कर्णाली

आज विश्वकर्मा पूजा गरिँदै

२०७९ आश्विन १, शनिबार |  देशभित्र धर्म परम्परा विश्वकर्मा पुजा

असोज १, काभ्रे। आज विश्वकर्मा दिवस मनाइँदैछ। विभिन्न कलकारखानामा विश्वकर्मा भगवानकाे बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर थप यता

दशैँको टिकाको शुभ साइत: बिहान ११ बजेर ५१ मिनेटमा

२०७९ आश्विन १, शनिबार |  चाडपर्व दशैं २०७९ देशभित्र

असोज १, काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णयक विकास समितिले यस वर्षको दशैँको टिकाको साइत सार्वजनिक गरेको छ। यस वर्षको बडादसैँको टीकाको शुभ साइत असोज १९ गते बिहान ११ बजेर ५१ मिनेट रहेको उल्लेख गरिएको छ। समितिले नवरात्रको पहिलो थप यता

अछाम पहिरो: मृतकको संख्या १७ पुग्यो, ६ जना अझै बेपत्ता

२०७९ आश्विन १, शनिबार |  अछाम पहिरो देशभित्र बाढीपहिरो

असोज १, काठमाडौं। अछामका विभिन्न ठाउँमा आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुगेको छ। पहिरोमा परेका अन्य ६ जना अझै बेपत्ता भएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार मृतकमध्ये ४ जना तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ थप यता

पेट्रोलको मूल्य साढे ६ रुपैयाँ घटेर आयो, निगमले घटाउला?

२०७९ भाद्र ३१, शुक्रबार |  Petrol-nepal अर्थ खबर देशभित्र पेट्रोलको मूल्य

भदौ ३१ , काठमाडौँ। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। नेपाल आयल निगमलाई आज इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेको छ। इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्य थप यता

देशभर डेंगुका १२ हजार २१७ जना बिरामी, ११ जनाको मृत्यु

२०७९ भाद्र ३०, बिहिबार |  डेंगु रोग देशभित्र स्वास्थ्य

भदौ ३०, काठमाडौं। नेपालमा डेंगु संक्रमणको संख्या १२ हजारभन्दा माथि पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हालसम्म गत पुसयता यो वर्ष १२ हजार २१७ जना डेंगु संक्रमित भेटिएका छन्। संक्रमितमध्ये सबैभन्दा थप यता

कक्षा १२ को परिक्षाफल सार्वजनिक, ४ हजार १७९ जनाले ल्याए ३.६१ देखि ४ जीपीए

२०७९ भाद्र १७, शुक्रबार |  कक्षा १२ को परिक्षाफल देशभित्र शिक्षा

भदौ १७, काठमाडौं। कक्षा १२ को परिक्षाफल सार्वजनिक भएको छ। राष्ट्रिय परिक्षा बोर्डले शुक्रबार साँझ कष १२ को नतिजा सार्वजनिक गरेको हो। बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले केहीबेर अघि कक्षा १२ को नतिजा सार्वजनिक गरेको थप यता

अब बाइकमा ‘मोबाइल स्ट्यान्ड’ राखे कारवाही, २ देखि २० हजारसम्म जरिवाना

२०७९ भाद्र १५, बुधबार |  Traffic polish अपराध ट्राफिक प्रहरी देशभित्र

भदौ १५, काठमाडौं। ट्राफिक प्रहरी कार्यालयले बाइकमा मोबाइल स्ट्यान्ड राख्ने चालकलाई कारबाही गर्ने भएको छ। म्याप हेर्न वा फोटो/भिडिओ खिच्नका लागि बाइकमा माेबाइल स्ट्यान्ड राख्दा दुर्घटना निम्तिएकाे भन्दै ट्राफिक प्रहरीले थप यता

देशभर ६० जिल्लामा देखियो ‘डेंगु’, एक महिनामै ४ सय बिरामी

२०७९ श्रावण २६, बिहिबार |  डेंगु रोग देशभित्र स्वास्थ्य

साउन २६, काठमाडौं। बर्खायाम लागेसँगै गएको एक महिना अवधिमा ४ सय डेंगुका केस भेटिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको पुस महिनादेखि अर्थात् ६ महिनाको अवधिमा ३४७ डेंगुको केस पुष्टि भएको छ। यद्यपि गएको एक थप यता

नेपालमा थप ४३८ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

२०७९ श्रावण १४, शनिबार |  corona nepal काेराेना नेपाल देशभित्र स्वास्थ्य

साउन १४, काठमाडौं। पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन्। पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ थप यता

एसईईको नतिजा प्रकाशित (यसरी हेर्न सकिन्छ रिजल्ट)

२०७९ श्रावण ११, बुधबार |  SEE परिक्षा देशभित्र शिक्षा

साउन ११, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ। परीक्षा नियन्त्रक अर्जुन रायमाझीले आज एसईईको नतिजा प्रकाशित गरिएको थप यता