बजेर ५१ मिनेट रहेको उल्लेख गरिएको छ। समितिले नवरात्रको पहिलो थप यता

अछाम पहिरो: मृतकको संख्या १७ पुग्यो, ६ जना अझै बेपत्ता

२०७९ आश्विन १, शनिबार |  अछाम पहिरो देशभित्र बाढीपहिरो

असोज १, काठमाडौं। अछामका विभिन्न ठाउँमा आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुगेको छ। पहिरोमा परेका अन्य ६ जना अझै बेपत्ता भएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार मृतकमध्ये ४ जना तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ थप यता

पेट्रोलको मूल्य साढे ६ रुपैयाँ घटेर आयो, निगमले घटाउला?

२०७९ भाद्र ३१, शुक्रबार |  Petrol-nepal अर्थ खबर देशभित्र पेट्रोलको मूल्य

भदौ ३१ , काठमाडौँ। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। नेपाल आयल निगमलाई आज इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेको छ। इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्य थप यता

देशभर डेंगुका १२ हजार २१७ जना बिरामी, ११ जनाको मृत्यु

२०७९ भाद्र ३०, बिहिबार |  डेंगु रोग देशभित्र स्वास्थ्य

भदौ ३०, काठमाडौं। नेपालमा डेंगु संक्रमणको संख्या १२ हजारभन्दा माथि पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हालसम्म गत पुसयता यो वर्ष १२ हजार २१७ जना डेंगु संक्रमित भेटिएका छन्। संक्रमितमध्ये सबैभन्दा थप यता