बैशाख १५, काभ्रे। पनौती नगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायतका पदमा २६५ जनाले उम्मेदवारी दर्ता गरेका छन्। सोमबार सम्पन्न मनोनयनमा प्रमुख राजनीतिक दलमध्ये नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) तथा थप यता
बैशाख १२, काभ्रे। सबै दलहरुको नजरमा रहेको पनौती नगरपालिकाको मेयर पदका लागि भिम न्यौपानेले दोश्रो कार्यकालका लागि मनोनयन दर्ता गराउनु भएको छ। नेकपा एमालेको तर्फबाट न्यौपानेले आफ्नो उम्मेद्वारी दर्ता गराउनुभएको हो। यस्तै थप यता
बैशाख १२, काभ्रे। काभ्रेका १३ वटै स्थानीय तहमा नेपाली कांग्रेस सहितका गठबन्धन दलहरु, एमाले लगाएत स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आईतबारदेखि सुरु भएको मनोनयन थप यता
बैशाख ११, काभ्रे। यही बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि एमाले काभ्रेमा उम्मेदवारहरुको टुंगो लगाएको छ। एमालेले जिल्लाका १३ वटै पालिकाहरुका लागि आफ्ना उम्मेदवारको नाम सार्वजनिक गरेको हो आज र भोलि स्थानीय तहमा स्थापना थप यता
चैत २८, काभ्रे। पनौतीमा प्रत्येक १२ वर्षमा हुने हरसिद्धी जात्रा आजबाट सुरु भएको छ। हरसिद्धी जात्रामा नाच प्रदर्शन गर्न देवगणहरू पनौती आएका छन्। ललितपुरको हरसिद्धीबाट आएका देवगणलाई पनौतीवासीले पूजाआजासहित नगर परिक्रममा थप यता
चैत २७, काभ्रे। पनौती नगरपालिकाले हरिसिद्धि जात्राको अवसरमा नगरपालिकाका सबै क्षेत्रमा सार्वजनिक बिदा दिएको छ। प्रत्येक १२ वर्षमा पनौती बजारमा मनाईने ऐतिहासिक धार्मिक एवं संस्कृतिक महत्त्वको हरसिद्धि जात्राको अवसरमा चैत थप यता
चैत २४, काभ्रे। पनौती नगरपालिकाले माछा संरक्षण तथा प्रर्बद्धन गर्ने उदेश्यले स्थानीय जातका ५० हजार माछाका भुरा खोलामा छाँडेको छ। नगरपालिकाको वडा नम्बर-१ रयाले स्थित लिलावती खोलामा राहु, असला र नैनी प्रजातीका ५० हजार माछाका थप यता
चैत २४, काभ्रे। बनेपा–पनौती सडकको धनेश्वरदेखि खड्पुसम्मको खण्ड स्थानीयले आज पनि अवरुद्ध पारेका छन्। धनेश्वर पुलदेखि खड्पुसम्मको करिब २ किलो मिटर सडक पिच नगरेको भन्दै स्थानीयले सडक अबरुद्ध पारेका हुन्। सडक अवरुद्ध हुँदा थप यता
चैत २३, काभ्रे। पनौती क्षेत्रमा लामो समयदेखि राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील नेतृत्व रामशरण भण्डारीले पनौती नगरको मेयरको लागि दाबेदारी प्रस्तुत गर्नुभएको छ। काँग्रेस पनौती नगरका सर्वसम्मत सभापति भण्डारी पनौती थप यता
चैत २३, काभ्रे। पनौतीमा आगामी चैत २८ गतेदेखि सुरु हुने ऐतिहासिक हरसिद्धि जात्राको तयारी तीव्र पारिएको छ। साठी वर्ष अघिदेखि पनौतीमा मनाउन थालिएको सो जात्रा विविध कारणले निरन्तरता दिन सकिएको थिएन। यही चैत २८ गतेदेखि २०७९ थप यता