मन्डनदेउपुर

मण्डनदेउपुरको रानीटारमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना

२०७८ फागुन १९, बिहिबार |  kavre MandanDeupur काभ्रे खबर देशभित्र स्वास्थ्य

फागुन १९, काभ्रे। मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ९ स्थित रानीटारमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ। आज नगर प्रमुख टोक बहादुर वाइबाले एक कार्यक्रमकावीच आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुभएको थप यता

मण्डनदेउपुरको ज्याम्दीमा शहरी स्वास्थ्य केन्द्र उदघाटन

२०७८ फागुन १२, बिहिबार |  kavre काभ्रे खबर देशभित्र मण्डनदेउपुर नगरपालिका स्वास्थ्य

फागुन १२, काभ्रे। काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ मा शहरी स्वास्थ्य केन्द्रको उदघाटन गरिएको छ। नगर प्रमुख टोकबहादुर वाइबाले स्वास्थ्य केन्द्रको उदघाटन गर्नुभएको हो। शहरी स्वास्थ्य केन्द्रको उदघाटन गर्दै नगर थप यता

पनौतीको सुधार गृहमा राखिएका मण्डनदेउपुरका किशोरको रहस्यमय मृत्यु

२०७८ माघ १७, सोमबार |  kavre panauti काभ्रे खबर देशभित्र पनौती

माघ १७, काभ्रे। काभ्रेको पनौतीमा रहेको सुधार गृहमा एक किशोरको शंकास्पद मृत्यु भएको छ । मृतकका आफन्तले कुटपिटका कारणले मृत्यु भएको बताएका छन् । पनौती नगरपालिका वडा नं ८ मा रहेको पिस होम पुनःस्थापना केन्द्रमा राखिएका थप यता

चण्डेनीमण्डनमा स्वास्थ्य चौकीको नयाँ भवन बन्ने

२०७८ आश्विन १९, मंगलबार |  काभ्रे खबर देशभित्र मण्डनदेउपुर नगरपालिका स्वास्थ्य

असोज १९, काभ्रे। मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर-१० मा बन्न लागेको चण्डेनीमण्डन स्वास्थ्य चौकीको नयाँ भवनको शिलान्यास गरिएको छ। आज स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले स्वास्थ्य चौकी भवनको शिलान्यास गर्नुभएको थप यता

दिपेन्द्रको सहयोगमा मण्डनदेउपुर २ को वडा कार्यालय भवन निर्माण

२०७८ भाद्र २५, शुक्रबार |  काभ्रे खबर मण्डनदेउपुर नगरपालिका

भदौ २५, काभ्रे। नेपाली काँग्रेस मण्डनदेउपुर वडा नं २ को वडा कार्यसमिति भवन निर्माण भएको छ। साविक बालुवापाटि देउपुर गाउँ कार्यसमिति हाल मण्डनदेउपुर वडा नं २ को भवन साविक गाविस कार्यसमितिका पुर्व सह-सचिव रहेका उदयमान व्यवसायी थप यता

काभ्रेका महाभारत र पाँचखालमा सबैभन्दा कम बेरुजु, मण्डनदेउपुर र तेमालले निकाले सबैभन्दा बढी 

२०७८ भाद्र ६, आईतबार |  kavre sthaniya taha अर्थ खबर काभ्रे खबर देशभित्र

भदौ ६, काभ्रे। काभ्रे महाभारत गाउँपालिकामा जिल्लाकै सबैभन्दा कम बेरुजु देखिएको छ। यस्तै जिल्लाकै पाँचखाल नगरपालिका कम बेरुजु देखिनेमा दोश्रो नम्बरमा परेको छ। महालेखा परीक्षकको कार्यालयले शनिबार जारी गरेको बित्तीय थप यता

काभ्रेमा ३ हजार भन्दा बढीले लगाए कोरोना बिरुद्धको खोप, कुन पालिकामा कतिले लगाए ?

२०७८ श्रावण २८, बिहिबार |  काभ्रे खबर काेराेना काभ्रे कोरोना दोस्रो लहर देशभित्र पनौती स्वास्थ्य

साउन २८, काभ्रे। काभ्रेमा आज (बिहीबार)बाट भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ। आज जिल्लाका विभिन्न पालिकामा गरी जम्मा १६ हजार ३३६ जनाले भेरोसेलको खोपको दोस्रो डोज लगाएका छन्। २०७८ असार २८ गतेदेखि विभिन्न मितिमा थप यता

मण्डनदेउपुर नगरपालिकाका विद्यालयमा पठन-पाठन सुरु

२०७८ श्रावण ३, आईतबार |  काभ्रे खबर काेराेना काभ्रे मण्डनदेउपुर नगरपालिका शिक्षा

साउन ३, काभ्रे। काभ्रेको मण्डनदेउपुर नगरपालिकाको विद्यालय आजबाट सञ्चालनमा आएका छन् । नगरपालिकाभर आज (आईतबार)बाट कक्षागत सिफ्ट बिभाजन गरी पठन-पाठन सुरु गरिएको हो। स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड पूर्णरुपमा अपनाई भौतिक थप यता

मण्डनदेउपुरको कच्ची सडकहरुमा टिपर र ट्रयाक्टर संञ्चालनमा रोक, अटेर गरे २५ हजारसम्म जरिवाना

२०७८ श्रावण २, शनिबार |  काभ्रे खबर मण्डनदेउपुर नगरपालिका

साउन २, काभ्रे। काभ्रेको मण्डनदेउपुर नगरपालिकामा हेभी सवारी साधन टिपर र ट्रयाक्टर संञ्चालन गर्न रोक लगाईएको छ । वर्षातको समयमा हुने क्षती न्युनीकरण तथा सडकको वर्तमान अवस्थालाई सुरक्षित राख्नु पर्ने भएकाले नगरकोे पक्की थप यता

मण्डनदेउपुर नगरपालिकाको बजेट ९९ करोड ५९ लाख, पूर्वाधार बिकासमा जोड

२०७८ अषाढ १०, बिहिबार |  अर्थ खबर काभ्रे खबर पालिका बजेट मण्डनदेउपुर नगरपालिका

असार १०, काभ्रे। मण्डनदेउपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम तथा बजेट सार्बजनिक गरेको छ। आज (बिहिबार) बसेको नवौँ नगरसभाले आगामी आर्थिक वर्ष नीति, कार्यक्रम तथा बजेट स्वरूप ९९ करोड, ५९ लाख, २ हजार, १४२ थप यता