पनौती

भोला थापाद्वारा पनौती नगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा

२०७८ चैत्र २२, मंगलबार |  Bhola Thapa kavre local Election kavre panauti काभ्रे खबर देशभित्र पनौती भोला थापा राजनीति स्थानीय तह चुनाव काभ्रे स्थानीय तह निर्वाचन स्थानीय तहको निर्वाचन २०७९ काभ्रे

चैत २२, काभ्रे। पनौती नगरपालिकाको मेयर पदको लागि पत्रकार तथा समाजसेवी एवं व्यवसायि भोला थापाले उम्मेदवारी घोषणा गर्नुभएको छ। पनौती नगरपालिकामा कांग्रेसको तर्फबाट मेयर पदमा उम्मेदवारी घोषणा गर्नुभएका थापाले मेयरको लागि थप यता

पनौती नयाँगाउँमा मिनी ट्रक दुर्घटना हुदा चालकको मृत्यु

२०७८ चैत्र १५, मंगलबार |  kavre panauti काभ्रे खबर दुर्घटना देशभित्र पनौती

चैत १५ ,काभ्रे। पनौती नगरपालिका वडा नम्बर-२ नयाँगाउँमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २५ बर्षीय रुपक दाहाल रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले जानकारी थप यता

पनौती बसपार्क जोड्ने विभिन्न सडकहरूमा पिचको काम धमाधम

२०७८ चैत्र ११, शुक्रबार |  kavre panauti काभ्रे खबर देशभित्र पनौती पनौती कुशादेवी पनौती सुन्थान

चैत ११, काभ्रे। पनौती बसपार्क जोड्ने विभिन्न सडकहरू पिचको काम धमाधम सुरु भएको छ। बसपार्कदेखि कुशादेवी तर्फ जाने सडकको बाँकी रहेको पिचको काम आजबाट सुरु भएको छ। धुलो-धुवा बढेको र पिच नगरिएको भन्दै स्थानीयले केहि दिन अघि सडकमा थप यता

पनौती-कुशादेवी मार्गमा स्थानीयद्धारा सवारी आवागमनमा अवरोध

२०७८ चैत्र ८, मंगलबार |  kavre panauti काभ्रे खबर देशभित्र पनौती पनौती कुशादेवी

चैत ८, काभ्रे। पनौती कुशादेवी मार्गमा स्थानीयले सवारी आवागमनमा अवरोध गरेका छन्। पिच नहुँदा धुलोधुवाले सास्ती खेप्नपरेको भन्दै सडकमा ढुङ्गा बाँस तेर्स्याई उनीहरुले कुनैपनि सवारी साधन आउँजाउ बन्द गरेका छन्। अवरोधका कारण थप यता

पनौती जेसीजको बारेमा भ्रामक र अराजक कार्य गरिए : अध्यक्ष सुबेदी

२०७८ चैत्र ७, सोमबार |  Jcis panauti kavre panauti काभ्रे खबर देशभित्र पनौती

चैत ७, काभ्रे। पनौती जेसीजको सम्बन्धमा भ्रम सृजना गरिएको भन्दै पनौती जेसीजले प्रेस बिज्ञप्ति प्रकाशित गरेको छ। वर्ष २०२२ का लागी अध्यक्ष जेसी अध्यक्ष पुरुषोत्तम सुबेदीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा विधिको शासनलाई थप यता

पिच नगरिएको भन्दै पनौती-नमोबुद्ध सडकमा स्थानीयको अवरोध

२०७८ चैत्र ६, आईतबार |  kavre panauti काभ्रे खबर देशभित्र पनौती सडकमा स्थानीयको अवरोध

चैत ६, काभ्रे। पिच नगरिएको भन्दै पनौती नमोबुद्ध सडकछेउका स्थानीयले सवारी आवागमनमा अवरोध गरेका छन्। पनौती बसपार्कको पुर्व तर्फको नमोबुद्ध रोडमा धेरै टिपर चल्ने र पिच नहुदा धुलो र धुवाले जनस्वास्थ्यमा असर गरेको भन्दै थप यता

कृषिको उर्बर भुमि पनौती-१० बाट सुरु भयो कृषि उपकरण वितरण

२०७८ चैत्र २, बुधबार |  kavre panauti काभ्रे खबर कृषि खबर देशभित्र पनौती

चैत २, काभ्रे। पनौती नगरपालिकाले कृषकसंगको लागत साझेदारीमा कृषि सामग्री तथा यन्त्र उपकरण वितरण सुरु गरेको छ। कृषिको उर्बर भूमिको रुपमा परिचित पनौती वडा नम्बर-१० का कृषकहरुलाई कृषि उपकरण वितरण गरीएसंगै यस वर्षको कृषि उपकरण  थप यता

पनौती नगरपालिकाद्वारा मासुका लागी पाडा वितरण सुरु

२०७८ फागुन ३०, सोमबार |  kavre pada bitaran panauti काभ्रे खबर कृषि खबर देशभित्र पनौती पाडा वितरण

फागुन ३०, काभ्रे। पनौती नगरपालिकाले पाडा वितरण सुरु गरेको छ। आज पनौती नगरपालिका वडा नम्बर १ रयालेका १७ जना किसानलाई लागत साझेदारीमा पाडा वितरण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको हो। सशर्त तर्फ मासु मिसन अन्तरगत पाडा थप यता

पस्थली वृहत खानेपानी समितिमा भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

२०७८ फागुन २८, शनिबार |  kavre panauti काभ्रे खबर खानेपानी पनौती देशभित्र पनौती

फागुन २८, काभ्रे। पस्थली वृहत खानेपानी जल उपभोक्ता समितिको १६ औं साधारण सभा सम्पन्न भएको छ। पनौती नगरपालिका १०, पस्थलीमा आयोजित कार्यक्रममा नयाँ कार्यसमिति चयन गरिएको छ। मिनबहादुर भण्डारीको अध्यक्षतामा १० सदस्यीय समिति गठन थप यता

पनौती नगरपालिकाको पुनसंरचना दिवस भव्यताका साथ सम्पन्न, विभिन्न उत्कृष्ट व्यक्तित्वलाइ सम्मान

२०७८ फागुन २७, शुक्रबार |  kavre panauti काभ्रे खबर देशभित्र पनौती

फागुन  २७, काभ्रे। पनौती नगरपालिकाले आफ्नो ५ औं पुनसंरचना दिवस भव्यताका साथ मनाएको छ। दिवसको अवसरमा नगरपालिकाका बिभिन्न क्षेत्र र जिम्मेवारीमा रही कुशल र उत्कृष्ट कार्य गर्ने विभिन्न महानुभवहरुलाई सम्मान गरिएको थप यता

↑