मन्डनदेउपुर

काभ्रेका कुन पालिकालाई कति बजेट ?

२०७९ जेष्ठ १८, बुधबार |  kavre अर्थ खबर काभ्रे खबर देशभित्र बजेट २०७९/८० राजनीति

जेठ १८, काभ्रे।  काभ्रे जिल्लाको १३ वटा स्थानीय तहलाई संघीय सरकारले बजेट विनियोजन गरेको छ। जिल्लाका ६ वटा नगरपालिका र ७ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो। नगरपालिका मध्ये बनेपा थप यता

काभ्रेमा ७ प्रमुख र ६ उप-प्रमुखसहित कांग्रेस पहिलो, एमाले तेस्रो

२०७९ जेष्ठ १०, मंगलबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ १०, काभ्रे। काभ्रेको सबै १३ स्थानीय तहको मत गणना कार्य सम्पन्न भएको छ। बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको मत परिणाम अनुसार काभ्रे जिल्लामा नेपाली कांग्रेस प्रमुख दलको रुपमा स्थापित भएको छ। २०७९ सालको स्थानिय तहको थप यता

मण्डनदेउपुरको प्रमुखमा एकीकृत समाजवादीका वाइबा, उपप्रमुखमा नेपाली कांग्रेसका नेपाल विजयी

२०७९ जेष्ठ ५, बिहिबार |  kavre local Election kavre MandanDeupur काभ्रे खबर देशभित्र मण्डनदेउपुर नगरपालिका राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ ५, काभ्रे। एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाको गृहनगर काभ्रेको मण्डनदेउपुरमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका टोकबहादुर वाइबा विजयी थप यता

काभ्रेको ४७ वडाको आयो नतिजा, कांग्रेस पछ्याउदै एमाले

२०७९ जेष्ठ २, सोमबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ २, काभ्रे। बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको यति बेला मतगणना गर्ने काम जारी रहेको छ। आज साँझसम्मको मतपरिणाम अनुसार काभ्रेको ४७ वटा वडाको नतिजा अईसकेको छ। काभ्रेमा १ सय ३५ वडा रहेका छन्। हालसम्मको नतिजा अनुसार थप यता

काभ्रेको ३३ वडाको आयो नतिजा, कुन वडामा कसले बाजी मार्यो ?

२०७९ जेष्ठ २, सोमबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ २, काभ्रे। बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको यति बेला मतगणना गर्ने काम जारी रहेको छ। आज बिहानसम्मको मतपरिणाम अनुसार काभ्रेको ३३ वटा वडाको नतिजा अईसकेको छ। काभ्रेमा १ सय ३५ वडा रहेका छन्। हालसम्मको नतिजा थप यता

काभ्रेको १७ वटा वडाको आयो नतिजा, कुन वडामा कसले बाजी मार्यो ?

२०७९ जेष्ठ १, आईतबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ १, काभ्रे। बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको यति बेला मतगणना गर्ने काम जारी रहेको छ। अहिलेसम्मको मतपरिणाम अनुसार काभ्रेको १७ वटा वडाको नतिजा अईसकेको छ। हालसम्मको नतिजा अनुसार काभ्रेमा एमालेले ७ वडा वडामा थप यता

मण्डनदेउपुर-१ काे वडाध्यक्षमा एमालेका ढकाल विजयी

२०७९ जेष्ठ १, आईतबार |  kavre local Election kavre MandanDeupur काभ्रे खबर देशभित्र मण्डनदेउपुर नगरपालिका राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ १, काभ्रे। मण्डनदेउपुर नगरपालिका वडा नं.१ मा नेकपा एमालेका शिवप्रसाद ढकाल विजयी हुनुभएको छ। ढकालले निकटम प्रतिद्वन्द्वी कांग्रेसका बुद्धिमान तामाङलाई जम्मा ४ मतको अन्तरले पराजित गर्नुभएको हो। हालसम्म वडा नम्बर १ र २ थप यता

मण्डनदेउपुरमा कांग्रेसको सिंगो प्यानल विजयी

२०७९ जेष्ठ १, आईतबार |  kavre local Election kavre MandanDeupur काभ्रे खबर देशभित्र मण्डनदेउपुर नगरपालिका राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ १, काभ्रे। काभ्रेका विभिन्न पालिकाको मतपरिणाम धमाधम आईरहेको छ। काभ्रेको मण्डनदेउपुर नगरपालिकामा नेपाली कांग्रेसले जितको सुरुवात गरेको छ। वडा नम्बर २ मा कांग्रेसबाट राजकुमार मल्ल अध्यक्षमा निर्वाचित हुनुभएको छ। वडा थप यता

विभिन्न आधुनिक सुबिधासहितको ‘मण्डनदेउपुर आधारभूत अस्पताल’ उद्घाटन

२०७८ चैत्र ४, शुक्रबार |  kavre MandanDeupur काभ्रे खबर देशभित्र मण्डनदेउपुर नगरपालिका स्वास्थ्य

चैत ४, काभ्रे। मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ७ स्थित नौबिसेमा नवनिर्मित मण्डनदेउपुर आधारभूत अस्पतालको उद्घाटन गरिएको छ। संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नव निर्मित अस्पतालको आज उद्घाटन थप यता

मण्डनदेउपुरको रानीटारमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना

२०७८ फागुन १९, बिहिबार |  kavre MandanDeupur काभ्रे खबर देशभित्र स्वास्थ्य

फागुन १९, काभ्रे। मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ९ स्थित रानीटारमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ। आज नगर प्रमुख टोक बहादुर वाइबाले एक कार्यक्रमकावीच आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुभएको थप यता