असार २८, काभ्रे। भुम्लु गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० को लागि बजेट सर्वसम्मत पारित गरेको छ। असार १० गते नीति तथा कार्यक्रम पारित गरेपनि बजेट पारित गरेका थिएनन्। गाउँपालिकाले कुल बजेट ८९ करोड ९७ लाख १६ हजार ८ सय १५ बजेट पारित थप यता
असार १७, काभ्रे। भुम्लु गाउँपालिकामा विकास निर्माण कार्यको अनुगमनका क्रममा तोकिएको मापदण्ड अनुसार काम नभएको पाइएपछि बनाइएको संरचना भत्काइएको छ। भुम्लु गाउँपालिका वडा नं. ९ ज्याम्दीमा निर्माण भइरहेको सडकको पक्की नाली थप यता
असार ११, काभ्रे। काभ्रेको कोशिपारिस्थित भुम्लु गाउँपाकिाले आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक तथा एघारौ गाउँसभा सम्पन्न गरेको छ । भुम्लु गाउँपाकिालका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा)को उपस्थितीमा थप यता
असार ८, काभ्रे। काभ्रेसहित २७ जिल्लामा असार ९ गतेदेखि ५ देखि १२ वर्ष उमेर समुहका बालबालिकालाई कोभिड विरुद्धको ‘फाइजर’ खोप लगाईदै छ। देशभर सुरु भएको खोप कार्यक्रम अन्तर्गत पहिलो चरणमा काभ्रेसहित २७ जिल्लामा खोप कार्यक्रम थप यता
असार ७, काभ्रे। काभ्रेका स्थानीय तहहरु आगामी आर्थिक वर्ष २०७९/८० को लागि योजना र बजेट निर्माणमा व्यस्त रहेका छन्। स्थानीय जनप्रतिनिधि निर्वाचित भएपछि असार १० गतेसम्म आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनु पर्ने संवैधानिक थप यता
जेठ २६, काभ्रे। भुम्लु गाउँपालिकाले पालिका क्षेत्रभित्रका विकास निर्माणमा भइरहेका कामको स्थलगत अनुगमन गरेको छ। गाँउपालिकाले १० वटै वडामा निमाणाधीन योजानाहरुको स्थलगत अनुगमन गरको हो। सम्बन्धित क्षेत्रका संयोजकहरु, थप यता
जेठ २०, काभ्रे। भुम्लु गाउँपालिकामा स्थानीय तह स्तरीयअन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। यहि जेठ १७ गतेदेखि भुम्लु गाउँपालिकामा सुरु भएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न थप यता
जेठ १८, काभ्रे। काभ्रे जिल्लाको १३ वटा स्थानीय तहलाई संघीय सरकारले बजेट विनियोजन गरेको छ। जिल्लाका ६ वटा नगरपालिका र ७ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो। नगरपालिका मध्ये बनेपा थप यता
जेठ १०, काभ्रे। काभ्रेको सबै १३ स्थानीय तहको मत गणना कार्य सम्पन्न भएको छ। बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको मत परिणाम अनुसार काभ्रे जिल्लामा नेपाली कांग्रेस प्रमुख दलको रुपमा स्थापित भएको छ। २०७९ सालको स्थानिय तहको थप यता
जेठ ३, काभ्रे। भुम्लु गाउँपालिकाले नयाँ नेतृत्व पाएको छ। भुम्लु गाउँपालिकामा मतगणना सम्पन्न भएसंगै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले जित हासिल गरेको छ। भुम्लु गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का थप यता